Shyam Karki Shocked nepali community in US - Sajha Mobile
SAJHA MOBILE
Shyam Karki Shocked nepali community in US
Posts 13 · Viewed 8157 · Go to Last Post
goodluck
· Snapshot
Like · Likedby · 0

मितिः २०६४।६।२४ -तदनुसार अक्टोबर ११, २००७)

संसारभर रहेका गैर आवासीय नेपालीहरु

मार्फ

श्रीमान उपेन्द्र महतोज्यू

अध्यक्ष

गैर आवासीय नेपाली संघ

नेपाल उद्योग बाणिज्य महासंघ परिसर

शहीद शुक्र मिलन मार्ग, टेकु, काठमाण्डौ ।

विषयः संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी डा. श्याम कार्कीको गम्भिर षडयन्त्रको पर्दाफास गरिएको बारे सम्पर्ूण्ा गैर आवासीय नेपालीहरुमा हार्दिक अपिल ।

महोदय,

र् र्सवप्रथम, गैर आवासीय नेपालीहरुको अन्तर्रर्ााट्रय संगठन गैर आवासीय संघको यहि अक्टोवर १२ देखि १७ सम्म काठमाण्डौमा हुन गइरहेको विश्व सम्मेलनको पर्ूण्ा सफलताको कामना गर्दछु र विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकै थलोमा उभ्याउने र साझा समस्याको समाधानको प्रयास स्वरुप नयाँ नेतृत्वको चयनको माध्यमबाट संघको गरिमा उच्च बनाउन पहल गर्नु भएकोमा बधाई ज्ञापन गर्न चाहान्छु ।

त्यसै विश्व सम्मेलनको अवसर पारेर अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले नेपाल वाहिर नेपाली साहित्यको क्षेत्रमा विशेष योगदान पुर्‍याउने संघ संस्था एवं ब्यक्ति विशेषलाई विभिन्न पुरस्कारहरुको माध्यमबाट सम्मानित गर्न लागिरहेको सर्न्दर्भमा हालै समाजको तर्फाट समाजका संस्थापक अध्यक्ष, बोर्ड अफ ट्रष्टीका अध्यक्ष र समाजको सम्पर्ूण्ा काम आफ्नै मातहतमा गर्दै गराउँदै आउनु भएका बहालवाला महानुभाव श्री होमनाथ सुवेदी स्वयंले घोषणा गरेको नृपध्वज कार्की स्मृति पुरस्कार आफैँलाई दिने सम्बन्धी सेप्टेम्बर २६, २००७ को पुरस्कार समितिका अध्यक्ष सुमनराज तिम्सिनाको हस्ताक्षरित प्रेस विज्ञप्ति र्सार्वजनीक भएपछि यो विषय अहिले अमेरिकामा रहेका सम्पर्ूण्ा गैर आवासीय नेपालीहरुबीच विशेष चर्चाको विषय भएको छ र सवैले यसलाई शंकाको घेरामा राखेको म र्सार्वजनीक रुपमा जानकारी गराउन चाहान्छु ।

समाजले नेपाल बाहिरका नेपाली साहित्यकारलाई प्रदान गरिने घोषणा गरिएको कार्की स्मृति पुरस्कारका दाता हुनुहुन्छ डा. श्याम कार्की । डा. काकर्ीर्ेर्ेे नेपाली बाहिर रहेर विभिन्न नेपाली संघ संस्थामा बसी काम गर्दै आएका पक्षहरुको विश्लेषण गर्दा वहाँमा भेटिएका सकारात्मक र नकारात्मक पक्षहरुको म यहाँ र्सार्वजनीक ब्याख्या गर्न चाहान्न तर पछिल्लो पटक आफ्नो स्वार्थपर्ूर्तिका लागि वहाँले कार्की स्मृति पुरस्कारको राशी ५०० अमेरिकी डलरको दाता बन्न आउनुको रहस्य भने बेजोडको देखिएको छ ।

