Just a Thought : अंेरिका को चक्कर घनचक्कर - Sajha Mobile
SAJHA MOBILE
Just a Thought : अंेरिका को चक्कर घनचक्कर
Posts 21 · Viewed 12874 · Go to Last Post
amitraja
· Snapshot
Like · Likedby · 0

Just a Thought : अमेरिका को चक्कर घनचक्कर

आज पनि document बनाउन गैअन , बिहानै देखी झ्याप कतै जानै मन छैन। visa interview को date पनि अैसक्यो। भोली देखी त seriously लाग्नु पर्छ। बाउ ले document बनाउन दिएको पैसा पनि सकिन लगिसक्यो। कसो बाउ को ड्राइभर ले दिएको पेट्रोल को कुपन छ नत्र बिजोग हुन्थ्यो। श्याम काका को छोरा लाई अंेरिका को visa लागे देखी बाउ ले tension गराईसक्यो, डाहाड ले हो कि के ले हो दिन रात मलाई अंेरिका जा जा भनेर करा करै मात्र गर्छ, आमा पनि तेस्तै। हिजो बिहान मात्र मलाई सम्झाउँदै हुनुहुन्थ्यो।

“सबै अंेरिका जन थाले त मात्र कती नेपाल बस छस्, अब नेपाल म काम पैने तेस्ताइ हो बाबु , ऐ तेरो BBS को result कहिले हुन्छ रे?”
“ ट्राइ गर्दै छु नी कती किच किच गरिरा भने को,  जै ले पनि तै एुटा कुरा, दिक्क लागिसक्यो” : एती भनेर  बल्ल आमा सङ मुक्ति पाइयो।

Exam à¤•à¥‹ कुरा सुन्न साथ मुटु ढ्वाक् ढ्वाक् गर्न थाल्यो। आफु ले दुईटा एक्जाम drop देको कसै ल थ छैन। बाल  त हो नि कुन सa पदेर ठुलो मान्छे हुनु पर्य छ र बाउ ले घुस खa को सम्पत्ति एक्लो छोरा ले त पौ छनी। फेरी बी मिस्तके विस लाग्यो वने त उशा मै पढ्ने त हो नि नेपाल को डिग्री कस्लाई के काम।  आफु लाई अंेरिका जान मन छैन बाउ को पैसा मa मोज गर्न छोडेर US मा dishwasher बन्न को जान्छ। लागे पनि मोज नै हुन्छ फ्री लाईफ अनी relax गर्नु पर्छ एसो बौ लाई कहिले कही $ पथाउ लa नि। म पनि “छोरa पौने कहिले bhoto सिउने अहिले”  vaaने जही पैसा कमौ ने कहिले कहिले के सोछे को होलa। झ्याप् भये पछि यस्तै हो चाहिने भन्दा न चाहिने कुरा धेरै सोचिन छ

राती राजा दाई ले पार्टी मा बोलाको छ बरु तयार हुन थाल्नु पर्‍यो फ्री म जाड टन्न खान पैछ। यो शनिबार त केटा हरु सँग हुन्तिङ जानु पर्ला माल पनि सकिन लाग्यो। भरै पार्टी मा केटा हरु सँग प्लान बनाउ नु पर्‍यो। तयार भयेर म बाहिर निस्के अगाडि को पसले दाई सँग चुरोट किनेर सल्काउदैइ बाईक नीर पुगे। पेट्रोल् चेक गर्न टन्की खोले र हेर्दै थिए पछाडि बाट चरी ले प्याट पित्यो।

चरी: “मुला चुरोट हाथ मा लिएर पेट्रोल तन्क खोल ने हो आगो लाग्दै न”

“ये हो त म पनि कस्तो सुद्धि, यो अंेरिक को चक्कर् ले साब् डामाडोल् गरिसक्यो, दिमाग् ले काम् गर्दैन”

चरी: “ तेरो दिमाग् छ र काम गर्न लै”

 â€œ ल भाषण दिनु पर्दैन, नेता को छोरा भन्दै मा जस्लाई पनि भाषन् दिने त, आज राजा दाई को पार्टी म जाने होइन” मैले सोधे

चरी: “फ्यामिली पार्टी रे जाड खान पैदाइ न के जानु”

 à¤…ौछु भनिसक्यो जाने कि न जाने क्य बिजोग, पहिले थाहा पौनु पर्ने, राजा दाई रिसाउ छ अब जानै पर्‍यो। बहिरै बाट एसो एक दुए पेग लगायेर जानु पर्‍यो। राजा दाई को बाउ पनि बार्ह मासे हो marriage को खाल त भाई हाल छ। आफु Taas भने पछी crazy पारीयो, फेरी राजा दाई को बहिनी चाव्क छ side पनि हान्न पैछ तास पनि खेलन पैने।

Contd.......... Enjoy

Last edited: 01-Jan-08 01:21 PM
amitraja
· Snapshot
Like · Liked by · 0
sorry for the language mistake i will try to make it better next time
SurNaTal
· Snapshot
Like · Liked by · 0

I see, you have a good skill expressing the feelings. Yea, make sure the post is easily readable. You may want to edit the existing post too. Thanks for sharing.

