Update CA Result - Sajha Mobile
SAJHA MOBILE
Update CA Result
Posts 39 · Viewed 19115 · Go to Last Post
sano_kanchha
· Snapshot
Like · Likedby · 0

Kathmandu-1 Votes counting finished update : 9 am 11 april Declared
1.
प्रकाश मान सिंह - नेपाली कांग्रेस १४३१८
2.
प्रदिप नेपाल - नेकपा एमाले  
3.
राम मान श्रेष्ठ - नेकपा माओवादी
Manang Votes counting finished update : 10 pm 11 april Declared
1.
देब गुरुङ - नेकपा माओवादी 1652 (won)
2.
पाल्तेन गुरुङ- नेपाली का‌ग्रेस
3.
मंगल ब गुरुङ- नेकपा एमाले
Mustang-1 Counting on updated on 4:18am April 12 Declared
1.
चन्द्र बहादुर गुरुङ- नेकपा एमाले 2456 (won)
     
Palpa-3 Counting on updated on 03:15 12 April Declared
1.
श्रीमती लिला कुमारी बगाले सोमाई नेकपा माओवादी (won)
     
Lalitpur-3 Counting on updated on 5:30 April 12 Declared
 1.
पम्फा भुसाल - नेकपा माओवादी
18930 (won)

 

Lalitpur-2 Winner  
  राज काजी महर्जन - नेकपा माओवादी
15324
  चन्द्र महर्जन - नेपाली कांग्रेस
 
  सिद्धि लाल सिं - नेकपा एमाले
 

 

Palpa-3 Counting FINISHED WINNER DECLARED 8:00 AM 12 april  
1.
कुल प्रसाद नेपाल एमाले
12562  
2.
हरि प्रसाद नेपाल कांग्रेस
12056  
3.
नेत्र प्रसाद पाण्डे नेकपा माओवादी
-  

 

Dang-3 Counting FINISHED WINNER DECLARED  
1.
कृष्ण बहादुर महरामाओबादी WINNER
20492  
2.
अनिता देवकोटा काग्रेस
 
3.
छविलाल ओली एमाले
 

 
Last edited: 11-Apr-08 10:15 PM
Load Previous
sano_kanchha
· Snapshot
Like · Liked by · 0
पर्वतको क्षेत्र नं‌ १ मा अहिलेसम्मको नतिजामा माओवादीले ३७३४, काँग्रेस ३२०९ र एमालेले २५०४ मत प्राप्त गरेका छन् ।
sano_kanchha
· Snapshot
Like · Liked by · 0
Jhapa-7:

विश्वदिप लिङदेन लिम्बु - नेकपा माओवादी 6781
के पी शर्मा ओली - नेकपा एमाले 5863
महेन्द्र कुमारी सुब्बा - नेपाली का‌ग्रेस 4616

sano_kanchha
· Snapshot
Like · Liked by · 0
Till now:
Maoist: 5 seats
UML   : 2 seats
NC       : 1 seat

elusivecat
· Snapshot
Like · Liked by · 0

Guwanche,

  Try to appreciate other's effort.

sano_kanchha
· Snapshot
Like · Liked by · 0
काठमाडौं २ नेका-३५५५, एमाले-३४१७, माओवादी-४८००

काठमाडौं ३ नेका-३८५८, एमाले-३५५७, माओवादी-२२५७

काठमाडौं ४ नेका-५८२८, एमाले-४७०५, माओवादी-४३७८

काठमाडौं ५ नेका-५०३७, एमाले-३९६४, माओवादी-३७४८

काठमाडौं ६ नेका-२७८८, एमाले-३६२७, माओवादी-३७४५

काठमाडौं ७ नेका-२०९०, एमाले-२२२३, माओवादी-३१७६

काठमाडौं ८ नेका-३६०४, एमाले-३६७४, माओवादी-२५६५

काठमाडौं ९ नेका-२०७४, एमाले-२२०३, माओवादी-३६९३

काठमाडौं १० माओवादी-६२५३ नेका-३८६६, एमाले-२५४१

ललितपुर-१ नेका-६४१ माओवादी ६०३ एमाले २४०

ललितपुर-२ नेका-७७४४ माओवादी ७८२९ एमाले ५५५८

ललितपुर ३ माओवादी-८९५२ एमाले ४७०२ नेका- ४८७३

भक्तपुर-१ नेमकिपा- ७१९०, माओवादी-३५७८, नेका २५६८

भक्तपुर-२ नेमकिपा- ८८११, नेका-४९५८, एमाले-४०५१

नुवाकोट ३ माओवादी-४९४ एमाले २२० नेका- ३९१

झापा २ एमाले १८२७, नेका २९०९, माओवादी ३६२८

झापा ३ एमाले १७४७, नेका ३५५०, माओवादी ३३६७

झापा ४  नेका २४६०, माओवादी ३३१०

झापा ६ एमाले ६४५८, नेका ४०७४, माओवादी ३५३३

झापा ७ एमाले ४९३७, नेका ३९५१,  माओवादी ५५५८

चितवन१ नेका-३०४ , माओवादी- १९०, एमाले- ३०८

 चितवन२ नेका-१८९४ , माओवादी- २७१९ , एमाले-१६७५

चितवन३ नेका-१०२७ , माओवादी-१४७३ , एमाले-८८६

 चितवन४ नेका-२००४ , माओवादी-२१७४ , एमाले-५८१

तनहुँ १ नेका ६२९ , माओवादी-५७५, एमाले-२७९

रुपन्देही-१ नेका-२३७ , माओवादी-५७८, एमाले-८१७

रुपन्देही-३ नेका-१९८९, माओवादी-१०८४, एमाले-२१७४

रुपन्देही-४ नेका-८०५, माओवादी-११३९, एमाले-१०३९

रुपन्देही-५ नेका-६०१, माओवादी-५४७, फोरम-६५१

रुपन्देही-६ नेका-५८१, माओवादी-६८४, फोरम-६५१

बाँके १ माओवादी ७६८, नेका ३६४,  एमाले २९३

बाँके २ फोरम ७२३ माओवादी १८९ एमाले १४६

 बाँके३ फोरम-२३१२, माओवादी-८२८, नेका ६२३ 

बाँके ४ माओवादी-१५५१, सद्भावना महतो-४६८, नेका-७७०, एमाले ५५९

बर्दिया १ माओवादी ४५००, एमाले २९००, नेका १३२६

डडेल्धुरा माओवादी ३९३ एमाले ३० नेका- २३२

sano_kanchha
· Snapshot
Like · Liked by · 0
Kathmandu-1 Votes counting finished update : 9 am 11 april Declared
1.
प्रकाश मान सिंह - नेपाली कांग्रेस १४३१८
2.
प्रदिप नेपाल - नेकपा एमाले  ६७७९
3.
राम मान श्रेष्ठ - नेकपा माओवादी ४८३७
Manang Votes counting finished update : 10 pm 11 april Declared
1.
देब गुरुङ - नेकपा माओवादी 1652 (won)
2.
पाल्तेन गुरुङ- नेपाली का‌ग्रेस 1209
3.
मंगल ब गुरुङ- नेकपा एमाले 11
Mustang-1 Counting on updated on 4:18am April 12 Declared
1.
चन्द्र बहादुर गुरुङ- नेकपा एमाले 2456 (won)
     
Palpa-3 Counting on updated on 03:15 12 April Declared
1.
श्रीमती लिला कुमारी बगाले सोमाई नेकपा माओवादी (won)
     
Lalitpur-3 Counting on updated on 5:30 April 12 Declared
 1.
पम्फा भुसाल - नेकपा माओवादी
18930 (won)

 