कार्की स्मृति पुरस्कारको घोषणा भर्जिनियामा रहेको समाजका हर्ताकर्ता सुवेदीको घरमा स्थापित अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालयबाट सेप्टेम्बर १, २००७ मा गरिएको थियो र समाजको वेभ साइट मार्फ सवैको जानकारीमा आएको थियो । समाजका नाम मात्रका अध्यक्ष मोहन सिटौलाको र्समर्थनमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष तथा समाजको साँचो आफ्नै घर र हातमा राख्दै आउनु भएका सुवेदीले वहाँका प्रियपात्र सुमनराज तिम्सिनाको अध्यक्षतामा डा. श्याम कार्की सहितको एउटा पुरस्कार समिति बनाउनु भएको थियो । त्यहि पुरस्कार समितिमा रहेका सुवेदी, डा. कार्की र तिम्सिनाको त्रिपक्षीय गठबन्धनले अन्तर्रर्ााट्रय जगत तर नेपाल बाहिर रहेका साहित्यका क्षेत्रमा योगदान दिने ब्यक्तिलाई नृपध्वज कार्की स्मृति पुरस्कार दिने र्सार्वजनीक गरेको थियो । पुरस्कारको र्सार्वजनीक र पुरस्कारको सुवेदी नै एकमात्र दावेदार हुनसक्ने घोषणा पनि उनै त्रिमर्ूर्तिले गरेका थिए । पुरस्कारको घोषणा एक स्वतन्त्र लेखक तथा पत्रकारको हैसियतले मैले र अन्तर्रर्ााट्रय साहित्य समाज डि. सी. मेट्रो च्याप्टरका अध्यक्ष गोविन्द गिरि प्रेरणाले विश्वब्यापी मान्यता विपरित, नैतिक रुपले अमान्य र दुनियाका सामु लाजमर्दो विषय हुने प्रेस बक्तब्य जारी गरी तुरुन्त ससम्मान पुरस्कार फिर्ता गर्न, पुरस्कार समिति भंग गर्न र पुरस्कार समितिका अध्यक्ष सुमन राज तिम्सिनाले राजिनामा गर्न आग्रह गरेका थियौं । तर सुवेदी, डा. कार्की र तिम्सिनाको त्रिपक्षीय गठबन्धन कसैको कुरा नसुनी पुरस्कार ग्रहण गर्न अहिले काठमाण्डौमा गैर आवासीय संघको सम्मेलनमा उपस्थित हुन आउनु भएको छ ।

डा. कार्कीले अमेरिकामा प्रशस्त पैसा कमाउनु भएको छ र वहाँको पैसा दाताको रुपमा समाजको पुरस्कार खरिद गर्न सक्ने क्षमताबान छ भन्दैमा अन्तर्रर्ााट्रय मान्यता विपरित र नैतिक रुपले अमान्य काम र आचरण प्रस्तुत गर्न शरम मान्नु पर्ने हो । आफैं स्वयं पुरस्कार समितिमा रहेर सुवेदीलाई पुरस्कार दिने निर्ण्र्ाार्ता र पुरस्कार राशीको दाता पनि भएको अवस्थामा समाजमा रहेका सवै नेपालीहरुबीच वहाँले नाक छोप्नु पर्ने बन्नु भएको छ । मेरिल्याण्ड स्थित पशुपति बुद्ध मन्दिरमा वहाँको योगदान विशेष देख्ने ब्यक्तिहरुलाई वहाँले त्यहि मन्दिर परिसरमा भेट्दा कुन नाक देखाउनु हुन्छ - भन्ने पनि अहिले यहाँका नेपालीहरुमा दैनिक कुराकानीको विषय बनेको छ ।

समाजका संस्थापक अध्यक्ष सुवेदीले बनाएको पुरस्कार समितिको हर्ताकर्ताको हैसियतले डा. कार्कीले आफैले निर्ण्र्ाागरेर नृपध्वज कार्की स्मृति पुरस्कार होमनाथ सुवेदीलाई वहाँको नेपाल बाहिर नेपाली भाषा, साहित्य र नेपाली पनको पर््रवर्द्धनमा उर्जा खर्च गरे बापत दिइएको नभै डा. कार्कीको मत बटुलिदिने काम गर्नका लागि पुरस्कृति गरिएको देखिएको छ । डा. कार्की गैर नेपाली आवासीय संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । विश्वका विभिन्न मुलुकमा भएका अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका शाखा प्रशाखा तथा नेपाली साहित्यका क्षेत्रका सवै गैर नेपालीहरुको मत आफुलाई बटुल्न सुवेदीबाट मनग्य सहयोग हुने लोभ र पापका कारण वहाँले सुवेदीलाई पुरस्कृत गर्नु भएको हो । डा. कार्कीले नृपध्वज कार्की स्मृति पुरस्कार सुवेदीको देवे्र हातबाट देव्रे हातले नै लिनु भयो र आफ्नो दाहिने हातले सुवेदीको दाहिने हातमा नै बक्सिस चढाउनु भएको मात्र हो । लोभ र पापका कारण गैर नेपाली आवासीय संघमा हावी हुन डा. कार्कीले रच्नु भएको षडयन्त्र र होमनाथ सुवेदीको आफ्नै पुरस्कार आफैले ग्रहण गर्ने तिगडमबाजी सवैले बुझ्नु पर्ने जरुरी विषय भएको छ ।

