मेरो चाहना मा तिमी - Sajha Mobile
SAJHA MOBILE
मेरो चाहना मा तिमी
Posts 6 · Viewed 4120 · Go to Last Post
parikalpana
· Snapshot
Like · Likedby · 0

एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी
उस्तै देखीन्छेउ सधैं सदाबहार छौ तिमी
एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी
उस्तै देखीन्छेउ सधैं सदाबहार छौ तिमी

धपक्कै बलेको  मुहार तिम्रो लजाउने त्यो बानी
नशालु ति नयन तिम्रा मुस्कान मा मोहनी
उस्तै देखिन्छेउ सधैं मेरो नजर मा तिमी
एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी

सिउंदो भरी छ तिम्रो निधार मा छ मोती
गर्छु कामना सधैं तिमी हुनु  शौभाग्यवती
उस्तै रहने छौ सधैं मेरो चाहना मा तिमी
एैना मा हेर्छेउ कति त्यो रुप यौबन जबानी

waka
· Snapshot
Like · Liked by · 0

तिमी हाँस्दा गुरस फुल्छ मनको बनै  भरी
बाटो बिराअी आकी हिन कि स्वोर्ग बाट झरी
के नै राम्रो होलान कुन्नी अप्सरा र परी
लोभ लाग्ने उन्को मुहार हेर्छु छक्क परी


पारीकल्पना जी अली कती  मैले तपाईं कि कल्पनालाई थपी दिय। राम्रो छ निरन्तरता दीइ रहनु होल।

Bhaute_Kaji
· Snapshot
Like · Liked by · 0

रसिलो तिम्रो ओठ् मा चुम्न मन् त हुन्छ नै
प्यशि मेरो नजर् को दोश् नठानि दिनु प्रिय
भयेको जोवन् तिम्रो ऐना मा त देखिन्छ नै
सुन्दर्ता तिम्रो हेर्ने हो भने मेरो आखा मा हेर्नु प्रिय

 

HEHEEHE!!!!

J payo tyei lol..

kalejo
· Snapshot
Like · Liked by · 0

परिकल्पना जि,

"धपक्कै बलेको मुहार तिम्रो लजाउने त्यो बानी"
"नशालु ति नयन तिम्रा मुस्कान मा मोहनी"

मिठो बर्णन, मेरै मन को भाव पोखे झैं लाग्यो, अरु पनि लख्दै गर्नुस, हामी छौ पढ्नलाई

KOOLDUDE
· Snapshot
Like · Liked by · 0

मन मेरो उदास

यि आँखाहरु छ्न निराश

खोजिमा छु अेउता प्रकाश

केवल तिमी नै छौ मेरो आश


:(
parikalpana
· Snapshot
Like · Liked by · 0
Thank you all for your kind words.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 415
· Posts 1 · Viewed 124
· Posts 13 · Viewed 2038
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 86
· Posts 4 · Viewed 884
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 405
· Posts 3 · Viewed 4654



Your Banner Here
Travel Partners
Travel House Nepal