~ चौतारी १२१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM
वाह ! वाह! सुन्तले, मेरो च्वाइस संग क्या मिलेको भने। एक हावा का झोका आया, टुटा डाली से फूल ना पवन थी ना चमन थी किसी का है येह् भूल
तारेमाम, चौतारीमा भेला भएका सबै जनालाई। यो गीत सुन्नुस् है त। object width="425" height="344">
मैले हिन्दी धेरै पछी मात्र राम्रो संग बुझ्न थालेको। हिन्दी बुझ्न थालने बेलातिर यो गीत यती भित्र सम्म छिर्यो कि सदै अमिट बनेर बसेको छ।
जोशी जि लाई स्वागत छ कार्यक्रममा । तारेमाम !
प्रेम रोग लाग्या भए पनि न लाग्या भए नि प्रेम रोग को यो सुन्दर गीत सुनम है।
ठुल्दाइका choice हरु मन छुने छन।
जोशी जि लाई मेरो पनि नमस्ते है। तपाईंको choice पनि उस्तरिनै मलाई खुब मन पर्यो।
अन्तमा लम्बू को मज्जा को बाल गीत । आफ्नै सूर मा आफ्यानऐ ताल मा।
सबैलाई आज लाई यही अन्तिमा तारेमाम ।
यो गीत पनि त्यत्तिकै मन पर्ने गीत हो, जोशी भाई। तर हिरो चाँही पटक्कै मन नपर्ने मा पर्छ। अनुहार राम्रो भए पनि अभिनय त छोरो मोरो तुशार कपुर भन्दा नि झूर लाग्छ ।
लौ त भोली भेटौँला आज लाई यही तारेमाम !
ल आज खुव मन छुने सांस्कृतिक कार्यक्रम भयो। तारेमाम ठुल्दाइ, भोली भेटम्ला। जोशी जि लाई पनि तारेमाम।
ठुल्दाइ र सुर न ताल लाई पनि तारेमाम।
sabai gaamle sathiharulai darsan din ma yahaa aaipugehai taaaaaaaaaaaaaaaaaaaa
सप' जाना प्यालो टाउको मात्र देखाउने हेँख हेँख हेँख
सप' जाना प्यालो टाउको मात्र देखाउने हेँख हेँख हेँख
के छ हो चेली, च्या स्या खाको हो? कि सपर नै भ्याइसकेको हो?
नयाँ चौतारी बनाउन लागे है मैले, बोर फस हुने सुनौलो अवसर नगुमाउनु होला !
धन्यवाद !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12804
· Likes 1
· Posts 7
· Viewed 4297
· Likes 1
· Posts 21
· Viewed 10569
· Likes 1
· Posts 5
· Viewed 8003
· Likes 1