वासिंगटन डि. सी. वरपरका गैर नेपालीहरुबीच त विवादास्पद हुनु हुने डा. कार्कीलाई गैर नेपाली विश्व सम्मेलनका अवसरमा संघको अध्यक्ष चयन गर्ने विश्वभरका मतदाता महानुभावहरुले कसरी वहाँको पक्षमा मतदान गर्ने - अन्तर्रर्ााट्रय मूल्य र मान्यता विपरितको आचरण प्रस्तुत गर्ने ब्यक्तिलाई गैर नेपाली आवासीय संघको अध्यक्ष चयन गर्नु कति उचित कति अनुचित आफै निर्ण्र्ाागर्नु हुन संघका वर्तमान अध्यक्ष श्री उपेन्द्र महतोज्यू मार्फ म सवै गैर नेपाली आवासीय प्रतिनिधिहरुमा हार्दिक अपिल गर्दछु । मनोमालिन्य ढंगबाट गरिएको निर्ण्र्ाााट प्रदान गरिने पुरस्कार वितरण सम्बन्धी काम संघको आसन्न विश्व सम्मेलनका दौरानमा कार्यान्वयन नगर्न समेत म हार्दिक अनुरोध गर्दछु ।

गैह्र जिम्मेवारी र नैतिक रुपले अमान्य तथा विश्वब्यापी मान्यता विपरितको यो विषयले संसारभरका नेपाली साहित्यकार, लेखक, पत्रकार र सञ्चार जगतलाई पनि अत्यन्त लज्जास्पद बनाएकाले यस अपिललाई आ-आफ्नो संचार माध्यमबाट प्रकाशन प्रशारण गरी नेपालीहरुमा जानकारी गर्राई दिनु हुन म सवै संचार माध्यमहरुलाई पनि हार्दिक अनुरोध गर्दछु । गत सेप्टेम्बर २८ मा स्वतन्त्र पत्रकारको हैसियतले मैले र अक्टोवर ८ मा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज डि. सी. मेट्रो च्याप्टरका अध्यक्ष गोविन्द गिरि प्रेरणाले प्रकाशित गरेको प्रेस विज्ञप्ति पनि यसै साथ संलग्न गरी प्रेशित गरेको छु ।

मेरो प्रेस विज्ञप्ति

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको तर्फाट यहि सेप्टेम्बर २६, २००७ मा जारी गरिएको समाजद्वारा प्रदान गरिने अन्तर्रर्ााट्रय पुरस्कार सम्बन्धी प्रेस बक्तब्यले मेरो विशेष ध्यान आकृष्ट गराएको कुरा जानकारी गराउन चाहान्छु । नेपाल बाहिर रहेका ब्यक्ति विशेष तथा संघ संस्थालाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्‍याए बापत पुरस्कार प्रदान गरिने सम्बन्धी समाजको सेप्टेम्बर १, २००७ को प्रेस बक्तब्य प्रकाशमा आउँदा खुशीका लहरहरु प्राप्त गरेका म जस्ता सारा नेपालीहरुलाई समाजको यो पछिल्लो प्रेस बक्तब्य मार्फ समाजकै संस्थापक अध्यक्ष, बोर्ड अफ ट्रष्टी, समाजद्वारा प्रकाशित अन्तदर्ृष्टि मुखपत्रका संरक्षक र समाजकै केन्द्रीय समिति सल्लाहाकार श्री होमनाथ सुवेदीलाई समाजद्वारा नेपाल बाहिर स्थापित पहिलो स्वर्गीय नृपध्वज कार्की स्मृति पुरस्कार -त्जभ ाष्चकत क्ष्ल्ीक्-म्ष्बकउयचब ीबतभ ल्चष्उब म्जयव प्बचपष् ःझयचष्ब ब्िधबचम ) ले सम्मानित गर्न मनोनयन गरिएकोबाट समाजको विश्वसनीयता माथि प्रश्न उठाउन बाध्य तुल्याएको र म एक स्वतन्त्र लेखक तथा पत्रकारलाई पुरस्कार समितिको यो निर्ण्र्ाााई बद्नियतपर्ूण्ा र विश्वब्यापी मान्यता विपरित भन्न बाध्य बनाउनु भएको मैले अनुभव गरेको छु । पुरस्कार सम्बन्धी सेप्टेम्बर १ को समाजको प्रेस बक्तब्यले मलाई ब्यक्तिगत रुपमा जति हर्षजगाएको थियो समाजकै सेप्टेम्बर २६ को प्रेस बक्तब्यले त्यति नै विष्माद जगाएको छ । शुरुमा समाजको प्रेस बक्तब्यले नेपाल बाहिर रहेर नेपाली भाषा र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउन सवैलाई जति प्रोत्साहन गरेको थियो अहिले पछिल्लो प्रेस बक्तब्यले त्यतिनै निराशा जगाएको मैले अनुभव गरेको छु ।

मेरो विद्धान होमनाथ सुवेदीप्रति कुनै इर्श्या र उपेक्षा छैन, भलै वहाँले आफैले स्थापना गर्नु भएको अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज अर्न्तर्गत पुरस्कार समितिको निर्ण्र्ाााट वहाँलाई नै अन्तर्रर्ााट्रय पुरस्कारका लागि मनोनयन गर्ने निर्ण्र्ााबद्नियतपर्ूण्ा छ र यो समाजको निर्दिष्ट लक्ष्य विपरित छ भन्ने कुरामा म विश्वस्त छु । आफैंले जन्माएको संस्था अर्थात आफैंलाई आफ्नै मातृ संस्थाबाट पुरस्कारका लागि मनोनयन गरिनु विद्धान सुवेदीको मान गर्नु नभई मानमर्दन गर्नु हो भन्ने मेरो बुझाई छ । आफ्नै सस्थाले आफैलाई अन्तर्रर्ााट्रय पुरस्कारका लागि मनोनयन गर्ने होइन् आन्तरिक कार्यक्रममा समाजका लागि उल्लेखनीय योगदान पुर्‍याए बापत समाजका अन्य पदाधिकारी तथा सदस्यहरुले आफु संस्थाभन्दा बाहिर रहेको अवस्थामा सम्मान गर्नु पर्ने हो, दोसल्ला ओडाउनु पर्ने हो तर यो अहिलेको निर्ण्र्ााे विद्धान सुवेदीलाई सम्मानित होइन् अपमानित गरेको छ भन्ने मैले ठानेको छु । विद्धान सुवेदीलाई नेपाल बाहिर स्थापित हजारौ नेपाली संघ संस्थाले पुरस्रकारका लागि मनोनयन गर्नु वा पुरस्कार प्रदान गर्नु जति बुद्धिमानी हुन्छ, त्यत्ति नै आफ्नै संस्थाले गर्नु मर्ुखतापर्ूण्ा काम हुन्छ भन्ने मेरो ठम्याई छ ।

विगत भानु जयन्तिको अवसरमा वासिङ्गटन डि. सी मा नेपालको १४ अञ्चल स्तरको पुरस्कारको समेत अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजद्वारा घोषणाको कार्यक्रम सम्पन्न भएको र धवलागिरी अञ्चल स्तरीय पुरस्कार विद्धान होमनाथ सुवेदीले हात पार्नु हुँदा मलाई आफैं सम्मानित भएको महशुस भएको थियो तर मेरो आत्म सम्मान अहिले वहाँलाई समाजले प्रदान गरेको नृपध्वज कार्की अन्तर्रर्ााट्रय स्मृति पुरस्कारबाट लज्जित भएको छ । नेपालको दर्ुगम धवलागिरि अञ्चलका एक जना उज्ज्वल साहित्यकार, जसले सायद मोटर गुडेको पनि देख्न नपाएका होलान् उनको थाप्लामा लेखिएको त्यो पुरस्कार विद्धान सुवेदीले संसारकै राजधानी वासिङ्गटन डि. सी. मा बसेर बुझी लिएको मैले जानकारी पाउँदा मेरो शिर समेत अहिले लाजले निहुरिएको छ । धवलागिरि अञ्चलमा सिमित हुन चाहाने त्यत्रा विद्धान मित्रलाई के को आधारमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले अहिले नृपध्वज कार्कीे अन्तर्रर्ााट्रय स्मृति पुरस्कारबाट सम्मानित गर्ने निर्ण्र्ाागर्‍यो मलाई यसले खुल्दुली जगाएको छ । खोजी गर्न अग्रसर गराएको छ । विद्धान सुवेदी आफैंमा पनि पुरस्कार र सम्मानको भोक जागेको मैले महशुस गरेको छु ।