 

BEEFEATER
· Snapshot
Like · Liked by · 0
urantheulo amirtaja...hehe good job
wow.nepal
· Snapshot
Like · Liked by · 0

Amitraja, good one! keep on writting please. Thanks for sharing.

nothing to say
· Snapshot
Like · Liked by · 0
stop this kind of B S topics in Sajha.
amitraja
· Snapshot
Like · Liked by · 0

ओहो द्श बजी सके छ राति राजा दाइ कहाँ बाट फर्किदा ढिला भये छ बिहान उठ्नै गाह्रो  भयो। document बनौ न checklist हेर्न साथ सातो गयो। bank balance रे वडा रे क रे के के हो के के। ए साचै काका को घर मा जन्छु मेरो भाइ ले जे जे document बनाको छ exact बनाउ छु थर मिलि हाल छ नाम मात्र change गर्ने त होनि। बाउ ले consultancy मा बुझाउन दे को पैसा सकिहाल्यो अब कहाँ बाट ल्याउने हो कुन्नि। ये हिजो राजा दाइ को घरमा जीते को पैसा त अलि अलि छ। हिजो पर्न पनि गजब कै माल परेको थियो माल त भर्मार् पर्ने हो मलाइ। राजा दाइ को बाउ को अगाडि माल माल भन्न लाजै लाग्ने, हुन पनि केटाहरु जे लाइ पनि माल भन्छन्। अब बाबाजि ले तान्ने पनि माल रे, क्यबिन को मैया पनि माल रे, marriage मा पनि माल रे, घर मा महङो गहना पनि माल रे, मेरो बाउ ले भन्सार बाट सन्सर् गुटुमुट्या को पैसा पनि माल रे येस्तो पनि हो त। CIA र KGB ले माल को Code मात्र decode गर्नु परे पनि बहुलाउ छन्। म मन मनै हासे…

फेरि काम कुरो एका तिर कुम्लो बोकि ठिमि तिर भने झै  document बनाउन छोडेर के सोचिरा होला, बरु junction मा गएर एक लगाएर जानु पर्यो काका को घर। काका को घर पुग्ना साथ बाहिर काका को car न देखे पछि ढुक्क भयो नत्र बुढा ले देखे कि भेजा हावस् गर्न थाल छन्, भाइ अंेरिका गए देखि काकी ले चाहि धेरै माया गर्नु हुन्छ, हुन पनि नेपाल मा हुन्जेल् भाइ र म त नङ् मासु जस्तै,,,,,, महिना मा १५ दिन म काका को घरमा बस्थे १५ दिन भाइ मेरो मा।

ठिकै छ अब US मा सङै बस्नु पर्छ 7 up  होकि के हो cold store मा काम गर्छ रे।  काकी ले भाइ ले बनाएको सबै document दिनु भयो। सबै भन्दा पहिले bank balance को document बनाउनु पर्ने रे। बाउ सँग छल्फल त गर्नै पर्यो। बाउ को पनि मूड हेरेर कुरा गर्नु पर्छ सधै बुढा beer खाएर आउछन्,  आमा ले ठिकै भन्नु हुन्छ बाउ को office भन्सार हो कि beer bar बुझ्नै सकिन्दैन। आज चाहि बुढा फ्रेश् नै छन् हुन पनि आजकाल अख्तियार् को यार हरु तयार भएकोले भन्सार तिर party अलि कम नै हुने गर्छ।

“Dad, मेरो document बनाउनु पर्ने”
Dad:  “ अस्ति, भर्खर् तलै पैस देको हैन”
“ पैसा को मत्र कुरा होइन, bank balance देखाउनु पर्छ, हजुर को baank manager uncle सङ कुरा गर्नुन”
Dad: “हेर येस्को बुधि, baank balance पैसा दिएर बनाउने त्यो पनि बनेपा शाखा को ”
“हजुर् पनि  tension भैरा बेला joke गर्नेत, मम्मि को नाम मा काठ्मान्डु को bank मा तेत्रो पैसा हुँदा हुँदै बनेप शाखा मा पैसा तिरेर किन देखाउने

