म महान गोर्खाली को छोरो मेर बौ बाजे ले देखाएको पुरुसार्थ संसार भरी प्रख्यात छ ,एही सानो आदम्बर मेरो मन मा पनि छ तेसैले त म जुनगा पालेको छु ,मेरो जुनग आहा मेरो जुनग म दिन्मा ५० पटक अैना हेर्छु अनु मुसर्छु मेरो जुनगा। मेरो जुनगा ले मेरो बिरता को गाथ बोकेको छ मेरो गोर्खाली नासो हो यो तेसैलाई हेरेर म मक्ख छु मलाई संसार क् हो किन चाइयो म त गोर्खाली तेइ पनि आझै जुनगे गोर्खाली । मेरो एस्तो महान गाथ म भित्रै छ भन्नु अली अनर्थ हुन्छ ,मलाई चिन्ने सार भारे ,भुरे , गन्य , मन्य सबै मेरो जुनगा भन्दा अझै बढी बुझेक चन।
कुनै दिन थियो मेरो जुनग चल्द ह्वैइत हाउस हल्लिन्थ्यो ,दिल्ली थर्किन्थ्यो पाजी काठमाडौं त थुरुरु नि। मलाई थाहा छ मेरो जुनगा को समर्थ्य,तेसै पालेको हो त???? तेसै म मुसार्छु होला र??
मेरो यो जुनगा ले बिस्वो किरितिमान राख्ने सम्भावना पनि नभएको होइन किनकी prithivi hallauna नसकेनी केही त हल्लाउछ yo ज्उङा ले!! मेरो यो जुनगा को ईतिहास मा अचानक एउत मोद आयो जस्ले आज मलाई बुचै बनाइदिएको छ ,मेरो नाक्मुनी को त्यो बक्लो जुनगा हतेर मेरो नाक चिन्तित छ । मेरो यो जुनगा जवानी मा तरुनी पत्याउने कसी थियो दिन धल्दै जाँदा यो जुनग दुनियाँ हसाउने बुती भयो अझ दिन धल्दै गये यो जुनग लाई त मेर सत्रु हरु जुम्रा लुकाउने कुती भन्न थालए । यि मेरा satru
अरु अन्त कही बाट आएका होइनन यि त सबै मेरै जुनगा का उपज हुन आज मेरै जुनगा माथि खनिएका चन ..........
होइन जुङे भनेको त थाहा थियो। यो जुनगे भनेको चाहि के तेहि भन्न खोजेको हरि दाई? अनि जुङा भन्न खोज्या होला, जुनगा भन्छ यार। हसाउछ।:)
Ye Gorkhali Bhaneko maile ta Nepali Film Gorkha Rakshyak ho la Bhanthane ko..
Yo film New York ma aaudai chha re NOV 30 SUnday New York ko Jackson Height ma..
la hai jane bhaye jau
ali tadha bhayo NY ta,byaidaina!!!
ali tadha bhayo NY ta,byaidaina!!!
ali tadha bhayo NY ta,byaidaina!!!
Please log in to reply to this post
You can also log in using your Facebook