नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९९ -- चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा!
चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
भन्दै मा के नै जान्छ र, भन्न पैसा लाग्ने होइन,
भाउजुको कोइ छैन नेपालमा फोन कुरेर बस्ने रे लौ मार्यो,
ठुल्दै लाई पर्सल गरेर नेपाल पठाइदिनु पर्यो कि क्या हो, अनी हुन्छ
aafnu k garne mutuko tukra uttai chhe.. aaune belama sarangi retaula mauka mile feri vetaula bhanera aayiyo, k garnu nepchi naani testai hoo.. aaba valentine bhanchhan keta haaru aafulai ni yaad aauchha ni babai..
hamro paani manai ta honi hau..
lu lahare jun bhayeni lagauna euta geet hamro geeti karyakram rokiyo ekkasii.. feri uhi pung na puchharko kuro suru bhayo.. break duin bhanera kya lahare bro..
euta jawosh na..
tyo mathiko dharane geet chhaina lahare bro internetma..
bazzarai bharauna dharanai allre jovan yastai chha namaana hairanai: ganga bardaan ho gayekko naam..
लहरे,
क्यु नहि हुवा अभी तक तुझ्को इस्क?
आ लगादु तेरे सरपे भिक्स
हर्के क्यु करते हो सब कुछ मिक्स?
मेरा डेट हो गया है आज फिक्स
लु हर्केदाइ छिट्टै तपाइको त्यो छुटेको मुटुको टुक्रा जोडियोस्, नत्र त बांच्न गारै पो हुन्छ नि।
लहरेले हसायो
नेप्ची भाभी, हामी त यसो दाइलाई साथ दिन मात्र निस्केको नि।
हामी बाहिर निस्केको मौका पारेर भित्र बस्ने भाउजु पार्टीले नि के के तानेछन्, सप्पै फोटुमा छ के रे।
यहाँ टाँस्दिनै परेको हो र?
रात्रीकालिन जदौ! यो बृद्ध जिम्मालको!
jee baa k ho sutnu pardaina..
खै हर्के के गर्नु, आँखो ट्वाल्ल हुन्छन, निद्रा लाग्दैन बुडेसकालले गाँजेसि एस्तै हो तिमी नि बुडो भएसि थाहा पाउँछौ!
जिम्माल बा आए चौतारीमा
बुढा को लागि नि चिलिम को बेबस्ता त गर्नु पर्यो नि
जिम्माल बा यसो यि ठिटा ठिटी लाई ज्ञान गुनको कुरो गर्दिनु पर्यो क्या
hana ee " jee baa " bihana char baje uthera feri hamlai sutna nadine hola aajha ni .. bihana uthera tollai tharakune gaari khokchhau timi, tyo tambakhu nakhau bhandani mandainau.. k garchhau ta aaba.. lu gayi haala sutna baru bihana chadai uthera pashupati ghumna jaaulaa.. jee baa lai ghumayidinchhu bholi pashupati..
हर्के दाई, प्लिज प्लिज कृपया
देवनागरी लिपीमा लेखुन्स न मालिक
पढ्नै गाह्रो भो भन्या
अल्छि लाग्छ भने, रोमनमा लेखेर रिट्ठेलाई पठाउनुस् उस्ले देवनागरीमा ट्रान्स्लेट गरेर यहाँ टास्दिन्छ
शुभ रात्री सबैलाई
haina ma ghar ma haina.. ma aahile bhayeko thauma ma download garna mildaina hau.. tehi bhayera.. natra lekhthe nepali ma sakeni nasakeni..
dhanna sajha chai khuleko chha kati dinko laagi ho tyo paani.. kun din thaha payo bhane marchha..
sajha chai khuleko chha kati dinko laagi ho tyo paani
शुभ रात्रि!!!
'kati dinko laagi ho tyo paani'
जुन बेला नि त्यो के जाती अउरेजीमा लेख्ने अर्नुन्च हर्कबादुर दाई त्यै पनि नखुलेनि हुन्थ्यो
शुभ-रात्री सिस:)
Kya majja ko Gaf Bhairachan yaha ta :D
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 21
· Viewed 3444
· Likes 2