टीका लगाउने तरिका - Sajha Mobile
SAJHA MOBILE
टीका लगाउने तरिका
Posts 11 · Viewed 10569 · Go to Last Post
copycat
· Snapshot
Like · Likedby · 0
हाम्रो चलन चल्तिमा टीका लगाउँदा बुढि, चोर वा माझि औला प्रयोग नगरेर साहिँलो औँला प्रयोग गर्ने कुरा मैले ख्याल गरेको थिएँ, बिषेश गरि पश्चिमाहरुले साहिलो औलाको माने अति नकारात्मक ठान्ने कुरा जाने पछि । के माझि औलौ पश्चिमा हरुमा जस्तै हाम्रो मा पनि उत्तिकै नकारात्मक र हीनकारि मानिन्छ? खास कारण के होला? कसैलाइ वास्तविक कारण थाहा छ भने वा यस सम्बन्धित केहि प्रसँग रोचक लागेको छ भने  सुन्न म इच्छुक छु ।
साथै, हरेक विषयको छलफलमा विष बमन गर्ने बानि परेकाहरुले कृपया यस धागोमा धेर्यता देखाउनु होला, मेरो जिज्ञासा कुनै पनि धारको आस्था प्रति पुर्वाग्रहि नभइ तटस्थ ज्ञान हासिल गर्न उत्प्रेरित भावना हो ।

copycat
· Snapshot
Like · Liked by · 0
होस्टे
copycat
· Snapshot
Like · Liked by · 0
miss_ me
· Snapshot
Like · Liked by · 0
यो टिका लाउने बारेमा मलाई कहिले चाँसो रहेन तर  घरको ठुलो मान्छे ले टिका लगाइदिदा बुढी औला पर्योग गरेको चै मलाई मनपर्छ।  मेरो बिचारमा  यो सांकेतिक  छ --   रातो टिका संगै शुभ संकेत पनि ' अल द बेस्ट '
Stat
· Snapshot
Like · Liked by · 0
टिका लगाउने तरिका स्थान र परिस्थिती बिशेष फरक फरक हुन सक्छन । जस्तो दसैं मा लगाउदा जहिले पनि पन्जा माथि फर्काएर लगाउने चलन छ भने दैनिक टिका लगाउदा बुढी औलाले मात्र लगाइदिने गरिन्छ । अनी बिशेष पूजा हरु पछी ग्रहण गरिने टिका हरु एक भन्दा बढी हुने हुँदा फरक औंला प्रयोग गर्ने चलन छ। जस्तो कुनै लामो पूजाबिधी पछी लगाइने टिका मा रातो अबिर सहितको टिका, पहेलो टिका, चन्दन मात्र र अग्नी होम बाट निकालिएको टिका (शायद तिलक भन्छन कि?) मिसिन नपाओस भनेर फरक फरक औंला प्रयोग गरिएको हुन सक्छ । तर कुन औंला प्रयोग गर्ने, निधरको कुन भागमा लगाउने र औंला माथि वा तल फर्काउने जस्ता कुरा हरुको केही संकेत चाँही होला नै
nepesahila
· Snapshot
Like · Liked by · 0
तिलक लगौदा सँधै दुई आँखिभौंको बिचमा लगाईन्छ। केशरी र चन्दन चाँही बुढी औंलाले अनी अबिर सधैं साँहिली औंलाले लगाइने हो जस्तो लाग्छ।
Riten
· Snapshot
Like · Liked by · 0
atii rochak.  Saathai, savya byawahaar.  Yo thread chaahi soon-ma sugandha laagyo - increasingly rare nowadays at sajha.
OcRam
· Snapshot
Like · Liked by · 0
टिकाको बारेमा त थाह भएन, तर हातका औलाहरुको बारेमा नेपालीका प्राध्यापक कोषराज न्यौपानेले भनेको कुरा यहाँ राख्न मन लाग्यो।

डाबर लाल दन्त मन्जनको बिज्ञापनमा देखाए झै चोर औलाले दाँत माज्नु शास्त्रको दृष्टीमा दोष हो। हातका हरेक औलाका आफ्नै काम छन् सरसफाईमा जस्तै:

१  कान्छि औला:   कान कोट्याउने
२  साँहिली औला:  आँखाको चिप्रा झिक्ने
३  माझि औला   :  दाँत माझ्ने (औलाको प्रयोग गर्दा)
४  चोर औला  र बुढी औला    :  सिंगान फाल्ने

यो कुरा प्राध्यापक कोषराज न्यौपानेले लगभग ७ वर्ष अगाडी नेपाली पढाउने क्ममा भनेको कुरा जस्ताको तस्तै राखेको हुँ। धन्यबाद।

syanjali
· Snapshot
Like · Liked by · 0

Stat:

I agreed, Some one may not use red tika,so just to avoid they may had started diferrent fingers,  and may be followed.

The same things applies to reading veds, the first great scholor got into it and started shaking hands and fingers various way ( like in music ), not it is part of ved pravachan.

copycat
· Snapshot
Like · Liked by · 0
जानकारि दिने हरु लाइ धन्यबाद ।

अक्षता लगाउँदा बुढि औला प्रयोग गरिन्छ भन्ने बिर्सेछु सायद यो धागो शुरु गर्ने समयमा। विषेश गरि wet अविरको टीका  लगाउँदा साहिलि औला प्रयोग गरेको ख्याल गरेको हुँ ।
bhikhaari
· Snapshot
Like · Liked by · 0
khaire haru consider middle finger a little offensive (if you want to call it that) coz it is the biggest and longest finger in your hand and so, when self-masturbating, females use that finger most of the times. hence, the 'up finger' sign sort of symbolizes intention/incident/whatever you want to think about sexual intercourse...
tara, byapak use huda huda arthako anartha  huna gayo...tyasaile, middle finger ali naramro maaniyeko!

aru ta kehi kaaran nai huna sakdaina ni!

sorry, if that was offensive to anyone...comments welcome
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 20 · Viewed 5473 · Likes 3
· Posts 4 · Viewed 284
· Posts 1 · Viewed 111
· Posts 21 · Viewed 3320 · Likes 1
· Posts 17 · Viewed 2676
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 90
· Posts 4 · Viewed 961
· Posts 3 · Viewed 333
· Posts 36 · Viewed 4361 · Likes 11



Travel Partners
Travel House Nepal