मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
Happy friday and have a wonderful weekend !!
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
लहरा पहरा चाहरा को देश
पारी पारी हिमालमा
उदिरहने बादलको देश
मेरो देश
..Feeling nostalgic eh??
Me too.:(
I wish I have wings!! and fly to Mustang rite now!!
Hey I got an idea!!
I am getting that RED Bull
They say it gives you wings!!..:D
You get one too, and we ll fly to himalayas, but bring soltini hai!!..:p
Else you are not invited..:@
hehe Just kidding!!
Have a nice weekend!!..:)
Hey Juggy,
Long time no talk hagi...Yes, very nostalgic..and still looking for your soltini :) Have fun hai !!
Timrai sundar hariyali maa
timrai sital bakchhasthala maa
yo kabi ko saisaba kaal bityo
hansyo khelyo banakunja ghumyo
mero pyaro okhaldhunga --4
(jaba ma chadhera bhava ko dunga
sair garchhu smriti ko priya ganga)--2
swapna gagan bata su-sital jal
sukha smriti ko barsanchha rimjhim
mero pyaro okhaldhunga---2
(usmakar ko aanchal pakri)---2
malai kati khojdi hoon prakriti
mriga sar haru ufri ufri
aru latka haru halli halli
mero pyaro okhaldhunga-----2
(ti abiral parisrami patkar
drutagami nirjhar tulya chapar
ban jhai ban ban maa charai tira
khojda hoon mero path ko patha
mero pyaro okhaldhunga---2
tamakoshi tyo sunakoshi---2
tyo giri phori
mero hridaya ko timro chitra
paari rahanchha hardam pabitra
bhagya lahar maa lahari lahari--2
pugen ma yas maruthala maa kasari
tara khed chhain timro akriti
lekhiyako chha yo hridayabhari--3
mero pyaro okhaldhunga---4
जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभाष छ
यो देश मेरो हो, यो देश मेरो हो
सबैको सप्ताहान्त सुखमय बितोस!
नेपालीको छातीमा नेपाली माया छ ।
i love the whole earth, the earth who has accommodate all the living beings.... i love you mata so much.
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
जूनकिरी झैं ज्योति बाली अंधकारमा चम्किन्छ.......
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाँहीन्छ ।
दौराको फेरले पराइ मुटु छोपेर पुग्दैन , होइन भने नेपाली न भन।
ओ हो हो हो ।
पुरानो पुरानो राष्ट्रिय गान कतिको सम्झेको छ भन्ने प्रतियोगिता नै चल्न थाले जस्तो छ ।
पुरस्कार कसले थाप्ने होला अब?
चना तर्कारी ज्यू,
ल तपाई पनि लेख्नुस् न, पुरानो राष्ट्रीय गान सम्झन पनि कति मज्जा आउँदो रहेछ।
जहाँ छन् बुद्धका आँखा
शुभ्र शान्त र निर्मल
त्यहाँ छ मेरो देश.......
गर्छिन पुकार आमा रोइ कराइ जोडले होइन मेरो भन्छिन सन्तान थरि थरि का
हिमालै माथि घाम ले सिन्दुर हालेको जहाँ छ,
सुना हे यात्राी त्यो देश मेरो नेपाल जहाँ छ
हाय् ..... टुक्रे वस्ताज हरु, लेख्ने भए पूरा पूरा लेख्नु नि, के टुक्रा टुक्रा लेख्या होला हँ ?
ल मैले सम्झेको एउटा है त ।
---------------------------------------
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरोमा जन्मे, टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
म आगो सहन्छु, अन्याय सहन्न
म तृष्णा सहन्छु, तिरस्कार सहन्न
घोटिएर हातपाऊ झरिजाऊ बरु ती
तर कोहि अगाडि यी हात जोडिन्नन्
यी हात जिडिन्नन्
बनेको छ छहराले यो छाति मेरो.........
ठोसेको रोटिले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लाज छोपिन्न
मेरो शिर उडाउ बरु त्यो साहन्छु
तर कोहि परायाले टेके सहन्न
टेके सहन्न
बनेको छ पहराले यो छाति मेरो.....
Nice to see such beautiful songs..thanks guys..hope you all are having wonderful weekend !!
लडी नहार्ने नेपाली छाती कर्दै ले चिरेछ
डम्फुमा नाच्ने च्याङ्बको कम्मर ढाकर्ले किचेछ
देश को गीत गाउने दाजु भोकै ले मरेछ
पस्चिम कोहि पुर्ब घर
आँगन् तर एउटै हो
छरिएर बसे के भो
सन्तान त एउटै हो.......
मलाइ पुरै आउदैन तर यो गीत् सार्है मन् पर्छ।
कसैलाइ पुरै आउछ कि यो गीत्?
Please log in to reply to this post
You can also log in using your Facebook