Lalitpur-2 Winner  
  राज काजी महर्जन - नेकपा माओवादी
15324
  चन्द्र महर्जन - नेपाली कांग्रेस
13650
  सिद्धि लाल सिं - नेकपा एमाले
10133

 

Palpa-3 Counting FINISHED WINNER DECLARED 8:00 AM 12 april  
1.
कुल प्रसाद नेपाल एमाले
12562  
2.
हरि प्रसाद नेपाल कांग्रेस
  
3.
नेत्र प्रसाद पाण्डे नेकपा माओवादी
-  

 

Dang-3 Counting FINISHED WINNER DECLARED  
1.
कृष्ण बहादुर महरामाओबादी WINNER
20492
2.
अनिता देवकोटा काग्रेस
 
3.
छविलाल ओली एमाले
 
Last edited: 11-Apr-08 10:14 PM
elusivecat
· Snapshot
Like · Liked by · 0
sanokancha, thats not a latest one dude.Mahara got like 20,000.
sano_kanchha
· Snapshot
Like · Liked by · 0
Bajura
uml 4180
nc 4121
mao 4063
sano_kanchha
· Snapshot
Like · Liked by · 0
Kathmandu_9 counting stopped and CANCELLED now!!!!!
sano_kanchha
· Snapshot
Like · Liked by · 0
माओवादी अगाडि
अन्य समाचार
पुरानो अंक

नयाँ पत्रिका
काठमाडौँ, २९ चैत
2008-04-12,Saturday


संविधानसभा चुनावको प्रारम्भिक मतगणनामा माओवादी पहिलो शक्तिका रूपमा उभिएको छ । मतगणना जारी रहेकामध्ये ६० प्रतिशतभन्दा बढीको मतगणनामा माओवादी उम्मेदवार अगाडि छन् । कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमले माओवादीलाई पछ्याएका छन् ।

अघिल्ला संसदीय चुनावको जनमतमा व्यापक फेरबदल आएको प्रारम्भिक मतगणनाले देखाएको छ । कांग्रेस-एमालेका ठूला हस्तीलाई कम चिनिएका माओवादी उम्मेदवारले गम्भीर चुनौती दिएका छन् । राजधानीमा एमालेको परम्परागत पकड माओवादीले खोस्न सक्ने देखिएको छ । पछिल्लो मतगणनामा एमाले महासचिव माधवकुमार नेपाल काठमाडौंको क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा छन् । माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसका दीपक कुइँकेल उनीभन्दा अगाडि छन् ।

माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंको क्षेत्र नम्बर १० मा अगाडि छन् । कांग्रेसका राजन केसी र एमालेका सानुकुमार श्रेष्ठलाई उनले नजिक आउन दिएका छैनन् । उपत्यकाका अधिकांश क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको स्थिति भए पनि धेरैजसोमा माओवादीले अग्रता कायम गरेको छ । ललितपुरको क्षेत्र नम्बर ३ मा माओवादी उम्मेदवार पम्फा भुसाल जितको नजिक छिन् । यस जिल्लाको क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा माओवादीले झिनो अग्रता लिइरहेका छन् ।

भक्तपुरमा भने नेपाल मजदुर किसान पार्टीले आफ्नो परम्परागत वर्चश्व यथावत राख्ने देखिएको छ । सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छे क्षेत्र नम्बर १ र सुनिल प्रजापति क्षेत्र नम्बर २ मा जितको नजिक छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौंका २, ६, ७, ९ र १० मा माओवादी उम्मेदवार अगाडि छन् । त्यस्तै ३, ४ र ५ मा कांग्रेसले अग्रता लिएको छ भने एमाले ८ नम्बरमा मात्र अगाड छि ।

