हरपल तिम्रो साथ् किन खोज्छ यो मन ले
तिम्रो तस्बिर किन झल झल देख्छ मेरो यही आँखा ले
तिम्रो पर्खाइमा किन मेरो मन तद्पीन्छ एस्तरी
तिमीलाई एक झलक हेर्न लाई किन आतिन्छ मेरो मा एस्तरी
सधैंभरी तिम्रो अन्गालो मा मलाई किन बादिन मन लाग्छ
तिम्रो माया को समुन्द्र मा मलाई किन डुब्न मन लाग्छ
मन लाग्दैन तिमी बाट एक छि न् पनि टाढा बस्न
तर परीस्थिती ले टाढा बस्नु परेको को छ
तिमीलाई आफ्नो धुक धुक्कीमा पाउछु
तिमीसँग हर साश जिन्दगी को लिन् चाहन्छु
तिमी बिना को जीवन सोच्नै सक्दिन
तिम्रो माया नभये जीवन जिउनै सक्दिन
तिम्रो माया नभये जीवन जिउनै सक्दिन..........