मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
दु:ख सारा आफ्नै थाप्ला माथि परेजस्तो हुन्छ
कहिलेकाहिं त टाउकामाथि आकाश झरे जस्तो हुन्छ
बाहिर बाहिर हाँसेपनि भित्र भित्रै मन रुन्छ
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
जति माथि चढ्न खोज्छु, उति तल झारिन्छु म
उन्मुक्त भइ बाँच्न खोज्दा जिउँदै किन मारिन्छु म
दु:ख पोख्न पाए हुन्थ्यो, सुनाउँ कसलाई? कसले सुन्छ?
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ??
जति माथि चढ्न खोज्छु, उति तल झारिन्छु म
गुरुत्वाकर्षण कारण हो चेली। चढ्ने मान्छे नि झर्नु पर्छ, चढ्न खोज्नेलाई पनि झारिन्छ। तल झर्नु प्राकृतिक नियम हो। झर्नु त झर्नु, कती झर्नु संग मतलब राख्दछ। कबिता गजब को छ।
चेलीलाई ह्याँ कस्तो भै रा बेलाँ "ल हेर -- धन्ना नमान सबै ठिक हुन्छ त्यस्ता दु:ख र उदासीका बादलहरु हटनेछन--हिम्मत नहार" भन्नु त कता हो कता --अझ good one -- keep on coming" re? हैन यो रिट्ठे के भाको? अब एउटैले हैरान पारी रा बेलाँ "हो चेली -- the situation is a bad one -- I hope the one is enough and no more keep on coming} भन्देको भए यसो आड भरोस हुन्थ्यो नी--आफ्नै चौतारीकी चेलीलाई हेर कस्तो भन्या?
जति माथि चढ्न खोज्छु, उति तल झारिन्छु म
उन्मुक्त भइ बाँच्न खोज्दा जिउँदै किन मारिन्छु म'
चेली
होलान कि त प्रगतीमा बाधा डाल्ने झिरहरु
संघर्षले तोडिदेऊ छेड्न आउने तीरहरु
Thanks for the wonderful comments.
miss didi!! Teerharu todne mero sangharsa jaari chha.
Deep jyu, khasai testo dukha bha ta hoina malai, yo kabita, kunai bela ko mood ma lekheko matra ho. I am very Optimistic by nature!!
Thuldai and ka.ba. maldai, Thanks for reading it and appreciating it. TKS bhanya ko ni?
Puzzled_life, don't be tired, kalo badal ma ta chhadi ko ghera hunchha re bhanchhan, sukha ko din ni kaso naaula hoina ta?
Cheli, Just CHILL CHILL
its just my random try hai.....heheh
बिहान उठ्यो,
Schoolगयो
दिउसो भयो बर्गर खायो
साँझ पर्छ काम गर्नै पर्ने
मुटुमा किला
आँखामा आसुँ
कपालमा जेल
रित्तो वालेट
जिन्दगी जसो तसो जिउनै पर्ने
यता गयो
उता गयो
एसो गर्यो
उसो गर्यो
रात परेपछी एक पटक साझा छिर्नै पर्ने
दु:ख थाप्लोमा
आकाश टाउकोमा
बाहिर न्यानो
भित्र चिसो
दु:ख सुख यस्तै रहेछ, हास्नु पर्ने मिलिजुली
तिमी मात्रा एक्लै छैनौ, साथी छौ नि चेली
चार दिन कि चान्दनी
और फिर अन्धेरी रात
दु:ख सुखमा आसु पूछ्ने
हामी दिन्छौ तिम्रो साथ
एक दिन त मर्नु नै छ
किन मर्छेउ जिउदै
हाम्रो दु:ख तिमी सुन
तिम्रो सुन्छौ हामी
धेरै कुरा सोच्ने होइन, दुख्छ भित्री दिल
त्यसैले साझामा आउ and just chill
Just Chill chill chilll
चेली,
हो नी, आउँदो खुसीको प्रतिक्षा माथि टिकेको बिश्वास नै कति चोटी त आईपुगेको खुसी भन्दा पनि मनमोहक हुन्छ।
बर्षींदा बादललाई भो नगर गाली, रित्तिंदैछन ती सबै तिम्रै लागि
नझस्क देख्दैमा ती बादल घारी, चम्किदो सूर्य छ त्यो घारी पारी
Cheliko poem ta merai manko dukha pokhya jastai raicha.
thanks cheli.
