Friday, 19 September 2008 16:45
काठमाडौं। नव नायिका ममता प्रधानलाई जवजस्ती करणी गर्न खोज्ने निर्माता संजय कुटु माथि महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी परेको छ। 'राज्य' भन्ने फिल्ममा नायिकाको भूमिका निभाइ सकेकी पीडित प्रधानले भदौ १ गते उनी माथि निर्माता संजय कुटुले जवजस्ती करणी गर्न खोजेको भन्दै गत विहीबार परिसरमा उजुरी दिए पछि सो कुरा बाहिर आएको हो।