सारा नेपाली संस्थाहरुबाट पुरस्कारका लागि आवेदन स्वीकार गर्नु र अन्त्यमा आफ्नै संस्थापक अध्यक्षलाई सम्मानित गर्ने निर्ण्र्ाागर्नु आफैंमा पुरस्कारको विश्वसनीयतामाथि प्रश्न चिन्ह लाग्ने काम भएको छ । विद्धान सुवेदीको नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा रहेको योगदानको कदर गर्नु वासिङ्गटन डि. सी. वरपरका अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज बाहेकका ४४ वटा संघ संस्थाहरुको कर्तब्य हो तर समाजले नै वहाँलाई सम्मानित गर्नु आफैंमा हास्यास्पद पनि छ । दुनियाँलाई हसाउँने काम अहिले पुरस्कार समितिको निर्ण्र्ाााट भएको छ । कति समाजको प्रेस बक्तब्य पढेर हाँस्छन् त कति अर्काले भनेको सुनेर हाँस्छन् ।

विद्धान सुवेदीलाई गैह्र आवाशीय नेपाली संघको अन्तर्रर्ााट्रय सम्मेलनको अवसरमा आगामी अक्टोवर १४ का दिन काठमाण्डौमा उक्त पुरस्कार प्रदान हुँदा कति नेपालीहरु हाँस्छन, त्यो वेलाको हर्साईबाट वहाँको ब्यक्तित्वमा नकारात्मक असर नपरोस् भन्ने म चाहान्छु । त्यसवेला सवैको आखाँमा वहाँको सम्मानप्रति गर्वको आँसु देख्न चाहान्छु । कसैबाट बद्नियतपर्ूण्ा ढंगले गरिएको निर्ण्र्ााारा विद्धान सुवेदीले पुरस्कार ग्रहण गरे भन्ने आवाज बाहिर नआएको मनन् गर्न चाहान्छु ।

र अन्तमा म एक स्वतन्त्र लेखक तथा पत्रकारको हैसियतले नेपाली साहित्यको क्षेत्रमा स्थापित समाजकै पुरस्कारबाट समाजमा नै विगतदेखि आगतसम्म संलग्न कोही कसैलाई पनि आगामी दिनमा पुरस्कारका लागि मनोनयन गर्न वा पुरस्कार प्रदान गर्ने सम्बन्धी निर्ण्र्ाानगर्ने तर्फसचेत रहन आग्रह गर्दछु । समाजका कोही कसैलाई मनोनयन गर्नुछ भने र्सार्वजनीक सूचना वा प्रेस बक्तब्य जारी गरी नेपाली ब्यक्ति वा संघ संस्थाहरुबाट आवेदन माग नगर्नु नै उत्तम उपाय हुने समेत जानकारी गराउन चाहान्छु ।

भवदीय,

बिनोदकुमार नेपाल

स्वतन्त्र लेखक तथा पत्रकार

४९०२ साउथल्याण्ड एभेन्यू,

अलेक्जेण्ड्रिया, भर्जिनिया २२३१२

संयुक्तराज्य अमेरिका

फोनः नं. ५७१ २०५ ४७२२र्

र् इमेलः खष्लयमपumबचलभउब२थिबजयय।अom <mबष्तियस्खष्लयमपumबचलभउब२थिबजयय।अomश्र

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज डि. सी. मेट्रो च्याप्टरका अध्यक्ष श्री गोविन्द गिरि प्रेरणाको