Dad:  “तेसै ले त तँलाइ आमा को छोर भने को, बुधि जति सबै मावलि तिरको आको छ, तेरो Mummy को baank balance देखाए भने भोलि नै अख्तितर् को raid पर्दै न”
“ म American Embassy मा Visa लिन जान लागेको हो, अख्तियार मा होर”

Dad:   “नकरा, खुकुरी भन्दा कर्द लाग्ने बाउ भन्दा छोरा जान्ने”

“तेसो भए भोलिनै मलाइ पैसा दिनु त”  भन्दै आफ्नो कोठा भित्र छिरे

contd...........

 

 

Last edited: 02-Jan-08 01:14 PM
Last edited: 06-Jan-08 01:50 AM
amitraja
· Snapshot
Like · Liked by · 0

dear fren thanx for comments

I used some of the slangs and Ghetto language popular in kathmandu,,,,,,,,,,, Just a thought read and enjoy

 

Last edited: 02-Jan-08 08:48 PM
ritthe
· Snapshot
Like · Liked by · 0

Very good writing skill raja, keep it up. plz. try avoiding spell mistake
Kalopoolbasi
· Snapshot
Like · Liked by · 0

अब बाबाजि ले तान्ने पनि माल रे, क्यबिन को मैया पनि माल रे, marriage मा पनि माल रे, घर मा महङो गहना पनि माल रे, मेरो बाउ ले भन्सार बाट सन्सर् गुटुमुट्या को पैसा पनि माल रे येस्तो पनि हो त। CIA र KGB ले माल को Code मात्र decode गर्नु परे पनि बहुलाउ छन्। म मन मनै हासे…

AmitRajaji, lekhna nachhodnu hola..dherai ramro chha....malai ek damai man paryo...bhasako ra hijjeko hisable kehi sudhar garnu chha tara marma sarai ramro chha...Kripaya "negative comment" bata bichalit nabhai lekhnu hola....

amitraja
· Snapshot
Like · Liked by · 0

again thanx everyone

next part this weekend

 

tika_kc
· Snapshot
Like · Liked by · 0

hahahhahahahahahhhaahaahhh
तिका:
· Snapshot
Like · Liked by · 0

Great piece, good going.

keep writing. I can see 2nd Deep in you. GREAT.

 

gobarganesh
· Snapshot
Like · Liked by · 0
अंम्रित राजाको लेखाइ खुदो छ। चित्त बुझाएर, भित्ता पुर्याएर लेख्न खुबिलिटी चाहिन्छ। यिनको लेखाइमा केहीकुछ छ् क्या। सरल नेपाली लेख्नु सजिलो छैन। यस्तो लेख्न  त्यो परिवेशमा निथ्रुक्क भिज्नुपर्छ। जाडो बुझ्न बनझांक्री काम्या जस्तो कामेर त हुन्न नि मुटु लुगलुग काम्नु पर्‍यो नि।
लु है भाई उकालो लागौं है, गरी खाने खाने खालको लेखाइ देखें। यस्तै मालकमाल लेखाइ पढन पाइराखियोस। हातमा सरस्वतीले बास  गरुन; हामी त आश गर्ने नै भयौं।
जय होस् अंम्रित राजा।
gobarganesh
· Snapshot
Like · Liked by · 0
अंम्रित राजाको लेखाइ खुदो छ। चित्त बुझाएर, भित्ता पुर्याएर लेख्न खुबिलिटी चाहिन्छ। यिनको लेखाइमा केहीकुछ छ् क्या। सरल नेपाली लेख्नु सजिलो छैन। यस्तो लेख्न  त्यो परिवेशमा निथ्रुक्क भिज्नुपर्छ। जाडो बुझ्न बनझांक्री काम्या जस्तो कामेर त हुन्न नि मुटु लुगलुग काम्नु पर्‍यो नि।
लु है भाई उकालो लागौं है, गरी खाने खाने खालको लेखाइ देखें। यस्तै मालकमाल लेखाइ पढन पाइराखियोस। हातमा सरस्वतीले बास  गरुन; हामी त आश गर्ने नै भयौं।
जय होस् अंम्रित राजा।
gobarganesh
· Snapshot
Like · Liked by · 0

amit raja,

 need to go to the eye doctor.

pulo parya ta chhainana ganthe aakha ta tara amit ra amrit khutyaauna sakiena ba. jani raakham hai galti bho.

sarkis
· Snapshot
Like · Liked by · 0

Amitraja,

Very interesting, don't give up with the negative comments, those are to make your even more perfect in writing skills,in expressing you are awsome. As someone already mentioned like Deep Ji.
amitraja
· Snapshot
Like · Liked by · 0

अरु को चाँहि baank baalaance  को लागि पैसा खोज्दा खोज्दै हैरान आफ्नो चाहि लुकाउदैको हैरान। हरे शिव, कलियुग् घोर कलियुग्।  सेन्क्तेद् अगरबत्ति बालेर एक सल्काए अनि “मस्त राम मस्ति मे आग लगे बस्ती मे”।

बल्ल बल्ल bank balance को चक्कर् सकाए, फेरि सम्पति बिबर्ण देखाउने बेला बाउ साङ मारामार्   को घर, गाउ को घर जग्गा, धदिङ् को जग्गा, तराइ को जग्गा देखाउ भनेको बुढा मानेपो।

contd...........

amitraja
· Snapshot
Like · Liked by · 0

बाउ सँग सम्पत्ति देखाउ ने कुरा मा सधै मारमार। हिजो राती मलाई “त गुप्तचर त हैन” भनेर सोधै थिए बुढा, बद्री अंकल को घर मा Raid परे देखि बुढा को सात्तो गाकोछ। हुन पनि, छोरा लाई अंस नदेको ले बद्री अंकल को छोरा ले नै  उजुरी गरेको भन्छन होला पनि bathtroom बाट, bed बाट, water tank, servant quarter जता ततै बाट पैसा निस्केको रे। घुश पनि कत्ति खान सकेको त सुब्बा को घर बाट १० करोर फेला परेको अनि डुब्दै न त नेपाल। त्यो खबर पाए पछि मैले पनि आफ्नो घर को water tank देखी लिएर  safety tank  साबै छन मारे लाख त के रुपे भेटिएन। बिरालो ले गुँ लुका झै कँहा लुका होलान त हाम्रा बा ले पैशा पत्तो पाइएन।

आफु America जान लागेर हो कि साँचै सारा नेपालै America जान ला को हो। जो पनि अंेरिक जाने भन्छन्। कोहि try गरिरा रे, कोहि paper बनाइ रा रे, कोहि  कोहि ३ चोटि reject भएर ४ चोटि पनि apply गर्नला भन्चन्, कोहि Toefl दिरा, हरे शिव मलाई त America को interview छ भन्न पनि लाज लाई सक्यो। प्रकाश ओझा ले “जाम् कि क्य हो म पनि gym खाना” को सत्ता "जाम् कि क्य हो म पनि अम्रिका भनेर गीत निकाल्या भए super duper  hit हुन्थियो। 

Last edited: 07-Jan-08 12:12 PM
amitraja
· Snapshot
Like · Liked by · 0
अंेरिक को चक्कर ले सब लाई घन्चक्कर बनाउछ।   Visa लागे भने पनि tenson न लागे पनि tenson Visa लागे भने जिन्दगि नचिनेको मान्छे पनि “Party खुवाउने होइन” भनेर फ्री मा जाड खान दारा तिखार्छन्, न लगे भने पनि टोल भरिका केटाहरु मिलेर एुटै कुरा गर्छन् “बोरे भयो नि यार्, नेपाल मै बसौ जाड खाउ” जता पनि  आफैलाई चुना।
Last edited: 07-Jan-08 12:25 PM
amitraja
· Snapshot
Like · Liked by · 0

