एलाईन्स फर डेमोक्र्यासि संस्थाको ऐतिहासिक चुनाव
बिक्रम नेम्बाङ
न्यूयोर्क, जुलाई ८
अमेरिकास्थित सबैभन्दा पुरानो तथा नेपालको प्रजातन्त्र र मानव अधिकारको बिषयमा नेपालका जनआन्दोलनहरूमा गहन भूमिका निभाएर चर्चित भएको संस्था एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपाल (Alliance for Democracy & Human Rights in Nepal, ADHRN) संस्थाको ईतिहासमा पहिलो पटक चुनावी प्रक्रियाद्वारा अनिल शाहीको अध्क्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
कार्यसमितिको आध्यक्षमा अनिल शाहि, उपाध्यक्ष प्रथममा बिन्दु चौधरी, उपाध्यक्ष द्वितीयमा प्रकाश बम, महासचिवमा नगेन्द्र ईङनाम, सह-सचिव शान्ति गुरुङ र कोशाध्यक्षमा अनुप काफ्ले रहनु भएको छ । कार्यसमिति सदस्यहरुमा क्रमश : युब राज आचार्य, होम राज आचार्य, दिल बहादुर बिस्वकर्मा, कमला के बिस्वकर्मा, सिर्जना क्षेत्री, लब कु बुढा मगर, प्रमोद थुलुङ राई, मुनिन्द्र बिक्रमनेम्बाङ र फुर्बा शेर्पा हुनुहुन्छ ।
सम्पन्न चुनाबमा अनिल शाही सभापति पदमा नेपाली समूदायमाझ १०३ भोट ल्याएर बिजयी भएका छन। शाहीले ४१ भोट प्राप्त गर्ने सभापति पदका अर्का बिपक्षी उम्मेदबार सोमनाथ घिमिरेलाई सजिलै पराजित गरे। अमेरिकी नेपालीहरुबीच मतदान प्रकृयाबाट कार्य समिति चयन गर्ने प्रजातन्त्रिक अभ्यासलाई अगाडि बढाउदै सम्पन्न सो चुनाबमा नगेन्द्र ईङनामले सबै पदाधिकरीहरुमध्ये सबैभन्दा बढी १०५ भोट ल्याई महासचिब पदमा बिजयी भएका छन।
संस्थाको चेयर- पर्सन र सल्लाहकारहरूको चयन कार्यसमितिको पहिलो बैठकले गर्ने जानकारी गराईएको छ। सो चुनाब सम्पन्न गराउन डा. गोबिन्द कोइराला र बिनोद रोकाको संयोजकत्वमा मतदान समिति गठन गरिएको थियो । यसपालीको चुनाबबाट नेपाली जनजातीहरु पनि राजनीतिक रूपले सशक्त रुपमा अगाडि आएका छ्न। यसैबिच निबर्तमान सभापति संजय पराजुलीले आफ्नो कार्यकालमा सहयोग पुरयाउने सबैलाई धन्यबाद दिनुभएको छ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सपथ ग्रहण यही जुलाई १५ तारिख आईतवारका दिन क्वीन्स ब्रिज पार्कमा हुने न्यूयोर्कका नेपालीहरुको सबैभन्दा ठूलो भेला- भानु जयन्ती समारोह २००७ का बिच हुने कुरा एलायन्सले जनाएको छ।
आर्कै पुन्टे परे माफ गर्नु होला है !
पून्टेदाइ, बधाइ छ, मलाइ थाहा थियो तपाइले जित्नुहुन्छ भनेर!
सफल कार्यकालको लागि शुभकामना!
हिप हिप हुर्रे!
यो जीत कस्को? पूण्टेदा को।
पूण्टेदा कस्को? को चौतारी को।
हिप हिप हुर्रे!!!!!!!!!
बधाई छ पूण्टे दा, बधाई छ। यो राहुल भाई दम्पती को बधाई छ।
पून्टेदाइ, बधाइ छ, सफल कार्यकालको लागि शुभकामना!
हिप हिप हुर्रे!
यो जीत कस्को? पूण्टेदा को।
पूण्टेदा कस्को? को चौतारी को।
हिप हिप हुर्रे!!!!!!!!!
बधाई छ पूण्टे दा, बधाई छ।
पुण्टे दाऽऽऽऽऽइइ बधाइइइइ , ल अब २-४ दिन डलर छाप्न छोडेर सुत्नोस, अन्त्याँट डलर सलर नि छाप्नि, राउँरो राउँरो काम अरेर नि देखाम्नु होला के रे, केहि साथ चाइए हामी नि हाजिर छम, चुनाउ जितें भनेर मख्ख परेर बस्न चै पाइदैन नि, है
पुन्टेदाईलाई मेरो धेरै धेरै बधाई र सफल कार्यकालको कामना गर्दछु ।
Poonte ke ho.....Nepal janne janne bhanda bhandai NY ko Alliance to president hune.....
. May be you're gonna stick around for US presidential election and run with Bllomberg on the independent ticket, kya ho?
Anyway, way to go, Baldie....!!!
Congratulations!!
I remember once in Nepal of some sort of opinion poll being conducted by an agency called Alliance of Democracy circa 1996. Is this the same organization?
There was a person with the last name Pandey as members (president?) of the organization.
Please enlighten.
Thanks.
Congratulations to the organization itself on FINALLY having, according to the news above, (after so many years of the organization's existence, I suppose), "संस्थाको ईतिहासमा पहिलो पटक चुनावी प्रक्रिया" to elect its officers this year.
I am happy for Poonte & Company, of course, but happier still for
the organization's conducting its own elections for the first time.
General remark:
Nothing is harder and more urgent and more important in Nepal and among Nepali communities than the task of building institutions
that are bigger and more lasting than a few personalities.
****
That said, the following sentence is needlessly editorial, somewhat typical, I dare say, of over-enthusiastic but clueless Nepali reporters: यसपालीको चुनाबबाट नेपाली जनजातीहरु पनि राजनीतिक रूपले सशक्त रुपमा अगाडि आएका छ्न।
Better to get a specific quote or two from some of the newly-elected members and let their words speak for themselves than lump those individuals under the umbrella of "नेपाली जनजातीहरु"
Just my two cents.
Please feel free to disagree.
oohi
ashu
पुण्टे दाइलाइ धेरै धेरै बधाइ छ ।
Wow Poonte da congratulations!!! And lots of Good Wishes to you.
I hope the newly-elect president is reading this email and will respond. Thanks.
Congratulations!!
I remember once in Nepal of some sort of opinion poll being conducted by an agency called Alliance of Democracy circa 1996. Is this the same organization?
There was a person with the last name Pandey as members (president?) of the organization.
Please enlighten.
Thanks.
Word on the street is aliens are taking over the world. Case in point: ET has just won the presidency of ADHRN.
Congrats ET.
He he Congratulations !!! MR POLITICIAN IN TRAINING. he he
I guess all that Placard holding AND Asstalking is finally paying off. he he
The only question I have is WHAT DOES THIS ORGANIZTION DO ? OR RATHER HAS DONE ?
Reluctant Suporter
BC
पून्टेदाइ, बधाइ छ, सफल कार्यकालको लागि शुभकामना!
पुन्टेदाइलाइ मेरो पनि शुभकामना !!
सफल कार्यकालको लागि
.
Congratulations to Poonte and I hope this organization meets the expectation of people.
Sometimes 'fiste' doesn't make any sense. Hehehehe
Poonte, congrats on your landslide victory!! Expectations are high it seems and the right candidate has been chosen to lead the ailing organization. BTW, just watched ET again on Saturday (coincidentally met you on Sunday). LOL On a more serious note, wishing you all success!!
Thanks to all who wished us well.
We plan to start our term with commuinity meetings in the North East to begin with. If they at all go well, we plan to expand those informative sessions throughout North America. Stay tuned!
Shirish-jee, I will email you regarding one of those community meetings in your area.
Ashu, I will get in touch with you too via email regarding the recent GAA Convention. Just wondering if you had the chance to attend it, or if you have any information on it. I am interested in exploring the possibilities of coordinating with them for some of our planned activities.
Please log in to reply to this post
You can also log in using your Facebook