Hello All-
Tyo Biratnagar ko purano thread ma toomany messages tyasai le you suru hgarna khojeko
नानी कस्को खोजिमा हो? घर गौऊलेको कि अरु कोही बिशेषको?
Unko Khojima Ji,
Just my thoughts, too many threads for one purpose. How good will that look in Sajha? If you wanna continue this thread, I have to delete the previous one for Biratnagar's sake. Let me know.
Let me go ahead and delete this... How I can I do that though?
Punte, Please do not delete it.
Any one Graduated from Radha Krishna High School, PaniTanki???????????????????
यो अर्को धागो सुरु अर्नु भ'च उन्को खोजिमा जी ले तो ता ठिकै हो तर अलि चाँडो भो। एउडा धागाँ जति राख्न मिल्छ सबै राख्न दिउं अनि बल्ल नयाँ सुरु गरुम नत्र भाँडभैलो हुन्छ। अब यो पालिलाई भैगो होला बरु उता पुरानाँ चाँई एसो यता नयाँ छ है भुनेर लेख्दिन पाए कत्ति राम्रो हुन्थो।
अनि पुन्टे भाई (भाई भनो भुनेर नरिसाम्, ४९ को ब्याच भन्या झैं लाग्या थो कैले र भाई भन्या, हैन र'च भुनि माफ पाम्), डिलिटै चाँई नगरम् पछिल्लालाई, यसै गरि २, ३ अर्दै बढाम्दै जाम, अनि लास्टाँ जल्ले शुरु गरे नि त भो नि, जग्गा कचेलो जस्तो झगडा क्यार्न गर्नि यो धागो त हो नि हैन र। पछिल्ला त चाईएलान् नि पछि पछि बुढेकालाँ एसो हेर्न मुन लाग्ला।
बरु पछिल्लो धागाँ यो राख्द्या थिं यता नि टाँस्दिनु परो।
२०४४ साल पछि करीब दस बर्ष एस एल सी मा बिराटनगराट कुन कुन ईस्कुलले बोर्डाँ ल्याए वा district top भए भन्नी थाहा भ'का जतिले लेखुम त।
२०४४ साल पछि यस कारणले सोध्या किनकि उतिबेलाका तीन ठुला अउँरेजी ईस्कूलहरु सेन्ट जोसेफ, अरनिको र देवकोटाले त्यै साल देखिन हो क्यार एस एल सी दिन थालेका। अनि थाहा पाउन खोज्या चैं अब मुग्लान भासिया धेर भ'च, अब त घर तिर थुप्रै नयाँ नयाँ ईस्कूलहरु बने होलान, पछि ह्याँटि फर्केसि घर तिरकै ईस्कूलाँ छोर्छोरी भर्ना अराम्न परो भुने काँ अर्नि होला भुनेर के।
मुलाई थाहा भा चाईन्जो यो हो,
२०४४ -
२०४५ - सेन्ट जोसेफ (जिल्ला प्रथम)
२०४६ -
२०४७ - सेन्ट जोसेफ (जिल्ला प्रथम)
२०४८ -
२०४९ -
२०५० -
अब यो धागोलाई चाँहिन्जो सान बुढाले अब धेर भो, ६०० कटो, नलेख मोरा हो भुनेर नथर्काए सम्म तन्काईरम।
अन्तरे क्यार्दै हो नि? धागै धागो को कूरो अर्छ बा
अब चाइन्जो जून धागो जती बलियो भएर जती तन्काउन सकिन्छ तेती त तन्काउनै
परो नि भन्चु र
yetai garne ho aba guff gaff ki kata ho...ali confuse bhayiyo ?
उन्को खोजीमा जी अब डिलिट गर्न तिर नलागम झन गोलमाल हुन्छ अब उतै २ लम्बराँ लेखम् यो धागो चाँहि यत्तिकै रहन दिम्। यसरि नै २, ३ गर्दै बढ्दै जान्छ। पुरानि तेत्तिकै रहन्छ पछि पछि काम लाग्छ पढ्न।
TRANS BAINI...YO THREAD LAI MA KASARI BELETE GARAUn... WHAT ARE THE STEPS...? MA TA INTERFACE MA KAHIN PANI "DELETE" DEKHDINA...
malai pani tyo bare ali tha bhayena dai.... :)
delete nai garne bhe u have to ask admin to do it for u.
SO, are we staying in this thread? ...my apologizes.... ABA DEKHI ARKO THREAD SURU GARNOO AGHI "JANMAT SANGRAHA" GARNOO PARLA....
Nayasadak Jyu/Jyuni:
Ke thaha.. tapain kai khoji ma hi ki...:)
बिराटनगरमा म तिहारमा नी पुग्या छु। तेसको चै मीठो सम्झना छ मेरो मानसपटलमा। सिंगारीएको थ्यो बजार -- लक्ष्मी पूजामा-- त्यो के हो ट्राफिक चोक हो की के हो हिमालय हल भाको तिर त्याँ देखी उता माथी सम्म बाटामा मान्छे ग्वार ग्वार -- सजिएर हिनेका -- मारबाडी ठीटीहरु हेर्ने दिन रे भन्थे दाईहरु चै -- काठ्माडौमा मैले त्यस्तो चहल पहल देखेको थिएन तेसैले म खुब मख्ख परेको थें। अरु त केही था छैन तर त्यो रमझम सम्झिन्छु। आफ्नो गाम ठाम सबैलाई प्यारो लाग्ने। बिराटनगरेहरुलाई पुनर्मिलन भेलामा रमाईलो होस भन्ने सुभकामना।
कृपया साथीहरू यो धागोमा न लेखी पुरiनैमi लेखिदिनु होला, पुरानै लाई जिवित राखौ अहिले लाई
To all Biratnagares, Lets add more info about Biratnagar in wikipedia page,
http://en.wikipedia.org/wiki/Biratnagar
Although I am not frm Brt, I have a kinda emotional attachment to it. My grandparents lived there and every year I used to spend couple of school-free-days with ’em . I even went to Manitara school there for my kindergarten, but that was only for 6 months and I had to move with my parents. I still love to refresh these memories; rikshwaa chadeko, pani puri khaeko,guddri market ko fruits and vegetables and yeah lamkhuttes hihi.
Nice to see wonderful Biratnagareins' lively chat
Last edited: 12-Sep-07 05:39 PM
hey Pretty timi brt ko arniko school najik ghar bhayeko ho..?i think i know ya
Please log in to reply to this post
You can also log in using your Facebook