'चौतारी-अफिसका रमाइला अनुभव' - Sajha Mobile
SAJHA MOBILE
'चौतारी-अफिसका रमाइला अनुभव'
Posts 15 · Viewed 9166 · Go to Last Post
uptowngal
· Snapshot
Like · Likedby · 0

'चौतारी-अफिसका रमाइला अनुभव'



आज् सारै नरमाइलो लागिरहेको छ सायद यो हप्ता मेरो यो काममा अन्तिम दिन भएर होला। उहि कुर्सि, उहि कोथा, उहि मान्चेहरु सङ बसेको नि ३ बर्स भो। यहा काम गरेको तिन बर्स त ३ दिन जस्तो पो लाग्यो मलाइ। दुइ हप्ता अगादि अचानाक हेद अफिसबात फोन आयो र भन्यो तिम्रो त्रन्स्फेर भयो। हुन त मेरो त्रान्सफर हुने हल्ला सुनेको थिये तर यति चादो होला भन्ने चाहि सोचेको थिएन। मेरो थाउमा अर्कै नया केति आउदै छ रे। यो सुनेर मलाइ झन्न्न्न्न्न् रिस उत्थ्यो। फेरि मन मनै मैले भने त्यो केतिको के दोस मेरो त्रान्स्फर हुनुमा।

यहा फिल्द अफिसमा जे गरेनि कसैले केहि भन्दन। समय मै काम सकाएर बाकि समय् जस्लाइ जे जे गर्न मन लाग्यो तेहि गर्ने। तिन बर्स रमाइलो गर्दै, साझा हेर्दै बितियो। अब अर्को हप्ता देखि सारै बिजि हुन्चु होला। बिजि नभएनि बिजि भएको जस्तो गर्चु होला। मनमा कता कता दर नि लागि रहेको च। नया थाउ, नया साथिहरु के कस्तो होला फेरि तेस माथि तिरेन चधेर जानु पेर्ने उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् सोच्दा नै मलाइ दिक्क लाग्ने के। यस्तै यस्तै सोचेर होकि आज काम गर्ने मन चैन हुन त मलाइ कहिले नि काम गर्न मन् लागेको थियो र खित् खित् खित्।

चौतारिको साथिहरु सङ नि चौतारिमा होहल्ला, झगदा, रमाइलो नि गरियो।'थुल्बुइनि सबैको प्यारो बुइनि' भन्ने भनाइले मलाइ फेमोस नि गरायो। चौतारिको रमाइलो कुराहरु मध्ये मैले बिर्सन नसक्नेहरुमा मुखुन्दो जात्रा, गालबको "स्वस्थानी", कुम्ले दाइको "कफि विथ कुम्ले", चौतारी Idol, चौतारीको १०० एपिसोद, चौतारी भेला ०८ nyc लिस्त गोज ओन। चौतारीबाट मैले धरै कुराहरु सिक्ने मौका पाए। नेपाली लेख्न र पढ्न नि सिके, JPT कथा भएनी लेख्ने सिके। धरै साथीहरु बनाउने मौका नि पायें। चौतारीमा मात्रा नभएर रिएल लाइफमा पनि चौतारीको साथीहरुलाई भेट्ने मौका पाए। चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो। नया काममा सरुवा भएता पनि चौतारिमा ताइम ताइममा हाजिर हुन आउने नै चु
Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो।
कती मस्का हान्न सकेको? अब मलाई भेतेपछी झन के हुने हो?
shirish
· Snapshot
Like · Liked by · 0

uptowngal

key board ma "shift" bhanne key pani huncha hai !!

 
Euta_nepali
· Snapshot
Like · Liked by · 0
ल ठुलि त चौतारी खोल्न न आउ ने भइ अब बिहान् बिहानैइ । जे होस् ठुलि राम्रो गर । बेस्ट विशेज। चौतरीमा बिहान बिहानै आउन ट्राइ गर ।  
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

thuli " where there is a will there is a way "
भउते
· Snapshot
Like · Liked by · 0

