-चौतारी ७७- - Sajha Mobile
SAJHA MOBILE
-चौतारी ७७-
Posts 615 · Viewed 150068 · Go to Last Post
ritthe
· Snapshot
Like · Likedby · 0





नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना



Load Previous
Poonte
· Snapshot
Like · Liked by · 0
nepalean
· Snapshot
Like · Liked by · 0
गुड मार्निगं है मेरो पनि ! ए भउते बजिया त जिम्दै पो रैच
भउते
· Snapshot
Like · Liked by · 0
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
gwanche
· Snapshot
Like · Liked by · 0
Pretty
· Snapshot
Like · Liked by · 0
· Snapshot
Like · Liked by · 0
तिका: खोई? रिट्ठे र उफ्री: के छ तिमेरुको हालखबर? आज मिथुनको फिल्म हेर्ने हो कि जोन इब्राहमको? सान्नानी: तिम्रो भिडियो रे? जिम्माल बा: सन्चै? कस्तो भयो हजुरको नलिखुट्टा? ग्वाँचे सोम: सन्चै हो? भउते: क्यार्दै छौ? नमे: के छ यार? पुन्टे दाई: नमस्ते! हरितालिके: के छ हिरो? तिका: ले खोज्दै थियो तिमीलाई! माकुरे: लौ लौ नारान गोपालको गाना सुनम अब हाम्पनि
· Snapshot
Like · Liked by · 0
लु है लु सप्पै लाई मेरो पनि आइतबारे जदौ आफु त बुढानिलकण्ठ पोज दीइ राखेको बेला सप्पै गाउलेहरुले कराएर हैरान बनाये लु को को छौ आओ न त जमुम अब
· Snapshot
Like · Liked by · 0
रिठ्ठेसान, दिन भरि बुढानिलकण्ठ-पोज, रातभरि लाटोकोसेरो-पोज हो? नमस्ते सप्पैलाई।
· Snapshot
Like · Liked by · 0
गुट आप्टरलून!!! के हुँदैछ यहाँ? यौटा कविता भन्न मन लायो! साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ रात रातभर उपियाँले टोक्छ दिन दिनभर रूपियाँले टोक्छ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ.......
· Snapshot
Like · Liked by · 0
भउते जान अब रात रात भरी लाटो कोसेरो को पोज त सकिन्न, तर ब्यान भरी चाँही बुढानिलकण्ठ को पोज चाँही गरेकै हो, अनी क्यार्दै हो भउते सोम? अनी चित्रे सोम क्यार्दै हो? ब्यiन ब्यानै कबिता फुर्छ हौ साथीहरु लाई त, केभाको यस्तो? > रात रातभर उपियाँले टोक्छ दिन दिनभर रूपियाँले टोक्छ <
· Snapshot
Like · Liked by · 0
म जोत्दैछु। ....ब्यiन ब्यानै कबिता फुर्छ हौ साथीहरु लाई त, केभाको यस्तो?..... २ बजे दोप्परलाई ब्यान ब्यानै रे !
· Snapshot
Like · Liked by · 0
१ बजे बल्ल पोज चेन्ज गरेपछी २ बजे लाई ब्यान ब्यानै नभने के भन्ने त भउते सोम? हन कस्तो खाल्को जोताइ हौ? कूरो न बिग्रोस नि फेरी.......
· Snapshot
Like · Liked by · 0
भौते गोरू(गुरू)! जोतम् जोतम्!

रिठ्ठे, त्यो मेरो कविता कहाँ हो र? मैले त भूपी शेरचनको चोरेको नि!
Last edited: 30-Sep-07 01:57 PM
· Snapshot
Like · Liked by · 0
लु मेरो नि कविता, हुँदैन बिहान रिठ्ठेले कोल्टो फेरेर नगए चौतारी शुन्य ठूलीले यहाँ हेरेर नगए पढ्ने क्यै हुन्न ग्वाचेले कथा केरेर नगए सर्दैन मेलो बिर्खेले यहाँ छेरेर नगए लु यसैमा थप्दैजाम अरु अरु !
· Snapshot
Like · Liked by · 0
अत्ती जासुसी भो है चित्रे पाट, कबिता पनि जासुसी गरेरै चोर्दिनी?
· Snapshot
Like · Liked by · 0
अहिले लाई बिदा पाम, अब सप्तान्त मनाउन जाने बेला भयो। सबै लाई फेरी जदौ
· Snapshot
Like · Liked by · 0

Last edited: 30-Sep-07 05:19 PM
· Snapshot
Like · Liked by · 0

Last edited: 30-Sep-07 05:20 PM
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी <a href="http://sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=51458#499425"> जाने बाटो</a>
Last edited: 30-Sep-07 05:22 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners