lets play deusi भन मेरो भाइ हो .....................
भन मेरो भाइ हो देउसुरे
राम्ररी भन देउसुरे
स्वर मिलाइकन देउसुरे
ए भन न भन देउसुरे
........अनि तेस पछि तपाइहरुको पालो .................
ए
केटा खम्बा देउसिरे
ए ७ भाई जम्मा देउसिरे
ए देउसिरे भन देउसिरे
ए छाना माथि साइकल देउसिरे
ए यो घरको मान्छे माइकल देउसिरे
ए छाना माथि घिरौला केके दिन्छ हेरौला देउसी रे
ए साइकलको घन्टी......... देउसीरे
ए ढिलो भयो अन्टी.........देउसीरे
ए भन न भन
देउ सिरिमती
ए रामरी भन
देउ सिरिमती
ए स्वर मिलाइकन
देउ सिरिमती
लोकतान्त्रिक देउसी
लोकतान्त्रिक देउसी (साभार: सिस्नुपानी नेपाल)
हामी त्यसै फ- सेनौं चक्काजामले फ-सायो लोकतन्त्रको नाममा चक्काजामले ह-सायो
ए भनभन साथी हो- चक्का जाम ए जोडले भन- चक्का जाम ए काले कुकुर मरे- चक्का जाम ए हाकिमले आ खा तरे- चक्का जाम ए लोग्नेले कुटे- चक्का जाम ए डाकाले लुटे- चक्का जाम ए श्रीमती चाहिए- चक्का जाम ए छोरो चाहिए- चक्का जाम ए तरकारी डडे- चक्का जाम ए जाड खाइ लडे- चक्का जाम ए छोरो फेल भयो- चक्काजाम ए जुवामा झेल भो- चक्काजाम ए लोग्नेको झर्को- चक्जाम ए अचार भो चर्को- चक्काजाम
हामी त्यसै डुवेनौं चक्काजामले डुबायो लोकतन्त्रको नाममा चक्काजामले रुवायो |
AA hai bhana bhana bhai ho..........deusi re
AA hai sur milai kana.....................Deusi re
AA hai Barsha ma din ko................Deusi re
AA hai Thiharaima..........................Deusi re
..............................................
AA hai Ghoda ko tabela................. Deusire
AA hai Hamlai bho aabela................Deusire
रातो माटो देउसुरे
चिप्लो वाटो देउसुरे
लडदै पढदै देउसुरे
आएका हामी देउसुरे
हरियो गोबरले लिपेको,
लक्षिमि पुजा गरेको
हे औंसि वारो गाइ तिहर भैलो
भैलेनि, भैलेनि, भैलेनि, भैलेनि
तिहारै आयो लौ झिलि मिलि
ए सुन हजुर् भैलेनि आइन आँगन
लक्षिमि पसुन् यो घर भित्र
ए सुन हजुर् भैलेनि ऐलेको सालैमा।
यत्ति भैसक्यो भट्याको "डो" नै दिदैन यार्! केटा हो आलुबम् निकाल् त आलुबम्। यिनका छाना तताउनु पर्ला जस्तो छ।
ए हामी त्य्सै देउसिरे
आएका होइनौ देउसिरे
बलि राजाले देउसिरे
सपनामा देउसिरे
भेटेर देउसिरे
America देउसिरे
जा भनेकाले देउसिरे
भिसा लगाई देउसिरे
आएका देउसिरे
अब आशिक दिने पालो मेरो
आहै आशिकै दिउ है -देउसुरे
आहै माटो छुँदा-देउसुरे
आहै अन्नै होस् -देउसुरे
आहै पानी छुँदा -देउसुरे
आहै पेट्रोलै होस् -देउसुरे
आहै यसै घरका -देउसुरे
आहै बाबै आमा -देउसुरे
आह बाचिरहुन -देउसुरे
आहै चिरायिरहुन -देउसुरे
देउसी आशिष
देउसी आशिष (साभार: सिस्नुपानी नेपाल)
पानीमा प?हेलो - तर नहोस् कन्टेनर छेउमा - घर नहोस् धाराबाट भ्यागुत्तो- नझरोस् हैजाले निम्तो- नगरोस् फूर्सत् नहोस् - हतारो होस् भन्सामा दहीको- कतारो होस् बाबुकोभन्दा छोराको - ठूलो मन होस् सासुभन्दा बुहारी - सज्जन होस् हेलिकप्टर - नझरोस् अपहरणमा कोही - नपरोस् दुष्टलाई कुनै - देश नहोस् पापीलाई कतै - स्पेश नहोस् वेपत्ता सबै - भेटियुन् दुखका घाउ - मेटियुन् कालोमा छु?दा - कलर होस् रुपिया? छु?दा - डलर होस् घरको पर्खाल - ठाडो होस् सेनालाई चड्न - गाह्रो होस् आमाभन्दा छोरी - जान्ने होस् घुस्याहालाई थाममा - बान्ने होस् रसिलो पोसिलो - खान्की होस् स्याउको जस्तो - बान्की होस् महंगीमा पाहुना - नआओस् आए पनि कुकुरले - भगाओस् यहा? आउन काललाई - भय होस् घरबेटीज्यूको - जय होस् ।
समातेर तिम्लाई तान्ला हात बान्ला है भैरवगणमा लगेर करेन्ट हान्ला है बोकाजस्ता भोकाले छोरी तान्ला है ढोका थुन घरबेटी सेना पस्ला है । ( लुकी बस पुलिस हो सेना आउला है ) आगौं आउ?ला देउसी गाउ?ला, सारङ्गी नै रेटौ?ला गणतन्त्र नेपालैमा फेरि भेटौ?ला ।।
|
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12643
· Likes 1
· Posts 7
· Viewed 4078
· Likes 1
· Posts 21
· Viewed 10181
· Likes 1
· Posts 5
· Viewed 7842
· Likes 1