"सँगालो" का लागि लेख-रचना आह्वान
सम्पूर्ण साहित्य प्रेमी साझाबासीहरु,
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना NCNC द्वारा प्रकाशित हुने वार्षिक मुखपत्र "सँगालो" का लागि केहि लेख-रचनाहरु आवश्यक भएको हुँदा इच्छुक महानुभावहरुले निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ:-
LNSHIKHAR@YAHOO.COM
LNSHIKHAR@HOTMAIL.COM
Or,
308 Valley Glen Drive
Morrisville, NC 27560
919-466-0189
कथा, कविता, मुक्तक, चुट्किला, गजल, अनुभव, नियात्रा सबै लेख रचना अँग्रेजी या नेपाली दुवै भाषामा स्वीकार्य हुनेछ । लेख प्रकाशित गर्ने सर्वाधिकार प्रधान सम्पादकमा सुरक्षित रहनेछ । साझामा प्रकाशित रचनाहरु पनि पठाउन सकिनेछ । साहित्यिक नाम र फोटो राख्न चाहनेहरुलाई पनि स्वागत छ ।
P.S. कृपया लेख रचनाहरु यही सेप्टेम्बर महिनाको १५ तारिख भित्र पठाउनु भै सहयोग गर्नुहोला । धन्यवाद !
सहभागी साथीहरुलाई मुरी मुरी धन्यबाद !!! १-२ जनाको रचनामा फन्टको समस्या देखिएको छ । कृपया कुन फन्टमा टाइप गर्नु भएको हो उल्लेख गर्न नाबिर्सनु होला । अन्य इच्छुक साथीहरूले यही धागोमा टाँस्न पनि सक्नु हुन्छ । रचना यो सेप्टेम्बर महिनाको अन्त्यसम्म स्वीकार्य हुने समेत जानकारी गराउन चाहन्छु । सदा झैं तपाईहरुको सहयोगको अपेक्षा गरेको छु । धन्यबाद!
LNSHIKHAR@yahoo.com
LNSHIKHAR@hotmail.com
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 4
· Viewed 883
· Likes 3