चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी) - Sajha Mobile
SAJHA MOBILE
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Posts 637 · Viewed 199183 · Go to Last Post
Amazing
· Snapshot
Like · Likedby · 0
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
Load Previous
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

लहरे झरेको पात झै भयो: नारायण गोपाल

उहिले उहिले बेली बटम पैन्ट् लगार गितार भिरेर काठमाडौं मा हिद्दा आफुलाई रक स्टार नै सम्झेर सुन्ने गरेको अङ्रेजी गीत सुनम न लहरे।

Pour Some Sugar On Me : Def Leopard

serial
· Snapshot
Like · Liked by · 0

serial
· Snapshot
Like · Liked by · 0

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लौ लहरे थ्यांक यू भेरी मच, यू आर माइ म्यान। सिठ्ही बज्यो दाल पाके जस्तो छ।। भात् हसुरेर आउछु है त।।
ritthe
· Snapshot
Like · Liked by · 0
Lahare maie bhete tyo geet: Euta Chitthi- Nepathya
miss_ me
· Snapshot
Like · Liked by · 0

हे हे रिठ्ठेभाइ हउर त सधैको रैथाने चौतारिआँ  अनि सम्झनु मात्रै किन देख्दा देख्दा दिक्कै लाउने के कइले काइ (रिसानि नहोस है मजाक अर्या नि) -- जो छैन उस्को पो संझना त :)

 ओ हो हर्कबादुर दाइ ,

म चै  बर्तन साफ अर्दैअरेकिम  पर्खिनुस है हातै भरि डेक्चिको कालो मोसो लाइरा'छ म हात धुन्चु अनि---उफ् धाराआँ पानी भर्ने लाम नि कति लामो रे'छ लौ मैले पच्यऔरीले नै हात पुचपाछ पारे-- ल गुड अरुम---- लौन लौन !!--हउरको हाताँ के नि त्यो पहेो पहेलो बंगुरको मासु खा'र हात चै पुचपाच  मात्रै अरेओ  अस्तो लाउच त   

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
हो हो हात भरी बोशो लागेर के भनुम।
यो पुन्टेले लेर आको त्यो माल्पुवाको पोको यही फालेर गछन, लु हेर यो तेलले भिजेको गोर्खापत्रनी यही फालेछन बज्जेहरुले। लु अब एउटा रफिको मिठो गीत सुन्नु परो अनी सुत्नु परो।
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

नेपथ्यको गज्जबको गीत लाको रछ रिठ्हेलेनी सुनियो त्योनी।

गर्नु गरेउ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटि दूधमा पानी हालेर
के गरम गरम भैंसीले दूध दिएन मैले के गरम,
गर्नु गरेउ सुन्तली भट्टी खोलेर दुनियाँलाई ढाटेर बाशी भात्लाई साझी भनेर।

यही गीत सुन्दै थिए म चै लेखे हालेको।

जये होश ।

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

ओ लहरे भोली चै यो गीत है सम्झेको बेलामा भनी हलुम फेरी भोली फर्मयीस गर्ने बेलामा बिर्शियिन्छ क्या।

तिमी पारी त्यो गाउँमा- कन्दरा।

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
यो अनतरे बा ले कती घुरेको, पुन्टे बुढाको त कुरै नगरौ दलिन नै थर्किने गरी घुर्दै छ बुढा, यस्तो ठाउमा यो रिठ्हे बज्जे कसरी सुत्न सकेको हो खै, आफ्नु चै निन्द्राइ हराम भो।। लौ अब रुइया ले कान थुनेर सुत्नु पर्ने भो।।
uptowngal
· Snapshot
Like · Liked by · 0

सबै गाम्ले साथिहरुलाइ नमस्कार गरे है ताअाअाअाअाअाअाअाआ
parbatya
· Snapshot
Like · Liked by · 0
गूड् मर्निङ चौतारी
जदौ  यो शुक्रबारे  बिहानिको
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!

 के छ ताअाअाअाअाअाअा?

शुक्रबारे झमाझमाउदो जदौ!

ठुली चिया खायौ?

पर्बते साहु आइपुग्या छैन?

uptowngal
· Snapshot
Like · Liked by · 0

rahul dai darsan

aru sabai kata mare
cheli
· Snapshot
Like · Liked by · 0

नमस्कार गरें है मैले नि सबैलाई , साझामा थरि थरिका कथा कविता देखिए, व्यङ्ग्य चाहिं एउटै देखिन, त्यसैले म त कथा स्टाइलको व्यङ्ग्य लेख्न बसेकी छु, साझामा पोष्ट गर्न !! :)

Last edited: 07-Mar-08 08:24 AM
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
जदौ  यो शुक्रबारे  बिहानिको, गूड् मर्निङ अनी तारेमाम।
hetterika!!
· Snapshot
Like · Liked by · 0
के हुदैछ? सप्पैलाई जदौ गरें है।
Rahuldai
· Snapshot
Like · Liked by · 0

चेली अनि नेप्चे।
तारेमाम
लेख्नुस् लेख्नुस् चेली जी, हो साझा मा गतिलो ब्यङ्ग को अभाव छ। आफुले नि एक पटक ट्राइ गरेको भरेन, ब्यङ्ग लेख्नलाई नि ढङ्ग चाहिने। आफु पारीयो बेढङ्ग को ।

 

ritthe
· Snapshot
Like · Liked by · 0

ब्यर्थै टाढा नजाउ हजुर, माया छाडि नजाउ हजुर
मायालुले भन्छ मलाई
अङालोमा बाधियेर मिठो हासो हासेर लैजाउ साथ भन्छ नि मायालु


ढाका सारीले पैताला छेक्ने
क्या राम्री मेरी मायालु
मेरो निम्ती मात्रै हो हासेकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी



सम्पूर्ण गाउले साथीहरुलाई यो रिट्ठेको नमस्ते
ठुलि चिया पिएउ? ठुल्दाइ तारेमाम
पर्बते- गूड् मर्निङ
चेली नमस्ते -- ल अब ब्यङको पर्खाइ मा है त
नेप्चे पाट - छोड्योउ खाट?

fewatal
· Snapshot
Like · Liked by · 0

नमस्ते सम्पूर्ण गाउँले हरूलाई।

राहुल दाई, तपाईंको कलम चलाऊने प्रतिभा धेरै राम्रो छ। यस्तै यस्तै लेख्हरू पढ्न पाइयोस र हजुरको साहित्य क्षेत्र उज्ज्वल हुँदै जावोस भन्ने शुभकामना दिन चाहन्छू।
सम्पूर्ण गाउँले को आजको दिन शुभ रहोस्।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 87
· Posts 7 · Viewed 821
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 138
· Posts 1 · Viewed 92
· Posts 3 · Viewed 756
· Posts 2 · Viewed 198
· Posts 1 · Viewed 69
· Posts 4 · Viewed 875 · Likes 3
· Posts 1 · Viewed 75



Your Banner Here
Travel Partners
Travel House Nepal