प्रेश विज्ञप्ति

सन् १९९० को दशकमा अमेरिकाको राजधानी वाशिङ्गटन डि सी मा साहित्यकार होमनाथ सुवेदीको पहल र सकृयतामा स्थापित अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले डायस्पोराको साहित्यलाई पुर्‍याएको योगदान अतुलनीय, दृष्टान्तयोग्य छ । साहित्यकार श्री होमनाथ मात्र होइन, उहाँको परिवारले पुर्याएको योगदान समेत स्तुत्य छ । उहाँले अध्यक्ष पदमा रहेर पुर्याएको योगदानलाई पनि कम आँक्न मिल्दैन ।

अहिले उहाँ अनेसास वोर्ड अफ ट्रष्टीका अध्यक्ष हुनुहुन्छ र सल्लाहकार समितिमा समेत हुनुहुन्छ । त्यही वोर्ड अफ ट्रष्टीले वनाएको पुरस्कार समितिले होमनाथ सुवेदीलाई ध्ावलागिरि अंचल पुरस्कार तथा डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार प्रदान गरिने खवरले अरु नेपाली साहित्यकार झैं म समेत आर्श्चर्य चकित भएँ । आफु संलग्न संस्थाद्वारा पुरस्कृत हुन नहुने विश्वव्यापि मान्यता विपरित यो पुरस्कारको निर्ण्र्ााभएको छ । त्यति मात्र नभएर आफैंले गठन गरेको पुरस्कार निर्ण्ाायक समितिले यो निर्ण्र्ाागरेको छ ।

यो नैतिक रुपले समेत आपत्तिजनक छ । यसले अनेसास होमनाथ सुवेदीको पारिवारिक संस्था हो,

यस संस्थाले होमनाथ सुवेदीले अह्राएको काम मात्र हुन्छ भन्ने आरोपलाई सत्य सावित गर्न वल मिलेको छ ।

यो पुरस्कार चयन समितिको गैरजिम्मेवारीपन, नैतिक रुपले अमान्य, विश्वव्यापि मान्यता विपरित भएकोले म यस संस्थाको आजिवन सदस्य, डि सी मेट्रो च्याप्टरको अध्यक्ष एवम् आगामि लक्ष्मी जयन्ती समारोह एवम् पुरस्कार वितरण समितिको अध्यक्षको हैसियतले यो पुरस्कार चयन समितिका अध्यक्ष श्री सुमन तिमिल्सिनालाई नैतिकताको आधारमा राजिनामा गर्न तथा पुरस्कार चयन समिति तत्काल भङ्ग गर्न एवम् श्री होमनाथ सुवेदीलाई अनैतिक ढङ्गले निर्ण्र्ाागरिएको पुरस्कार ससम्मान फिर्ता गर्न म विनम्रतापर्ूवक आग्रह गर्दछु ।

अनेसास आज यौटा एैतिहासिक एवम् जटिल मोडमा उभिएको छ । अनेसास होमनाथ सुवेदीको पारिवारिक संस्था हो कि समस्त नेपाली साहित्यकारको हो त्यो छुट्टयाउने जिम्मेवारी होमनाथ सुवेदी र सुमन तिमिल्सिनाको काँधमा आएको छ ।

मान्छेले गल्ति गर्नु स्वाभाविक हो । तर गल्तिलाई सत्य प्रमाणित गर्न खोज्नु मर्ूखता र अनैतिकता हो । त्यस्तै गल्ति स्वीकार गरेर त्यसलाई सच्याउनु महानता हो ।

अव अनैतिकता र महानता रोज्ने जिम्मा होमनाथ सुवेदी र सुमन तिमिल्सिनाको हातमा छ ।

किम्अधिकम् ।

गोविन्द गिरी प्रेरणा

३१७३ वेल्वी कोर्ट

फेयरफ्याक्स भर्जिनिया २२०३१

फोनः ७०३ ५८७ ०७९५

sedif
· Snapshot
Like · Liked by · 0
can someone please summarize this?
NiloAkash
· Snapshot
Like · Liked by · 0
Here, I will summarize this for you.
 
One jealous Nepali, so called journalist, writing about somebody else getting the award for 
God knows what reasons. My guess is
1.        He’s just plain jealous,
2.        He’s pissed off because nobody consulted him or
3.        That’s his job – spending his time going after other people and writing 
        bullshit stories about them – cause he has nothing better to do.
 
