विश्वमै तेज नेपाली
'ए'लेभल' को अन्तर्राष्ट्रिय परीक्षामा सामेल नेपाली विद्यार्थीहरू प्रकृति मिश्र र प्रणयशमशेर राणाले नेपालमै पढेर विश्वलाई उछिनेका छन्।
गएको मे'जून र अक्टोबर'नोभेम्बरमा सम्पन्न युनिभर्सिटी अफ क्याम्ब्रिज इन्टरन्याशनलको 'ए'लेभल' परीक्षामा सहभागी करिब १५० देशका १० लाख परीक्षार्थीलाई उछिन्दै 'वर्ल्ड टपर' बनेका प्रकृति मिश्र र प्रणयशमशेर राणा नेपाली विद्यार्थीका लागि सफलताको प्रतीक बनेका छन्। प्रकृतिले समाजशास्त्रमा र प्रणयले मनोविज्ञानमा यो सफलता हासिल गरेका हुन्।
यिनी पो नेपाली तारा हुन । मेरो सलाम छ ।
.
Glad to see these little stars and hopefully they will be super-stars in the coming future!
Hey Prakriti start wearing socks otherwise your feet's gonna start smelling :)
I salute you in the name of brain....
Damn! that gril is hot.
aama malai tyahi keti chahiyo.. waa waa.......lol
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12682
· Likes 1
· Posts 7
· Viewed 4122
· Likes 1
· Posts 21
· Viewed 10300
· Likes 1
· Posts 5
· Viewed 7890
· Likes 1