दशैं विशेष - चौतारी - Sajha Mobile
SAJHA MOBILE
दशैं विशेष - चौतारी
Posts 601 · Viewed 202743 · Go to Last Post
cheli
· Snapshot
Like · Likedby · 1
~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM
Load Previous
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

Good morning chautari

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु।

दसैं सकियो। ह्याङ ओभर बाँकी होला ।
त्यसिले सुती राख्या होला।
हर्के कस्तो रह्यो दसैं ?

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

Thuldaai, sorry for the late reply.

मेरो राम्रै रह्यो दशै , आज बिहान चै अली कती टाउको दुख्दै थियो , तर अहिले ठीक छ , अनी के रे ताश चै खेली न जितियो न हारियो ।
अनी दाइको कस्तो रह्यो दशै।

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!
सोमबारे जदौ।


मासु च्युरा धेरै भो, अब तातो चिया खोज्दै छु ।

Poonte
· Snapshot
Like · Liked by · 0
taaremaam thuldai!

dashain ko hangover le aaja kaam time maa gaiyena...bharkhar uthdai chhu...

aba yeta uti gardai hallindai niskana parlaa kaam tira...haaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiii
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम पूण्टे दाई

दसैं त ब्यापक गए जस्तो छ ? नेपाल मा त अड्डा सुरु भैसक्यो । अझै हाटा ?

ritthe
· Snapshot
Like · Liked by · 0

नमस्ते, गूड् मर्निङ तारेमाम सलाम

 न्यू रोड हल्लिएर आयियो ! अब तास खेल्नी हो बसेर !

खोइ कोइ त रैन्छ  चौतारीमा !

ठुल्दाइ नि कता बेपता?    

चौतारी नि बल्ल बल्ल खुल्छ त कस्को आँखा लाग्यो हँ?
                             

Rahuldai
· Snapshot
Like · Liked by · 0
तारेमाम रिट्ठे।
काठमाडौ को गल्ली नाप्दै गरेको जस्तो छ। झोछें को गल्ली मा स्वों फ्राइ, गिदी फ्राइ, जिब्रो फ्राइ चाख्न न भुल्नु।
Poonte
· Snapshot
Like · Liked by · 0
Eee...haamro dashain ko hangover...aajako lunch... :p



Poonte
· Snapshot
Like · Liked by · 0
Yo chai asti raati ko...koi chha bhane tihaaraan feri basamlaa ke re...



बिस्टे
· Snapshot
Like · Liked by · 0
गूड् मर्निङ चौतारी,
तारेमाम ठुलदाइ,पुन्टे दाई,रिट्ठे।
के हुँदै छ्,ओहो पुन्टे दाईका पो दसैं लाग्या रईछ,
लङुर बुर्जा पनि,यो चै साह्रै मिस हुन्छ लौ मैले नि राखे बुर्जामा $५।
अरु सब कता मरेछन,दसैं को ह्याङ ओवर मा त होलान नि,की कोलम्बस दिवस को छुट्टी हो।
chipledhunga
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्ले हो। बल्ल चिहाउन पाइयो। नयाँ खर्कमा त लङ्गूर बुर्जा समेटा जमेको रहेछ, कति बर्ष भो गाँठे आफूले नखेलेको त।
बिष्टे, के को छुट्टी पाउनु नि कोलम्बस डेको। झन् पेलान् पाइरहेकोछु बरु।

मुग्लिङमा झरौंला रात्री बसैमा
बुटवलमा झरौंला रात्री बसैमा
कुसुममा झरौंला रात्री बसैमा
लम्कीमा झरौंला रात्री बसैमा

नाच्न नजाने नि बेस्सरी उफ्रियो अस्ति दशैं पाटीमा यही गीतमा। जिम्माल र माहिली बुढी अनि टेकजी पनि आएका थिए। साझाका शान्त पाठक पनि निकै भेट्टिए।            
Rahuldai
· Snapshot
Like · Liked by · 0
तारेमाम।
शहर बाहिर जाने बिषेश काम परेकोले आज उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु।
Rahuldai
· Snapshot
Like · Liked by · 0
तारेमाम।
शहर बाहिर जाने बिषेश काम परेकोले आज उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु।
बिस्टे
· Snapshot
Like · Liked by · 0
तारेमाम चिप्ले सोम।
कता कता मात्रा झर्ने हो रात्री बसैमा?
उसो भए निकै नाचियो दसैं पार्टी मा। आफ्नो त केही नै केही खासै केही गरिएन भन्दा नि हुन्छ।
अनी ठुल्दाइ शहर जान आट्नु भछ,ल ल रामरी शहर घुमेर आउनुस्,नहराईकन।
लौ चिप्ले खै दसैं पार्टी को फोटो हरु हेर्नु पर्‍यो नि त।
थुतुनो किताबाँ टालौ न एसो।
gal1
· Snapshot
Like · Liked by · 0

ओ हो यहाँ त यस्तो रमाइलो भई राख्या रहेछ ! 

पूण्टे दाई खै त मेरो दशै उपहार !
ओ हो सेल रोटी खै त ?? मेरो भाग  बाँकी छ कि छैन दाई ??

सबै जनालाई  दीपावली को शुभकामना !!

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !
मंगलबारे गानुमय जदौ।

आज त् चिया खुवाउला नि ? हिजो सम्म त दसैं थियो, भैहाल्यो भन्यौं  आज देखी त ............

serial
· Snapshot
Like · Liked by · 0
तारेमाम्
दसैं त सकियो अब तिहार बाँकी
के हुँदैछ त -
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम लहरे।


यती बेला? बत्ती आएको छ यसको मतलब ।
भोज सकियो अब के गर्दै हो रोज? रोजी को खोजी मा हो कि गोजी रित्याउदै हो?

serial
· Snapshot
Like · Liked by · 0
गोजी रितियो ठुल्दाइ
अब भोजन को समय भयो पछी भेटौँला
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 18
· Posts 4 · Viewed 249
· Posts 2 · Viewed 290
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 110
· Posts 2 · Viewed 314
· Posts 12 · Viewed 1807
· Posts 1 · Viewed 120



Your Banner Here
Travel Partners
Travel House Nepal