हेर दीप ब्रो ले चेलीको कबिता र मेरो कमेन्टलाई एकैचोटि 'टाइ ब्रेकर सुट' हान्देको
चेलीको कबितालाई पो (अवस्थालाई होइन नि प्रभु) 'गूड् वान' भन्या अनी यस्तै राम्रो अरु पनि लेख्दै गर्नु भन्न खोजेको 'कीप अन कमिङ' भनेर
धन्यवाद (Thank you) भन्न अल्छि लागेर Tks. लेख्या हो चेली
Amazing, tesaile ta Sajha ma aako ani, Just Chill bhako ni!! . Thanks for the comment.
Deep jyu , good one "चम्किदो सूर्य छ त्यो घारी पारी" .....
You are mot welcome Ufri....
Rithhe dai ta kasto Alchi!! Thank you lekhna alchhi lagera Tks lekhya re!! ma chhin naya naam raichha bhanthanya. BTW, tks.
गुड वन चेली जी ! लेख्दै गर्नुहोला। तपाईँको गीतहरुमा बेहर र अनुप्रास कस्तो राम्रो सँग मिलेको हुन्छ। मज्जाले भाखा मिलाएर गाउँ गाउँ जस्तो लाग्ने। भावको त कुरै गर्नु परेन। अनि तपाइँको गीतमा एउटा शैली छ। गीत भनेर प्राय: यै शैलीमा लेखेको देख्छु। गजल भन्दा अलिक फरक शैली। त्यसले झन मीठास थपेको छ।
हुन त गाइएका सबै गीतहरुले यै शैली पछ्याएको भेट्दिन। तर पनि गीत भनेर किन यसरी लेख्न थालियो, नेपे गुरुलाई थाह होला। उहाँको नजर यता परेछ भने मलाई पनि यसको बारेमा जान्न खुब मन छ।
भउते daju, thanks a lot. Geet, gazal, kabita, chhanda, laya haru ko bare ma janne mero pani thulo icchya chha. Nepe daju sanga class nai lina paye ni hunthyo jasto lagchha uha ka gazalharu padhda ta!!
तीमी मात्र हैन चेली
यहाँ धेरैलाई एस्तो हुन्छ
नफ-घाटामा चल्ने संसार
मन्को कुरा कस्ले सुन्छ?
एकान्तमा रुधा सधैं, लाग्छ
मन मेरो कती भचिएको छ
घातै घात् लीएर
झीनो आस लीएर बचिएको छ
एउटा अडान लीएर उठ तीमी
बाग-डोर तिम्रो हात्मा छ
धैर्य र सत्यलाई साथ राख
छैनउ एक्लो, संसार तिम्रो साथ छ
Cheli,
You got some feeling in those lines. Good one. Keep the emotion flowing through the words.
Thanks for the positive motivation Narayan.
Nepchhe daju! Long time no see?? kata haraunubha thyo? I am so glad that you liked my lines.
cheli naani " maina chari mero paani timro jastai katha chha, chhati bhari mero paani timro jastai byatha chha..
sabaiko yastai chha yastai chha yastai chha..
अब भनें ढुक्क भो, मलाई मात्र होइन रछ, सबैलाई त्यस्तै हुने भएपछि त के को टेन्सन!!!
Thanks for reading Harke dai!!
Cheli bahini, I am around, harako chaina ni. Eso kam kaj le byasta parera sajha ma teti aauna na pako matra ho. Rarmo lekhachhau, aru pani lekhdai gara.
Thanks....
One of the better ones i have read so far in this forum. Though i am a poor reader of the nepali bhasa. lol. I can sense the sweet flow in the kavita and it connects with the inner soul. Thats how i know its a good poem.. winks.. keep on writing them..
Thanks chimgalogi magar ji.
Please log in to reply to this post
You can also log in using your Facebook