एमालेका वरिष्ठ नेताहरू हारको संघारमा छन् । स्थायी समिति सदस्य वामदेव गौतम बर्दिया-१ मा माओवादीभन्दा पछाडि छन् । अर्का प्रभावशाली नेता केपी शर्मा ओलीले पनि अग्रता लिन सकेका छैनन् । झापा-७ मा माओवादी उम्मेदवारभन्दा पछाडि छन् । स्थायी समिति सदस्यहरू भरतमोहन अधिकारी, ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल सबै आफ्ना क्षेत्रमा पछाडि परेका छन् । यता, बाँके-३ बाट उठेका कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाको अवस्था नाजुक छ । सो क्षेत्रमा मधेसी जनअधिकार फोरमले अग्रता लिइरहेको छ भने कोइराला हालसम्म तेस्रो छन् ।

विगतमा सहजै जित्ने गरेका कांग्रेस उपसभापति तथा शान्तिमन्त्री रामचन्द्र पौडेल तनहुँमा कडा प्रतिस्पर्धामा छन् । उनलाई माओवादीका डम्बरबहादुर विश्वकर्माले चुनौती दिइरहेका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भने डडेल्धुरा र कञ्चनपुर दुवै क्षेत्रमा अग्रस्थानमा छन् ।

माओवादीतर्फ भने अधिकांश केन्द्रीय नेताहरू जित्ने स्थितिमा छन् । चितवनबाट रामबहादुर थापा बादल र दाङबाट कृष्णबहादुर महरा जितको नजिक छन् । ती दुवै जिल्लाका अन्य क्षेत्रहरूमा पनि माओवादी प्रभावशाली देखिएको छ । मकवानपुर र बर्दियाका सबै स्थानमा माओवादी अगाडि छ । तराईका केही जिल्लामा मधेसी जनअधिकार फोरमले बलियो उपस्थिति जनाउने संकेत देखिएको छ । बाँके, मोरङ, सुनसरीलगायत जिल्लामा फोरम उम्मेदवार कडा प्रतिस्पर्धामा छन् । फोरमका अध्यक्ष उपेन्द्र मोरङ र सुनसरी दुवै जिल्लामा अग्रस्थानमा छन् । प्रधानमन्त्री पुत्री तथा विना विभागीयमन्त्री सुजाता कोइराला सुनसरी-५ मा यादवभन्दा पछि छिन् ।

sano_kanchha
· Snapshot
Like · Liked by · 0
Maoists appear set to sweep the polls, UML crushed in
initial results

Proving the pre-poll analysis and predictions of many analysts and media wrong, Maoists appear set to sweep the polls as shown by the initial results of vote counting from several parts of the country.

Till early morning, Saturday, Maoists have won four seats - Pampha Bhusal in Lalitpur-3; Rajkaji Maharjan in Lalitpur-2; Dev Gurung in Manang; and Lila Somai in Palpa-2 - while NC and UML have won one each (Prakash Man Singh in Kathmandu-1 and Chandra Bahadur Gurung in Mustang).

The Maoists have made major inroads into the Kathmandu valley constituencies.

In Kathmandu district's ten constituencies, Nepali Congress (NC) has won in number 1 constituency. In the remaining constituencies, NC is leading in three, UML in one and Maoists in five. In number two constituency, Unified Marxist Leninist (UML) general secretary Madhav Kumar Nepal is trailing behind Maoist candidate Jhakku Subedi. Maoist chairman Prachanda is leading in Kathmandu-10.

In Lalitpur, Maoist candidate Pampha Bhusal has won the number - 3 constituency by defeating UML's Raghuji Pant. In constituency -2, Maoists' Rajkaji Maharjan has sported the victory cap while in number 1 constituency, Maoist candidate Ananta is leading.

After winning the election, Bhusal told reporters that she will now work to translate the commitment to establish federal republic by uprooting feudalism. "I will also work hard to ensure inclusion of women in all organs of state," she said.

In Bhaktapur, Nepal Workers and Peasants Party (NWPP) is leading in both constituencies.

The valley used to be a stronghold of UML in past elections.

