जन्मदिनको शुभकामना
तिम्रो हरेक पाइलामा साथ तिम्रो उन्नतिले दिओस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी तिम्रो घरको पाहुना बनोस
सुर्यका ति उषाहरुले तिम्रो बिहानि सजाइदिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस
औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस
त्यो ओठबाट मुस्कान कहिले नझरोस
यही नै हुनेछ यो कलेजोको चाहन
सधैं भरी हासी खुशी बितोस तिम्रो जिन्दगी
दिपिका तिमीलाई जन्मदिनको यही मेरो शुभकामना
Last edited: 31-Jan-08 07:56 AM
Dippu timile cake nakhwaera jhelli garya ho ho ho
Lau aba Prerana le bhanepachi nai pani kasari namannu. Prerana thulo bhaag chai maila dai lai deu hai ani ritthe lai pani sanu piece deu ani baaki chai aru jo jo le khane ho deu hai.
Ani ritthe ma tyo padukune hoina ke, plz nabhana teso hai.
Last edited: 01-Feb-08 05:25 PM
Last edited: 01-Feb-08 05:27 PM
Last edited: 01-Feb-08 06:42 PM
Last edited: 01-Feb-08 07:03 PM
O dippu my judwa behen, Thulo bhag cake maila dai lai, sano piece rithe lai, aru jo jo khanchan tinihrulai , ani ma chai k khanu malaini chuta cha
:)
ल मनि खाम त त्यो के जाती केक --भोक ला'र भुसुक्क भकिम म चै :)
लु प्रेरणा सिस हउरले भने'सि दिपिका मान्दो रे'चिन मलै त्यो केक आधी जति दिन भन्स्यो त :)
धन्यवादभनेकि रचिन के रे सिसले तिमीलै स्वाअत छ है --
साच्चि कति वर्ष पुगेउ नि नानू पोहरसाल सम्म सानी सानी थियऔ हर्लक्क बढि छौ त --अइले त त्यो कथा कहानी पनि लेख्छौ रे मजाओ
Lau Prerana chuttako ho ta timilai ra malai ta maile cheesecake factory bata chuttai lerayera rakheko chhu special, fridge ma herata sutukka
sis, ma hijo bata 16 barsha pura bhaera 17 laage
Last edited: 01-Feb-08 05:55 PM
स्रिज्रना कि परी तिमी दिपिका तिम्रो नाउं
सधैं भरी फुल्नु तिमी यस्तै कामना गर्न पाउं
स्रिज्रना कि परी तिमी दिपिका तिम्रो नाउं
सधैं भरी फुल्नु तिमी यस्तै कामना गर्न पाउं
Thank you so much parikalpana jyu
>>>रिट्ठे लाई चाँही एउटा सानो पिस <<<
यो त सार्है अन्याय भयो नि, दुई जाना जुम्ल्याहा मिलेर मलाई खान नदिने जस्तो छ, झन म त्यो चिज केक भने पछी हुरुक्क
जिस्का कोइ नही उस्का तो खुदा है यारो
हुन्छ हुन्छ अब देखी त्यो पादुकुने भन्दिन है दिपिका
>>>sis, ma hijo bata 16 barsha pura bhaera 17 laage<<<
म भन्दा १ बर्षले जेठि नै परीछिन यिनी पनि हेत्तेरिका छोराछोरीले राम्रो केक छानेछन् त
त्यो केक मा "Happy Birthday Mum" लेख्या छ त ( म भागे अब मार्ने भयो )
लु म त ढिला भे'छु , पार्टीमा।
ढिलै भे' पनि
जन्म दिनको धेरै धेरै शुभकामना
है दिपीका-जी र प्रेरणा-जी। साँच्चिनै २ जनाकै जन्म दिन आजै हो त?
-भउते
| | |
|
|
pakha na dipika timi baiguni lai
kalejo le bhandai thiyo timi nisthuri bhanera, ho ta rahecha ni, jhan malai chahin thank you pani chaina, cake pani chaina
:)
'त्यो केक मा "Happy Birthday Mum" लेख्या छ त ( म भागे अब मार्ने भयो )'
मम लेख्दा केहि खराबि छ र भनेको ? अनिखेरि किन मेटाकि नि सिस तिमीले ? क्यार्न डराम्नु पर्यो नि बाबै
म त भउते ज्यू ले किन माया मार्नु भएको होल भनिरा। अस्ति पोखरामा त तामा बोडि खान दिनु भाथ्यो अहिले त एउटा शुभकामना धरि पनि किन नदेको होला भनेर सोचिरा म त
लौ न नि कान्छा , हो त रहिछनी, सरी है, तिमीले त्यसरी शुभकामना दिदा धन्यवाद नै नभन्ने त होइन नि कान्छा, झन तिमी त जुन धागोमा पनि मलाइ हौसला दियिरहेको हुन्छौ
लौ न सिस हजुर ले पनि तेसो भन्ने भन्या
धन्यवाद है कान्छा र भउते ज्यू
दिपू मैले गल्ति भने र सिस?
म त तिम्रै पक्ष ले'राकिम त झन रिठ्ठेभाइलाइ सलामअलिकुम पनि नभनेर :)
देवरजी,
लौन उपार पनि दुइतिर राखेर कस्तो राउरो पर्चा बना'र टाँस्नु भ'छ
Happy Birthday Dipu
You are a year better now
ह्यापी बिर्थ्ड्डे दिपिका
Don't count the years! Count the blessings! Have a wonderful Birthday!अस्ती को पाली १६ बाट १७ भनेको पढेको थिएँ माथि भनेपछी एसपाली १८ भयो होइन
धन्न आँफैले चुरोट किनेर खान सक्ने उमेर भएछ - अब त अरुलाई चुरोट किन्देउन भन्न पर्दैन होला है
अनी अझै तीन बर्ष बाँकी छ रौसी किनेर खान लिगल हुने उमेर
Anyway,
You're Not Getting Older (It Just Feels That Way). Here' s your gift
Last edited: 31-Jan-09 03:02 PM
Happy Birthday Dipu!!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...