Can we ever be independent of other country?
I have been thinking if we could ever be independent of other country like India. It seems like we have to depend upon India for every lil things. On the top of it, we are more involved into their Movies, Songs and all. Don't we have our own resources? Oh..yeah..forgot, we do "water"....but they are also controlled by them..Do you guys have any other idea?
हामी नी धोतिहरुनै हौं साथी के गर्नु म नी अचम्म लाग्छ यो मुला नेपाली मान्छे किन नेपालमा जन्मेको भनेर????? नेपालमा जन्मिनेबितिकै धोति भइहाल्छौ
हरेको कुरामा हामी धोतिकै बढाईचढाई गर्न ने ब्यस्त हुन्छौ अमिताभ विश्वको हिरो रे, अमिताभ जति अरु कुनै राम्रो छैन रे, अनि के रे धोतिको चलचित्र नि विश्वकै उत्कृष्ट रे!!???? मलाई त यो कुरा नेपालीको मुख बाट सुन्दा नै लाज लागेर आउछ यार अनि सम्झिन्छु होईन किन नेपालमा जन्मिस हँ, बरु धोतिको दैशमै जन्मिनु नि॥??? कति नि धोतीको चाकडी गर्न सकेको भनेर मनमनै गुनगुनाउदै बस्छु!! त्यस्तै हो हामी नेपालीधोती
हामी गर्व गर्छौ धोतिको बारेमा, तर आफ्नै नेपालको बारेमा चाही लाज लागेर आउछ। त्यही हो हामी नेपालीले जान्न सकेको , त्यो भन्दा बढी केही नी सिकेनौ
अस्तु!!!!!!!!!!!!!!!!!!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 7321
· Likes 2