Reports coming from across the country show that Maoists are leading in over 40 places while NC and UML are leading in around dozen each.

In far and mid western districts of Dang, Bardiya, Kanchanpur, Maoists are leading in most seats. Same is the case in Kavre district where they are leading in three out of four constituencies.

In Chitwan, Maoists are leading in three out of five constituencies. In Jhapa, they are leading in five out of eight constituencies. nepalnews.com sd Apr 12 08

sano_kanchha
· Snapshot
Like · Liked by · 0
 ९ बजेसम्म प्राप्त जानकारी अनुसार माओवादी ५९ स्थानमा अगाडि छ।
sano_kanchha
· Snapshot
Like · Liked by · 0

Kaski

kaski- 1
mao 4841         uml 4292                        nc 3410

kaski - 2

 
mao 6560         nc 4934                          uml 4906

kaski - 3


uml 9199          mao 6607                        nc 5179

kaski- 4

mao 7971          uml 7229                      nc 5610

sano_kanchha
· Snapshot
Like · Liked by · 0
Constituency No: 3
Chakra Bahadur Thakuri
NC
12968 (WON)
Rameshwor Fuyal
UML
9749
Manu Humagai(K.C)
Maoists
7371

 

 

sano_kanchha
· Snapshot
Like · Liked by · 0
दाङको पाँच वटै क्षेत्रमा माओवादी विजयी हुने सम्भावना
संविधानसभा निर्वाचनमा पश्चिम नेपालमा पर्ने दाङ जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादीको जित सुनिश्चित भएको छ। त्यहाँ भइरहेको मतगणनामा सबै क्षेत्रमा नेकपमा माओवादीका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् भने परिणाम सार्वजनिक हुने बेला भएको बताइएको छ।

 

free nepal.com

sano_kanchha
· Snapshot
Like · Liked by · 0
9.00 AM, in Kathmandu-2, the difference between UML (MAKUNE) & Maoist (Jhakku Prasad Subedi): 2,600
sano_kanchha
· Snapshot
Like · Liked by · 0

चुनाबी परिणाम : सिट जितेको

Party (पार्टी) Seat/s (सिट)
नेकपा माओवादी  5
नेकपा एमाले 2
नेपाली कागेस 2
sano_kanchha
· Snapshot
Like · Liked by · 0
ok frens , ma sutna gaye ... 
sano_kanchha
· Snapshot
Like · Liked by · 0
कास्की जिल्लाको चारवटा निर्वाचन क्षेत्रको मतगणना कार्य जिल्ला बिकास समितिको कार्यलय र पोखरा सभा गृहमा भइरहेको छ । कास्की क्षेत्र नं १ र २ को पोखरा सभा गृहमा भई रहेको छ भने जि.बि.स कास्कीमा ३ र ४ को मतगणना कार्य भईरहेको छ ।

कास्की क्षेत्र नं १ को मतगणना कार्य भने केही ढिला सुरु भएको थियो, प्राप्त जानकारी अनुसार कास्की क्षेत्र नं १ मा निर्वाचन अधिकृतको सहिछाप बिनाके मत देखिएपछि मतगणनामा केही बेर बिबाद उत्पन्न भएको थियो । पहिलो जानकारी अनुसार कास्कीको क्षेत्र नं १, २ र ४ मा माआवादीले अग्रता लिएको छ भने कास्की क्षेत्र नं ३ मा ने.क.पा एमाले अगाडी रहेको छ ।
parbatya
· Snapshot
Like · Liked by · 0
young UML leaders like Rabindra and Yogesh are leading till now.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 229
· Posts 1 · Viewed 180
· Posts 1 · Viewed 186
· Posts 1 · Viewed 257
· Posts 1 · Viewed 350
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 273
· Posts 1 · Viewed 434 · Likes 1
· Posts 1 · Viewed 480
· Posts 1 · Viewed 349



Travel Partners
Travel House Nepal