   Document को  साबै  काम  सकियो।  पर्सी  इन्टर्भ्यू  छ  आफुलाई  त  tenson भैसक्यो  के गर्ने होला बाल  भयत  होनी  दिये  दिन्छ  न  दिये  दिदैन  Visa  बाउ  को  पेवा  भये  पो  ल  हाथ  नपारे  दुखेसो  पोख्नु।   नलागे झनै  ठीक  बाउ  को  पैसा  उडाउने हो मोज  गर्ने  हो।    मन  मा त  खुल्दुली  भई  हाल  छ  नि।       
Tenson  ले  र  रात  सुत्नै  सकिन।  बिहान  उठेर  मन्दिर  गइयो।  मान्छे  को  जात  स्वर्थी  नै  हुँदो  रहेछ  कत्तिका बर्ष  मा पूजा   गर्न  मन्दिर  गइयो।  एस.एल.सी  को  result  निस्केको  दिन  पछी बल्ल आज।    हामीहरु  मन्दिर  कि  त  केटी  line  हान्न जाने हो कि जोगि भेट्न।पूजा  गर्ने  मन्दिर  मा  पूजा  बाहेक  आरु  सबै  काम  गिरिय  छ।  मन्दिर  को  ढोका  मै  टोल   को  प्रथ्यात  जोडी  भेटियो।  रामे र नेप्ति, आफुले स्चूल् पढ्डा देखि ई  दुई  को  लभ  परेको  अझै  बिहे  भको  छैन।  हुन  पनि  रामे  ले  सिन्दूर  बाहेक  हाल्नु पार्ने  सबै  कुर  हालिसक्यो।      
 फेरी  नचहिने  कुरा  सोच्न  मन  लाग्छ  मन्दिरमा  पनि।  मेरो  brain त  साईन्टिस्ट  लाई  रेसेअर्च  गर्न दिए  भने  साईन्टिस्ट  नै  थिस्  हुन्छ।  मन्दिरमा  एसो  पूजा  गरेर  घर  तिर  लागे।  Document review गरेर  इन्टर्भ्यू  को  question practice गर्ने  थाले।  अगाडि  फूटबल राखेर  इन्टर्भ्यू  को  question practice  गार्दौइ  थिए  मेरी  बहिनी  ले  लुकेर  हेरिछ।  आमा  लाई  दाई  त  पागल  हुनु  भयो  भनेर  कुरा  लाई  छ।  आमा  रोएर  हैरान।  टेन्सोन  माथि  झन्झट   भनेको  एही  नै  हो। भोली इन्टर्भ्यू छ बिहानै उठ्नु पर्छ आज चाँडै सुत्नु पर्‍यो। बिहान  उठेर  इन्टर्भ्यू  को  लागि  तयार  भाईयो।  आज सुर्य पश्चिम बाट उदायो जस्तो छ,   बाउ  ले  पनि हसिलो मुहार  पारेर  बेस्ट  अफ  लक  भन्दै  थिए।  आमा  ले  दही  केरा अन्डा दिनु  भो  साइत  को  लागि।  आफुलाई  इन्टर्भ्यू  होइन  war  मा जान  लागे  को  झै  लाग्यो। 

Visa इन्टर्भ्यू  को  line मा    “WHY SYNDROME”  ले  बबाल। एक  एक  छिनमा  एउटा  आउछ  के  के  सोध्या  हो  के  के।  “तँपाईले  कतीको  बैंक  balance  देखा को  हो?”  “कुन  institute?”  “कुन  state  कुन  युनिभर्सिटी?”  अफु  लाई  रिस  उठीसक्यो  A.K 47 पाए  सबै  लाई  लिने  लागएर  भुट्थे  होला।  तर  के  कर्ने,  जती  रिस  उठे  पनि  हसेर  जवाफ  दिनै  पर्‍यो।  3 घण्टा  पछी  बल्ल  बल्ल  आफ्नो  पालो  आयो।  Counselor  मोरी  ले  के  के  सोधी  थाहा  भएन  एकै  चोटि  “Sorry your visa is denied”    मात्र  सुने।  रिस  ले  खुट्टा  थर्‍ र काम्यो।  “but why?”  भ्यगुतो  ले    झै  आँख  तरे।  “Good luck next time"  भनी  मोरिले।  लक  न  सक फक  भनौ  जस्तो  लागेको  थियो  तर  के  गार्नु,  भारी  मुटु  लेएर  फर्के।  बाहिर  निस्किद  सबै  ले  थाहा  पये  क्यारे  केही  सोधेनन।  
 Visa Reject  आमा  लाई  के  भन्ने  बाउ  ले  लात  हान्छ,  टोल मा पनि बेईजत।  एत्रो   पैसा  खर्छ  गर्नु  भन्दा  त  तेही  पैसा  ले  business गर्नु  पर्ने।  Toefl  पढ्नु  सट्टा B.B.S को  Exaam  देको  भये  हुन्थियो।  बाहिर आएर सुर्य चुरोट सल्काए। हेत्तेरिका AMERICA  को  चक्कर   ले  घनचक्कर नै बनायो।

 

 


 

Last edited: 12-Jan-08 10:31 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12543 · Likes 1
· Posts 7 · Viewed 3930 · Likes 1
· Posts 1 · Viewed 1084
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 970
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 1035
· Posts 21 · Viewed 9901 · Likes 1
· Posts 3 · Viewed 2549
· Posts 5 · Viewed 7755 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal