M is for the miracle of Being. O is for its origin in love. T is for the tenderness of seeing. H is for a home no wind can move. E is for the ecstasy of living. R is for the recklessness of giving.
आमा श्रद्धाका प्रतिमुर्ती हुन। नेपाली सपूत जन्माउने, हुर्काउने र समाज अनी विश्वमा शिर ठाडो राखेर जिउन सक्षम बनाउने हर एक आमा प्रती मेरो सलाम छ। सधैं नतमस्तक छु। आमा हुने भाग्यशालीहरुले परदेशअबाटै आशिर्बाद थापौं (कम से कम एक कल फोन गरौं।) , नहुने हरुले पनि आँखा चिम्लेर आमाहरुको संझनगरउं। आमाहरु जहाँ कही भए नि आशिरबाद बर्षाइ रहेकै हुन्छ। बुझ्ने लाई ईशारा काफी छ।