~ * चौतारी-१३४ *~ - Sajha Mobile
SAJHA MOBILE
~ * चौतारी-१३४ *~
Posts 759 · Viewed 178204 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 3
~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.
Load Previous
serial
· Snapshot
Like · Liked by · 0
अन्तेरे दाई के छ हालखबर - के गर्दै हो - आज कता बाट बाटो बिर्सेंर नि
पुन्टे बुढा म: म: खान आउ भनेर बनाउन लगाउने होला नि - त्यही पनि ठुल्दाइ को म: म: भए पो एउटा कुरा नि
केली के छ? म पनि आउने -
ठुलि के छ
uptowngal
· Snapshot
Like · Liked by · 0

thuskeki :S

hamro gaammaa keli chele geli sapau li li aaecha ni khit khit khit

lahare mero thik thaak. khai ta ahile samma card aaipugenata :(

serial
· Snapshot
Like · Liked by · 0
के को कार्ड - खै के खै के ठुलि बुझिन मैले - बुझेको भए राँगा मासु खाने ल
PallaGhareAntare
· Snapshot
Like · Liked by · 0

म यतै छु ठुलु, आज कसैले नि च्या ख्वाएनन, तलतल लाइ सको भनेर पर्खेर बस्या नि।

अनि हाम्लाइ चैं हेपेर सोध्दा नि नसोध्नि केली नानी? नचिन्या भएर होला के रे चौतारी नआ नि जुग भएछ अनि केलाइ चिन्नु नि हैन। लौ लौ रमाइलो गर बा कुरुजाँ। अब हामी बुढाहर्को त के र, रमाइलो गर्नि दिन गैगए नि बाबै, अब त ज्यान नि बुढो मन नि बुढो।

बरु ठुल्दाइलाई लेर पुन्टे दाइकाँतिरै जान पर्ला हामी बुढा पाटि, बरु ठुल्दाई खै हँ?

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
के छ गाम्ले हो , उठ्ने हैन ?
आज खसी पकाउन लागेको , झोल हालेको खसिको मासु र भात स्वाप्र्याक,  स्वाप्र्याक पार्ने भये आउ क्यारे यता तिर, चिसो मा झोल भात को रमाइलो नै अर्कै हुन्छ , भनी रहनु पर्दै होलानी है ।
serial
· Snapshot
Like · Liked by · 0
के छ गाम्ले हो , उठ्ने हैन ?
आज खसी पकाउन लागेको , झोल हालेको खसिको मासु र भात स्वाप्र्याक,  स्वाप्र्याक पार्ने भये आउ क्यारे यता तिर, चिसो मा झोल भात को रमाइलो नै अर्कै हुन्छ , भनी रहनु पर्दै होलानी है ।
uptowngal
· Snapshot
Like · Liked by · 0
lu mani aaipuge taaaaaaaaaaaaaaaaaaa
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

लहरे , ठुलि नानी आइ पुगेउ लु कुर्शी तानेर बश , अनी अरु लि सिस्टर हरु खै त केली, गेली , चेली ।
ठुल्दाइ त बेपत्ता नै भये गान्ठे , यो चै अचम्मै भयो ।
लु एक छीन कफी पिउदै गर।

Tim Hortons Coffee by Richard Hsu.

uptowngal
· Snapshot
Like · Liked by · 0
harke ke cha haalkhabar?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
मेरो हाल बेहाल छ खबर केही छैन , ठुलिको के छ हाल खबर , अनी ह्यान्सिको कथा कहिले लेख्ने हो , कहिले आउछ साझामा ?
uptowngal
· Snapshot
Like · Liked by · 0
harke hansyle malai chodera poilo gayo khit khit khit......
serial
· Snapshot
Like · Liked by · 0
मेरो हाल बेहाल छ खबर केही छैन , ठुलिको के छ हाल खबर , अनी ह्यान्सिको कथा कहिले लेख्ने हो , कहिले आउछ साझामा ?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लहरे कपी क्यात (ठुली इस्टाएल)
लौ हेर पोइल गयो , कहिले , को सँग , किन ? लौ कथा लेख्नु पर्‍यो अब ह्यान्सी पोइल गयो भनेर।
serial
· Snapshot
Like · Liked by · 0
Harke कपी क्यात (ठुली इस्टाएल)
लौ हेर पोइल गयो , कहिले , को सँग , किन ? लौ कथा लेख्नु पर्‍यो अब ह्यान्सी पोइल गयो भनेर।
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
ए राता मकै , हैन किन किच किच गर्छ लहरे बिहान बिहान , लौ एक दुइटा गीत सुनाउ बरु , नयाँ रिलिज हरु छ भने।
uptowngal
· Snapshot
Like · Liked by · 0

yo laharele harke daa lai kina hepeko hmmmmmmmm. timro yetako gala utaa utaako gala yeta banai dinu paryo ki kyaa ho khit khit khit

serial
· Snapshot
Like · Liked by · 0
lau geet suna
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

तेही भन्या ठुलि , यो लहरेलाई ठीक पार्नु पर्ने भको छ , अनी कथा लेख्ने पक्का भो ठुलि ?

गीत मिठो छ लहरे ।

uptowngal
· Snapshot
Like · Liked by · 0
harke daa pahile pahile lekheko katha jpt ho kyaa. ubelaa kaam maa fursad bhaekole lekheko. ahile ta hajurlai thahai cha ni kaam maa fursad mai chaina . kunai dina milyo bhane euta lekhumlaa. tara kun topic maa lekhne khai. hansyle aba dhoka die pachi ta tyo moro hansyko baarema kina lekhne hoina.
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
ठुलिको शनिबार , आईतवार छुट्टी हुन्न र , हप्ताको एक दिन त छुट्टी हुन्छ होलानी , हो त्यो दिन बिहानभरी सोच्ने अनी दिन भरी बशेर लेख्ने नि अब छुट्टीको बेलामा स्काइ ब्लु सर्ट हेर्न जानु पर्ने होला फेरी अनी कहाँ बाट हुन्छ त फुर्सत , खित खित खित ।
बिछोडको कथा झन राम्रो हुन्छ क्या ठुलि , ल ह्यान्सि किन पोइल गयो भन्ने बारेमा छिट्टै लेखौ कथा , जे पाये तेही कथा भएनी हुन्छ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12540 · Likes 1
· Posts 7 · Viewed 3929 · Likes 1
· Posts 1 · Viewed 1084
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 970
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 1035
· Posts 21 · Viewed 9900 · Likes 1
· Posts 3 · Viewed 2549
· Posts 5 · Viewed 7752 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal