तराईको 'आन्दोलन' सकियो - Sajha Mobile
SAJHA MOBILE
तराईको 'आन्दोलन' सकियो
Posts 23 · Viewed 8379 · Go to Last Post
pire
· Snapshot
Like · Likedby · 0
तराईको आन्दोलन सकियो? उचालेको बाच्छाले मृग मार्दैन भन्ने उखान छ। भारतबाट गुण्डाहरु ल्याएर दुइ चार दिन सोझा साझा जनतालाई भड्काएर 'आन्दोलन' गरेको झैं गरेका थिए, तर पहाडियाहरुको घर जलाउने, पुलिसलाई काटेर फाल्ने आदि गरेपछि तराइबासीले यि भडुँवाहरुलाई तिरस्कार गरे। अब आन्दोलन शान्त हुदैँछ। सरकारले पनि अब नेपाली काँग्रेस, एमाले, सद्भावना आदि मेनस्ट्रीम पार्टीका मधेशी नेता हरु राखेर मधेशको के गर्दा हित हुन्छ त्यो नीति ल्याउनु पर्छ। मधेश जिन्दावाद, तर आतंककारीहरु र हिलोमा माछा मारेर संबिधान सभा गर्न नदिन खोज्ने हरु मुर्दाबाद।
Load Previous
pire
· Snapshot
Like · Liked by · 0
मैले सकियो भनेको कारण छ, आज खबर हेर्नुस न, हिजो शान्त भएछ। किन? किनकि भारतले बिहार सँगको सिमाना बन्द गरेछ। अब बामेहरुले गर्दा यसो भयो भन्ने सँग म अलि सहमत छैन। बामेहरुले गर्दा पन्चायत ढलेको पनि हेर्नु जरुरी छ। तर , उनीहरुको बानी चाहि सधै झगडा गर्ने र मारकाट गर्न उक्साउने खालको भने छ।
copycat
· Snapshot
Like · Liked by · 0
नेपालमा अहिले एक यस्तो नेता चाहिएको छ जो एकदम रास्ट्रियतावादि होस। नेपाल र नेपालिको पहिचानमा दाग लाग्न नदिने, विदेशिको चलखेल हुन नदिने, कसैसँग पनि नडराउने नेता चाहिएको छ। कसैको असहमति छ यस्मा? अहिले जिवित नेताहरु हेर्दा, गिरिजा त्यो क्राएटेरिया मा पर्दैन किन कि, उ सैधै भारतको भक्त रह्यो, देश बेच्यो, पानि बेच्यो। माकुने मा कुनै नेत्रित्वता नै छैन, ethics नै छैन। प्रचन्डे एक छुचुन्द्रो हो। सुरुमा उसले देखायो, एक सच्चा रास्त्रियता वादि हुन सक्छ भनेर। तर अहिले आएर उस्को साचो रुप थाहा भयो जब उसले भारतमा गएर भारतियको चाक चाट्यो। वाबुरामको कुरै नगरम, आफु अगाडि आउन नसकेर प्रचन्डलाइ ढाल बनाउदै हिदेको छ। यदि खुबिवाला हुन्थ्यो भने नेत्रित्व आफै लिनु पर्ने हो उसले। अरु सबै भारेभुरे हुन, न कुनै उनका दर्शन छन, न कुनै पद्दति। आजको घडि नेपालको लागि निकै महत्वपुर्न छ, भारतिय बाट यदि नेपाललाइ जोगाउनु छ भने त्यो अहिले नै हो। इतिहासमा नेपाल यस्तो कमजोर कहिले भयको थियन जुन आज छ। यस हिसाबले हेर्दा मलाइ त नेपालमा महेन्द्रले सुरु गरेको जस्तो भारत बिरोधि वैचारिक आन्दोलन फेरि चाहिएको जस्तो लाग्छ। तर, यसपालि चाहि, नेत्रित्व राजा न भएर अरु कसैले लिनु पर्छ। अहिलेको स्थितिमा नेत्रित्व लिन मेरो त व्यक्तिगत रुपमा कुनै प्राध्यापकलाइ समर्थन हुने थियो । तपाइहरुको नि? हामिलाइ राजनैतिक नेता होइन कि बुध्दिजिबि चाहियको छ।
Hulaki
· Snapshot
Like · Liked by · 0
Terai andolan is great. they must get autonomy and self determination and rest of the janajaties. what i regret is that the Madhesi community never protested against India flooding Nepali terai and never protested against border encroachment. hulaki
h1b
· Snapshot
Like · Liked by · 0
Curfews imposed after 14 killed in Nepal violence Friday, February 02, 2007 Curfews were imposed as Nepal's Cabinet held an emergency meeting today, forming a ministerial committee assigned to resolve violent protests that have left 14 people dead. Three of the victims died yesterday when police fired on hundreds of protesters attacking government buildings in Inaruwa, a town about 190 miles south-east of the capital, Kathmandu. Residents of Nepal's southern plains have been pressing for more autonomy as well as more seats in the national legislature and a guaranteed number of slots in the country's administration. They say the government's development and policy decisions have long favoured people living in the Himalayan mountains to the north. Curfews were re-imposed today in several towns in the area, a home ministry statement said. The three-member government committee formed today is headed by Agriculture Minister Mahanta Thakur and will try start talks with protesting groups to resolve the situation, Tourism Minister Pradeep Gyawali said after the Cabinet meeting. Violent protests in the region began on January 19, claiming 14 lives so far and crippling daily life in the involved areas. http://www.belfasttelegraph.co.uk/breaking-news/world/asia/article2209322.ece
Rahuldai
· Snapshot
Like · Liked by · 0
Copycat जी, तपाईंको आलेख पनि कुनै कम्युनिष्ट नेताको भाषण भन्दा कम राम्रो छैन । अझ भनुम्, ज्यादै प्रभाबित देखिन्छ । गिरिजा प्रसाद् ले कहिले देश् बेचे, कस्लाइ बेचे, म सँग त जानकारी छैन, तपाई सँग भए पोस्ट गर्नु होला? हो, गिरिजा प्रसाद, बौद्धिक जमात मा पर्दैन, पढे लेखेको छैन। मैले भन्दै आएको कुरा, नेपालको भू राजनिती र जीवन् जगतको कुरामा हामी र अरु नेता भन्दा बढि उहाँमा अनुभव छ। राजा महेन्द्रको राष्ट्रीयता भनेको ॠतिक रोशन मार्का हुन्। बाहिरबाट् भारत बिरोधि छबि बनाएर भारत र चीन दुबै सँग सँझौता गरेर नै १७ सालको कू गरेका हुन्। २०४६ सालको गणेशमान् सिंह् को घरमा भएको कांग्रेस अधिबेशन पश्चात नेपाली कँग्रेस र तत्कालीन बाम मोर्चा को सयुक्त जन आन्दोलन घोषणा सभामा लौह पुरुष सिंहले भन्नु भएको याद् छैन भने यहाँ कोट् गरेको छु। "एक् आद््मी" को हान्डल् कर्ना आसन है, पार्टिको हान्डल् कर्ना मुश्किल है भनेर भारत ले राजा महेन्द्र संग सम्झौता गरेका थिए। अर्को कुरो, प्राध्यापक भए बेश हुन्छ भन्ने कुरा चाहिँ चित्त बुझ्दो किन भएन भने अहिले पनि गिरिजाको क्याबिनेटमा प्राध्यापक छैन र? प्राध्यापक् मात्र हो र डाक्टर् पनि, प्रा डा मंगल सिद्धि मानन्धर्। अरु पनि होलान्, याद् भएन। तपाईं कै शब्द मा भन्नु पर्दा, डा बाबुराम भट्टराइ भन्दा तेज् दिमाग् भएको, प्राज्ञिक् रुपमा तीक्ष्ण बुद्धि भएको कोहि होला? जिन्दगि भर् कहिलेइ दोस्रा भएनन्। तर तपाई हामी ले देखेकै छौं उनको तीक्ष्ण बुद्धिको प्रतिफल। उनी पछि तीक्ष्ण दिमाग भएका म गनिने डा उपेन्द्र देवकोटा को पनि बौद्धिक दिवालियापन् देखि सक्नु भएको छ। दरबार् हत्याकाण्ड को ढाकछोपे पुरस्कार् थाप्न, मन्त्री खाए,ज्ञाने को कुसाशनमा। अर्का बिद्वान डा गोबिन्द शर्माले त्रीभुवन बिश्वबिद्यालयको उपकुलपति पद्काए। प्राध्यापकहरु कुनै न कुनै पार्टि सँग् सम्बन्धित छन्।कसरि बिस्वाश् गर्ने?
pire
· Snapshot
Like · Liked by · 0
राहुलभाई, कहिलेकाही त तिमि कति मिठो कुरा गर्छौ:) आज फ्राइडे, फिलिम हेर्न जाने कि! कपिक्याटलाई खुच्चिङ। जे पायो त्यहि लेख्न त भएन नि। हाम्रो देशमा अहिलेको प्रजातन्त्र ठिक छ। प्रजातन्त्रलाई खै मौलाउने चान्स दिएको। बाउन्न सालमै माओबादिहरुले हतियार उठाए, बहुदलको पाच बर्षमै। अहिले एक बर्ष नहुदै साम्प्रदायिक कुरो उथाएका छन। ए बाबा, चुनाब हुदैछ, जितेर आउ, जितेर देखाउ, मधेशी हरु एकजुट भएर काम गर, तिम्रै त देश हो बन्दा पनि काट्ने, मार्ने, हडताल गर्ने कसले गरेको हो यो? त्यो ज्वाला इत्यादि ले भाजपाको सहयोगमा गुण्डा ल्याएर गरेका न हुन। तिनको जनसमर्थन पनि देखियो।
ImI
· Snapshot
Like · Liked by · 0
पिरेजी लेइ कुरा ठीक गरेका हुन नेपाली नेता को गल्ती नभएको हैने तर तेस्मा माओवादी हरु ले कलिलो प्रजान्तन्त्र को बिकास हुनै दिएन अनि भएको बिकास पनि दस् बर्स देखि थमै रोकी दिएका हुन अहिलै एहि बामे हरु ले साल्कके को आगो बल्दै छ खुशी भएर आगो तपा दैछ अप्सार्बदी बाम हरु
copycat
· Snapshot
Like · Liked by · 0
Rahulvai, गिर्जाउ राजनैतिक व्यक्तित्व भएको हुनाले निस्वार्थ देशभक्ति हुन सक्दैन भन्ने मेरो विस्वासको आधारमा कुरा गरेको हुँ ।र मैले देश भन्नाले देशप्रतिको भावना भन्न खोजेको हुँ । आफु सत्तामा जान हरेक चोटि भारतसँग झुकेका अवस्थाहरु त तपाइले थाहा पाउनुभो होला, तपाईको उमेरको अनुसार भन्नुपर्दा । "भारत र चीन दुबै सँग सँझौता गरेर नै १७ सालको कू गरेका हुन्। " सम्झौता भन्नाले खराब मात्र नभएर देशको मित्रता र दुरिलाइ समानुपातमा राख्न गरेको, यदि सम्झौता नै भएको भए, जस्तो उसबेला देशमा फस्टाएको राष्ट्रियता को भावना ले प्रस्ट पारेन र? जब देश equilibrium मा हुन्छ तव मात्र त देशमा सर्वाङ्गिण विकास हुन्छ नि। दुखको कुरा, पञ्चायतमा प्रजातन्त्र थिएन र equilibrium le मात्र केहि गर्न सकेन । सँरचनात्मक त्रुटि रह्यो । प्राध्यापक को प्रसँगमा विसुद्द गैर राजनैतिक मानिस भन्न खोजेको हुँ । भलै प्रशासकीय मामलामा राजनैतिक नेताको जरुरत पर्ला। पछिल्लो पस्टमा मैले देशमा अहिले सुरु भएको racial वैरभाव, सिस्टम विहिन राजनैतिक अन्योल, नेताको (राजा, गिरिजा, र माओ) को power struggle बाट पिडित अवस्थामा नेता/जनताको कुनै पनि साधाहरण माग/बोलि/नारा ले सबै सिस्टमलाइ हल्लाउने गरेको छ। यि नेताहरुबिच एकको प्रत्येक move मा सबैले शँका गर्ने, आरोप प्रत्यारोप लगाउने अविस्वास छ। यस्तो समयमा पुर्ण गैर राजनैतिक देशभक्त निस्वार्थि व्यक्तिको खाँचो भएको मेरो भावना दर्शाएको हुँ । कुनै विवादरहितको निस्पक्ष नेता भए सँका/अविस्वास को रोग कम हुन्थ्यो कि?
pire
· Snapshot
Like · Liked by · 0
कपीजी, गिर्जा बाबुको बारेमा कमेन्ट गर्न बडा गार्‍हो छ क्या। किन भन्दा वहाँ एउटै मान्छेमा गुण पनि टन्नै र बैगुन पनि टन्नै छ। अब हेर्नुस, यो काँग्रेसको केन्दृय समितिमा वहाँलाई सातजना कोइराला (गेस गरेको हो, कोइरला र उनका नातेदार गर्दा त्यति त छन होला) किन राख्न परेको? एउटा परिवारको एकजना राखे हुदैनथ्यो, बाँकी मधेशी वा जनजाती राखेको भए अहिले देश कति राम्रो हुन्थ्यो, हैन र? तर अर्को तिर सबैले वहाँलाई मानेका छन, राणाकाल देखि बिद्रोह गरेको मान्छे हो, नत्र हामीलाई त राणाहरुले पढ्न पनि दिएका थिएनन। अहिले तपाईको त थाहा छैन, म त इन्टरनेट हैन, हलो चलाएर गाउँमा बसेको हुन्थे राणाहरु अझै भएको भए। यस अर्थमा वहाँको योगदान मान्नुपर्छ। अब तपाईको जस्तो भारतबिरोधी नीतिको चाहिँ म बिरोध गर्छु। हाम्रो देश यदि धनि बनाउनु छ भने भारत र चिन सँग क्लोज रिलेसन एकदम जरुरत छ। म त भन्छु, त्यो पाकिस्तानीहरुलाई त नेपालमा झरे देखी निगरानी गर्नु पर्छ।हाम्रो होटल, हाम्रो उद्योगधन्दा जम्मै भारतमा निर्भर छन, हामी बाठो हुने हो भने हामीले यत्रो एक अरबको भारत जत्रो बिशाल बजार पाएका छौँ। हामीले आफैँ मरिचजस्तो चाउरिएर, आफु केहि जान्दैनौ, हामीलाइ भारतले ठग्छ भन्ने सोचाइ राख्यौ भने त कहिले पनि धनि हुन सक्दैनौं। हामी नेपालीहरु एक भयौ भने हामीलाई भारतले कहिल्यै खान सक्दैन। हामीले मधेशीलाइ हक अधिकार दिने, उनीहरुलाइ पनि सम्मान र भरोसा गर्ने गर्नु पर्छ।नत्र उनिहरुलाई हेला गर्ने हेप्ने हो भने भोलि मानौ कि भारतले आक्रमण गर्‍यो भने उनीहरुले हाम्रो पक्ष किन लिउन? हाम्रो देशको सिमानामा बसेका हरुलाई झन नेपाल प्रति गर्ब गर्न सक्ने बनाउनु जरुरी छ। मैले त्यस्तो गर्ब बरु हिमालि भेक मा बस्ने मान्छे हरु मा प्रसस्त देखेको छु, ति आफुलाई तिब्बति भन्दा हाइक्लास ठान्छन र नेपाली हुनुमा गर्व गर्छन। यस्तै गर्ब हामीले मधेशका मान्छेलाई पनि गराउन सक्नु पर्‍यो। कसरि गर्न सकिन्छ त? यहाँ एकदुइ जनाले भने जस्तो राज्यलेनै मधेसीलाइ पेलेको त छैन। तर पनि धेरै जसो क्षेत्रमा उनीहरु पछि परेका छन, र सामाजिक अपहेलन खेपेका छन। एउटा सामाजिक क्रान्ति जरुरी छ अब।तराईकिन पनि स्वतन्त्र हुन सक्दैन भने त्यहा जातजाति बिचमा बिभेद अति छ, तल्ला जातकाले मथिल्ला लाई पत्याउदैन, र मधेसी हिन्दुवादी हरुको पछि मुस्सलमान हरु लाग्दैनन। यसैले यो 'क्रन्ति' त केहि दिनमा फिस्स हुन्छ नै। तर त्यसो भन्दै मा हाम्रो सरकारको दायित्व सकिदैन? यो के भयो? किन भयो? अहिलेको सरकारले सद्भावनालाई इज्जत गर्दागर्दै यस्तो कसरि हुन पुग्यो? एउटा मधेशी पार्टीलाई खुशी पार्दा अर्का सात वटा बिद्रोही पार्टी निस्किदा रैछन, किन यसो भो? भन्दा एक दुइ पार्टी भन्दा पनि समग्र मधेशीलाई कसरि नेपाली भएको बोध गराउने भन्नेमा हामी जानु पर्छ। यसबेला भारत या मधेशी प्रति हिंसा भड्काउने कुरो गर्नु हुदैन। यो हिंसा, घृणा , क्रोध आदि चिजैखराब हो। यसको त म समर्थन गर्दै गर्दिन। बरु कसैलाई मन नपराए नबोल्नु भन्छन। छिमेकि लाइ हेट गरेर त हामीलाई नै पछि दुख हुन्छ। आफ्नो छिमेक अशान्ती भयो भने दुख पाउने त हामीले हो हैन र? यसकारण महेन्द्रको जस्तो अन्ध राष्ट्रबादको समर्थन नगरौ। कसरी सबैलाई पहिला हामी नेपाली अनि बल्ल मधेशी या बाहुन या नेवार या तमाङ भन्ने सोच्न लगाउने भन्ने तिर लागौ। तर राष्टृयताको जग अरु देशको बिरोध नभएर आफ्नै छिमेक र राष्ट्रप्रतिको मोह हुनुपर्छ। जहाँसम्म नेता को कुरो छ, चुनाव जितेर जो आए पनि मलाई त ठिक छ। भोलि ज्वाला सिंह पनि चुनाब जितेर राष्ट्रपति बन्छन भने ठिकै छ।
copycat
· Snapshot
Like · Liked by · 0
राजनिति त खुच्छिङ भन्ने मा त लुकेको हुन्छ। एक देस ले अर्को देस लाि आफु भन्दा तल पार्न हरबखत कोसिस गरेको हुन्छ। तेस्तो आवस्थामा अर्काको शक्तिमा ह्रास आयो भने खुच्छिङ भन्नु दोस्रो देशको मानसिकता नै हुने भयो नि। अहिले नेपालमा भइ रहेको अनयोल को स्थितिमा यदि हामि सबै नेपालि एक जुट नहुने हो भने भारत ले खुच्छिङ भनि हाल्छ नि। सात पार्टिको downfall हुदा राजा ले खुच्छिङ भन्ने, माओवादिको मान्छे ले लहान मा गोलि चलाउदा गिरिजा-माकुने ले खुच्छिङ भन्ने, प्रम लाइ head of the state बनाउदा माओवादिले राजा लाि खुच्छिङ भन्ने। यस्तो छ स्थिति। यस्तो समयमा यक रेस ले अर्को लइ खुच्छिङ नभनि, सबैको भलो सोच्दै फ्रि and fair election गराउन तिर लाग्नु पर्ने छ। त्यस्को निदान को लागि, यदि प्रमको ठाउमा विसुध्द non-political personal ल्याउने हो भने उस्को कार्य त सर्वमान्य हुन्थ्यो होला and as a result there would be peace with free and fair election. hoina ra?
Matthew
· Snapshot
Like · Liked by · 0
dear copycat dont u know prachanda kicked out baburam n his wife from party.... dherai lobhi bho re baburam ra usko swasni.... pachi baburam le prachand ko khutta chate ra party ma aako ho... but in truth they dont hv believe in each other so they are always together... if anyone of them is single... they will talk different but when they r toghether... voice is one.... he heee... khub thulo neta bha ko cha hatyara prachande....
Jwai Sap
· Snapshot
Like · Liked by · 0
Jai Nepal Nepal ma Kangress party Kumnist party vanda serious chha. They have somewhat mature vision than others. Tara tara ... but.. Kangress party anusasanbiheen jamat matrai ho, jaha democracy, discipline vanne kura ....zero, anusasanbiheen Karyakarta! Kangress le bahumat lya yeko thhiyo vannuhola, tara tyasma vivid karan haru chhan. ma ta Kangressi ko Jwai hu, Samasya dekheko chhu. Afno uhi purano mantra: Jai Nepal
raman
· Snapshot
Like · Liked by · 0
पिरे जि राम्रो बिचार तपाईंको । मधिसे २३८ बर्स पिसियेर बस्दा भयो, अब सम्बिधान् सभा को चुनाब् सम्म पनि नपर्खिने के को जिद्धि हो यो? एउटा उत्सुकता , मेरो । पूर्व पश्चिम राज मार्ग नेपाल को पहाड छिचोलेर बनेको छ र?मधिसे ले डाक्टर् भट्टराइ र उपेन्द्र देवकोता को जस्तो ३ घन्टा हिंदेर पडनु पर्छ र? चिन र भारात् को बिकास दर लाइ पच्याउनु छ देस ले, भोटे हरु ले आफुलाइ फाइदा नहुने मा कुनै सहयोग गर्ने छैन भन्ने कुरा ग्याने को सासन लाइ उनिहरु को समर्थन ले देखाउछ। बरु चिडि( इन्डिअन्) हरु को फेर समातेर नै गरिब र स्रोत बिहिन देस को उद्धार गर्दा भलो होला।बिजुलि र सिन्चाइ को रास्टृय निति बनाये, भारत् को तेत्रो जनसन्ख्या लाइ चाहिने बिजुलि र सिन्चाइ ले नेपाल् लाइ कत्ति फाइदा हुदो हो।
Rahuldai
· Snapshot
Like · Liked by · 0
ज्वाइ साप्, जय नेपाल्! नेपाल को काँग्रेस पार्टि,पार्टी होइन, पाटी हो । हग्ने पा................ने जो आए नि हुने, खाए नि हुने, आची गरे नि हुने, सार्वजनिक पाटी जस्तो । दिल बहादुर लामा पनि हुने, केशर बहादुर प नि हुने, नारायण सिं पुन नि हुने ।
pire
· Snapshot
Like · Liked by · 0
news like this must be very shocking to our america based aandolankari like paramendra and madhesh.com dudes who wanted andolan to be severe and policemen to be killed and pahadiya to be bhagaaoed blablabla. http://www.kantipuronline.com/kolnepalinews.php?&nid=99445
Jwai Sap
· Snapshot
Like · Liked by · 0
Terai ko andolan: In my opinion, there could be three reasons. Why this aldolan appeared only after maoist joined the parliament and returned to cantonment and interim constitution was signed. (a) Capitalists (Indian) want to minimize the influence of Kammunists in their bordering region Bihar. So, they want to defame maoists (maoist have some strength there) and ultimately like to benefit Kangress by this type of aldolan. The American's are also supportive in this move. (b) Some royalists are seeking support from India and their goal is related to existence of monarchy in Nepal. (c) Terai people are deprieved, its true. The movement is by poor people. It has no link with existence of monarchy or anything else. In this case also, we cannot neglect Indian hand.
pire
· Snapshot
Like · Liked by · 0
Jwaisaap, I agree.
harikancha
· Snapshot
Like · Liked by · 0
of course the movement is by poor and marginalized people but its being used by rich and people with power or people for lust of power....we must differentiate between them....
JaiHindu
· Snapshot
Like · Liked by · 0
Whatever is happening is totally justified. They need space now as the tolerant factor has been forced to eradicate. Long Live Madhesh! Down with discrimination. Enough!!! JaiHindu
pire
· Snapshot
Like · Liked by · 0
Well, it does seem like the violent part of the 'movement' has come to an end. Which is a good news. Now we should wrest the movement away from proviolence forces, and promote the legitimate mainstream Teraian politicians. Pahadiyas always have two options there: one is to divide and rule (i.e. it does't take long to make low caste Teraian rise against high caste, like they do in Bihar in the name of Ranabir Sena and others) or to unite Terai fully, integrate it with the rest of the Nepal and make it forever peaceful, prosperous and beautiful. I want to believe that our leaders will pursue the second option.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 84 · Viewed 21722 · Likes 20
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 72
· Posts 16 · Viewed 1177
· Posts 2 · Viewed 241 · Likes 1
· Posts 12 · Viewed 1629
· Posts 2 · Viewed 262
· Posts 3 · Viewed 272
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 87



Your Banner Here
Travel Partners
Travel House Nepal