नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा"
(कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
उ इलाहाबादी गना हमि गाएछ किशोरवाको, राहुल भैयाको अच्छा लगनेको चानस छ।
अरे उफरी केहि भएछेन, उ बोलावने टेममा एक्टा आदमि सुनने करके बोलावनेको छ, त वहि मातर सुन्छ, पर हियाँ गडबडिया छ हुजुरके केसमे, हमि एक बात बुझैछु, सला जो आदमीको हुजुर बोलावनु हुन्छ, वो बोल्छ और साथमा रिठे दाजु भि ऐन्सर कर्छ, त दो आदमि त होनेको छ!
kha kha rahul bro,
ritthe,
kaile bhanda feri chautariko kaile aaula ni yehaa ahile.
उ तुफान और लहरेँ जो छ एक्टा छेन पर रिलाँटैड छ। जब तुफान आवँछ त कैसन मालुम पर्छ? त लहरेँ ऊईठ ऊईठके मालुम पर्छ। त लहरे कब ज्यादा उठनेको छ? त जब तुफान आवनेको छ। यहि बात छ बस्।
खेँ खेँ खेँ रिठे दाजू उफरीको बोलावने सटाइल भि चेन्छ करेछ, उफु बनाइदिएछ। हमि सोचेँछु रिठे दाजु के संग किलास लिहालुँ लरकि लोगनसे बात करनेको और नजदिक आनेको!
रिट्ठे, अस्ति तिमीले सिकाएको होइन शायरी? बिस्वज्योतीमा "दिल तो पागल है" हेर्न जाँदा।
tehi ta maddy bhaiyaa, kuch kuch hota hai.
हो मेरो जाने बेला भयो अब
सप्पैलाई खुदा हाफिज
बाइ उफ्री
उफु ले पनि जान्या रइछ नि सेर सायरी
bhuntiko bale pani malai testai bhancha. he he he
कुछ कुछ होता है।
रित्थेको फोटो देखेर उफ्रिको भुन्ती रोता है।
bye ritthe,
sukka sukka ( runa man lagyo ke)
kasto tryagik time hai myadi bhaiya? arko joke bhannu na.
lahare baucha, la thyakka milne shera jaaosa ta hamro bichodlai suhaune.
कुछ कुछ होता है। रित्थेको फोटो देखेर उफ्रिको भुन्ती रोता है।
|
|
ए लहरे, के भो आज तिमीलाइ?
बिचरा रिट्ठेलाइ जाने बेला त हाँसेर जान देउ।
गो, सुन मरुला?
काश समाजहते वो ईस दर्द्-ए=दिल कि टदप को
तो इ्उ ना हमे रुशवा क्या होत,
उन्की ए बेरुखी भि मन्जूर ठि हमे,
बस एक बार पलत कर टो डेखा होता
ल ५:३० भयो, अद्द्दा छुती भयो।
ल भरे भेटौँला।
wow, very good shayare, lahare.
ji na wani tela.
bye everybody.
मैले हिजो गाना राखेको थिएं नि भूतले खाना खाने बेला, सुन्नु भएन जस्तो छ।
चिङारी कोइ भड्के,
सावन उसे बुझाए
र
दिल एसा किसि ने मेर तोडा,
बरबादी कि तरफ एसा मोडा
एक भले मानुष को
अमानुष बनाके छोडा।
राजालाई ढुंगा हानेको होइन गणतन्त्रलाई हानेको हो।
पूर्णपाठको लागि दौतरी डट ब्लगस्पट डट कम मा हेर्नु होला।
चेङ्बा ओयि चेङ्बा,
तों काँ छास, मोलाइ तों नाभाएर तोङ्बा पोनि लाग्दैन, तोङ्बा खाएपाछि तोंलाइ लात्ता पोनि हान्ना पाउँदैन।
खुरुक्क घार आइजा, तो पासाङ्लाइ पोनि लेर आइजा।
तिमेरु दुइ जाना भोयेर मोलाइ फापरको रोटी पाकाइदे।
भोक लाग्यो मोलाइ चेङ्बा........he he he
के को खल्बल रइछ भन्या त मैच्याग ले आफ्नो च्याङ्बा लाई खोज्दये रैछिन्
ए च्याङ्बा छिट्टो आइदेउ यहाँ मैच्यागले कराको कराइ छ
लौ चौतारी भत्किन लाएछ, खै इलिन्जेर हरु कता कता लाएछन, जग हाल्ने बेला भ'न ?
कोजाग्रत पुर्णेको जदौ ।
लौ त नि अब उसो भे।
कोजाग्रत पुर्णेको जदौ । यो बिर्खे॒ माइलाको!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 3222
· Likes 3
· Posts 4
· Viewed 518
· Likes 1