चौतारी ~१३३~ - Sajha Mobile
SAJHA MOBILE
चौतारी ~१३३~
Posts 80 · Viewed 20192 · Go to Last Post
cheli
· Snapshot
Like · Likedby · 1
~ * चौतारी-१३३*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 133 editions.
Load Previous
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
मलाई चै ठीक उल्टो हुन्छ बिस्टे , जाडो ठीक लाग्छ खै के भा हो खै ।
म नि अड्डा तिरै हो , के छ त त्यता तिर चुनाप्को चहल पहल के छ ।
ल ल अर्को सल्कारनी आधी भयी सकेछ खै त एक पफ तानौत ।
बिस्टे
· Snapshot
Like · Liked by · 0
चुनाव को चहल पहल निक्कै छ् होला आफु अड्डा मा थन्की राछु,बहिरी देखवटी त केही छैन तेही मेडिया ले त हो नि धेरै।
अब घर जाना साथ बस्नु पर्छ पलेटिकसेर।
तेही भन्या ठुल्दाइ चौतारी को हाल दयनिय भएर गयो भन्या..
खै सम्धी बुढा नि कता हरा हुन,अनी नेपाल गा लाउरे हरु कैले फर्कन ला रछन नि के खबर छ दाजु?
Rahuldai
· Snapshot
Like · Liked by · 0

"षड्यन्त्र"
भाग ५

 भर्खरै ताततातो प्रेशबाट निस्केको छ, यो जाडो मा चाँडो पढ्नु भै दिमागको ब्यायाम गर्नु होला।

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !


नव राष्ट्रपतिस्य प्रथम दिवस्य जदौ।

उपलक्षमा चिया पाईन्छ कि भन्ने आश मा छु।

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !


नव राष्ट्रपतिस्य प्रथम दिवस्य जदौ।

उपलक्षमा चिया पाईन्छ कि भन्ने आश मा छु।


Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम लहरे।

हाल कता?

यता कि उता?

serial
· Snapshot
Like · Liked by · 0
यता हो यता
miss_ me
· Snapshot
Like · Liked by · 0

:)

शुभप्रभात!

Rahuldai
· Snapshot
Like · Liked by · 0
खबर सबर नि छैन। ( लबर छ कि क्या हो थाहा भएन)
कहिले आयौ ? यता भनेको अहिले कता ?
serial
· Snapshot
Like · Liked by · 0

हिजो फोन गर्छु भनेको - थाकेर हैरान
आज साँझ फोन गरौला।

यता भनेको अफिस मा छु म


मिस दिदी तारेमाम्

gal1
· Snapshot
Like · Liked by · 0

SubhaPrabhat Sabai Chautari basi harulai!!!

la ta tat tato chiya liu..

 

recipe-drinks-masala-tea.jpgrecipe-drinks-masala-tea.jpgrecipe-drinks-masala-tea.jpgrecipe-drinks-masala-tea.jpg

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम मिस नानी, तारेमाम गेली

चौतारी बासी लाई चिया बिस्कुट हो कि ?
बासी चिया बिस्कुट चौतारी लाई हो? बुझ्न सकिएन, षड्यन्त्र कथा जस्ताइ।
 

serial
· Snapshot
Like · Liked by · 0

के भैराछ यहाँ - कोही नि छैन त
ठीक पार्नु पर्‍यो जस्तो छ - \
तु आउने कि सुचना निकालु ल है भन्द्याछु

अनी गल भन्ने सँग परिचय गरौ न त -

gal1
· Snapshot
Like · Liked by · 0

Rahulvai dai, Sradayantra najarle tyo chiya biscuits lai naherau hola. Feri tapaile herda herdai siddiyela.

Serial ji sabai sanga serially parichaya garne ra bhanya!!!

serial
· Snapshot
Like · Liked by · 0

सबै सँग भैसक्यो - तिमी सँग भएको छैन क्या

मेरो परिचय एस प्रकार रहेको छ

श्री लहरेकान्त लाकौल,

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'

आदी इत्यादी

Deep
· Snapshot
Like · Liked by · 0
लहरे ब्रोलाई स्वागत छ। अनि त्यो बिजेस्वरी देखी परोपकार सम्म आईपुग्दा आठ दश बटा जति झ्यालहरुमा आँखा अल्झिन्थे आफ्ना कुनै दिन -- ती मेरा हेराई अल्झाउनेहरुको बे मा गैयो कि? नरदेबीकी चै पर्खेर बसेकी छे की जस्तो लाग्छ -- तर के थाह कुन दिन छोरीको इही भन्दै निम्तो पठाउने हो कि दुई चार बर्षमा? हरे राम!
सान्नानी
· Snapshot
Like · Liked by · 0

serial jyu lai swagat chha chautarima ahile budhakhada aaera nwaran gardinchhan hai hajurko.

bakilai namaste.

बिस्टे
· Snapshot
Like · Liked by · 0
गूड् मर्निङ चौतारी।
नव राष्ट्रपतिस्य प्रथम दिवस्य जदौ।
तारेमाम ठुलदाइ,ह्यालो गेली,स्वोस्ती दिप प्रभो,के छ सान्नानी,वेल्कम ब्याक लहरे।
४ विक्स इन नेपाल लेख्नु पर्‍यो अब लहरे।
शुभप्रभात!मिस नानी।
Rahuldai
· Snapshot
Like · Liked by · 0
तारेमाम गाम्लेहरु!
सोमाबारे दुई दिवस्य एकमुष्ठ जदौ!
चिया लिएर आउनेलाई दुइगुणा स्वागत छ।
uptowngal
· Snapshot
Like · Liked by · 0

lu ma feri chautari ko dhoka kholna aaipuge hai taaaaaaaaaaa. sapai gaamle haru kata marechan taaaaaaaa

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 288
· Posts 1 · Viewed 85
· Posts 19 · Viewed 3197 · Likes 1
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 143
· Posts 4 · Viewed 1152
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 168



Your Banner Here
Travel Partners
Travel House Nepal