थुल्ननी, नाई  नाई कहिलेकाहीँ मात्र हैन, चौतारीको ढोका खोल्न त सधैँ तिमी नै आउनुपर्छ है ! अनि नयाँ अफिसमा पनि पहिले जस्तै काम चोर्न पाइयोस, पहिलेको २ बजेको सट्टा १२ बजे नै घरतिर " सि यु गाइज् " भन्दै हिड्न पाइयोस, धेरै धेरै शुभकामना ल ! नयाँ ठाममा पुगेर हामी पुरानै ठाममा सडेर बसेकाहरुलाई नबिर्सिनु के रे।

ज्वाईँसा'प, हजुरलाई भेटेपछि त ठूल्नानीलाई कुम्भको मेलामा हरा'को ह्यान्सी जस्तो लाग्ने होला नि। खित् खित् खित् खित् । 

ritthe
· Snapshot
Like · Liked by · 0

Wish you all the good luck Thuli !
Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
ज्वाईँसा'प, हजुरलाई भेटेपछि त ठूल्नानीलाई कुम्भको मेलामा हरा'को ह्यान्सी जस्तो लाग्ने होला नि। खित् खित् खित् खित् ।
ठुलि ले पनि आफ्नो बीचर बेक्त गरे हुन्थ्यो कि!
Yakku
· Snapshot
Like · Liked by · 0
Uptowngal,  short note is a good one though there are some grammatical mistakes. Good luck !
world_map
· Snapshot
Like · Liked by · 0

ठूली, राम्रो लेखाइ!

पहिलो पल्ट तिमी चौतारी आउँदा र अहिलेको बीचमा तिमी हामीले एक अर्काबाट धेरै कुरा सिकेका छौं। कथा, कविता
लेख्ने, रमाइलो गर्ने आदी गर्दै तीन वर्ष बितेको त चालै पाइएन। यस बीचमा म पनि कताबाट कता पुगिसकेछु समयको
नदीमा बहँदै, तर चौतारीका साथीहरूको न्यानो मायाको कारणले ट्याम मिलाएर यस्सो चियाउने चैं गरिरहन्छु। तिमी 
पनि बिजी भए पनि कहिलेकाही चौतारीमा चियाइ नै रहनेछौ भन्ने आशा छ। 'लङ् लिभ द चौतारी स्पिरीट!' 

uptowngal
· Snapshot
Like · Liked by · 0

नारने हजुरलाइ रिएलमा भेत्यो भने कुन दिन दसालगेर यो नारनेलाइ भेतेचु भनेर ताउको समात्दै बस्चु होला खित् खित् खित्
सिरिस दै सिफ्त भनेको के हो ?
रित्थे, हर्के दै, नेपालि सबैलाइ धन्यबाद।
भाउते दाइ म त्राइ गर्चु सधै चौतारीको धोका खोल्न अौने। तर अब देखि मेरो १२ बजे सि यु गाइज भन्ने दिन चाहि गयो।
याकु थ्याँक्स। म अझै पनि नेपाली लेख्न सिक्दै छु।
चित्रे तेही त। चौतारीमा ३ बर्ष बितेको नि ३ दिन जसै भो. यो ३ बर्षमा नेपाली लेख्न नि जानियो, कथा लेख्न नि जानियो। मलाई नेपाली लेख्न सिकाउनु हुने मास्तर्नी दि र सबै चौतारीको साथीहरुलाई धरै धरै धन्यवाद।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

ओहो! ठूलीको सरुवा हुने रे??? कता सरुवा हुन लागेको बा???

uptowngal
· Snapshot
Like · Liked by · 0

birkhe da hernus na tyo marna nasakneharule mero saruwaa paaaaaaaarrrrrrrrrrrrrr gardiyo. aba dekhi chaadai ghar jaana napaaune thaaumaa :(
SurNaTal
· Snapshot
Like · Liked by · 0
ओहो ठुलि माया चाँही नमार है, चौतारी लंगडो हुन्छ फेरी। नयाँ ठाउंको लागि शुभकामना।
parbatya
· Snapshot
Like · Liked by · 0
लौ ठुलि जे भए पनि चौतारी लाई माया नमार्नु
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12473 · Likes 1
· Posts 7 · Viewed 3807 · Likes 1
· Posts 1 · Viewed 1057
· Posts 1 · Viewed 1018
· Posts 1 · Viewed 926
· Posts 1 · Viewed 1030
· Posts 1 · Viewed 1012
· Posts 21 · Viewed 9664 · Likes 1
· Posts 3 · Viewed 2452
· Posts 5 · Viewed 7686 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal