तिम्रो शहर को मौसम मा भिज्न मन् लाग्यो
तिमी सगै तिम्रो एक रात सापट माग्न मन लाग्यो
कोरियका ति तिम्रा अधर का मुस्कान मेरो छाती मा
गोधुली सांझ मा तिमी संगै निदांउन मन लाग्यो
उर्लीएका मन का रहर थाम्न नसकी थांती मा
तिम्रो चुम्बकीय स्पर्श मा उर्जा बन्न मन लाग्यो
छोपीयका ती तिम्रा लाज उघारी तिमै मोती मा
परीकल्पना मा तिम्रो स्विक्रीती खोज्न मन लाग्यो
Last edited: 28-Jun-08 11:25 PM
Last edited: 28-Jun-08 11:26 PM
Last edited: 29-Jun-08 09:21 AM