All I have to say. F***ing grow up. You are in the US and you call your self freelance journalist/writer. 
Do what people here say “MIND YOUR F***ING BUSINESS”
torikophul
· Snapshot
Like · Liked by · 0

Bluesky, your summary is right on the money. Good job.

stopthewar
· Snapshot
Like · Liked by · 0

Binod Nepal,

Why you jealous man?? How much you got from this article?? I think you are the rented journalist??? pls be cool...

Can you tell us, what are you doing in USA. Could you pls come NRN meeting and explose the statement if  not stop the dog barg.

stopthewar
· Snapshot
Like · Liked by · 0

Goodluck

Your bad days is coming man " good luck" for you.

 

You are so bad person... good luck for you and your future..

PIRROKHURSHANI
· Snapshot
Like · Liked by · 0

Binod Nepal,

I heared, You are guy, who worked in Restaurent, Gas Station and sometime STV. Hey man, why you jeleaus with Dr Karki. What do you think, you are the journalist then always writing bad article ( meaning less). If you can, why don,t you come nepal and you also can be canidate , o i think still you are waiting Green Card, right?? nice

stopthewar
· Snapshot
Like · Liked by · 0
Binod Nepal, where are you now.. man???
Gonu
· Snapshot
Like · Liked by · 0
binod nepal go to hell
wow.nepal
· Snapshot
Like · Liked by · 0
some people just enjoy being jealous, here is another retarded one, self called journalist. Your this stupid act won't change our respect for Dr. Karki. We know better than you do, you have only one vision (jealous) to judge him, but we use our all senses to judge people. Some people won't change even if they have options for better, I'm pretty sure this guy still uses the jug (lota) in restroom, and sits with his feet over the toilet sit. I know for sure you are in your bad time dude, you need lots of luck, unfortunately it doesn't look like you are getting any. Live and let live.
wow.nepal
Gonu
· Snapshot
Like · Liked by · 0

wow nepal

u are right,

politically novice
· Snapshot
Like · Liked by · 0

Ha Ha !

Few people in this drama

1. The so called Journalist who tried to rectify the problems existing in the Nepalese society. Journalists by nature try to exaggerate minor issue.

But Thanks to him for bringing the issue for this politically novice to notice. 

If he could suggest some better alternatives, than the prize receipient, would have been better. Hom Nath Subedi seems to have done quite a lot of publications.

2. The INLS

I checked the INLS.org and it seems they have done quite a lot of work to preserve Nepali language. There is no parameter to measure their success but what ever they have done must be commended.

Yes, it is weird and unnatural to award its own personnel.

3. The Protestors

If people think what the committee and Mr. Hom Nath Subedi, to award himself was wrong, then the protest should have come from inside. The other dissatisfied faction should have guts to resign. At least they have been able to make clear is अनेसास होमनाथ सुवेदीको पारिवारिक संस्था हो कि समस्त नेपाली साहित्यकारको हो त्यो छुट्टयाउने जिम्मेवारी होमनाथ सुवेदी र सुमन तिमिल्सिनाको काँधमा आएको छ ।

It would have been better if they limited the matter within the house.

4. You commentors

There will be two sides of each story. Lets not just think that what the journalist did is purely out of jealousy. There may be some substance on his claim of 'विश्वब्यापी मान्यता'

5. Mr Karki

He wants to win support of the Nepalese related with INLS to win Presidency of NRN. Its not unnatural to make such moves in politics and I don't really blame him for giving 500$ for INLS to establish a prize. He has been involved with lot of social work and should be appreciated. Good luck Mr Karki amd you got some free publicity here.

 

PN

fair and balanced

 

 

vivashme
· Snapshot
Like · Liked by · 0

It looks like this INLS-NRNA joint program happened in Nepal.

Some reports from nepaljapan.com:

http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=7573

http://www.nepaljapan.com/news_galary.php?id=1192432962

 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 2281
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 173
· Posts 105 · Viewed 24698 · Likes 26
· Posts 1 · Viewed 71
· Posts 33 · Viewed 3983 · Likes 9
· Posts 24 · Viewed 2962
· Posts 1 · Viewed 93
· Posts 19 · Viewed 3010 · Likes 1
· Posts 1 · Viewed 82



Travel Partners
Travel House Nepal