चौपारी-२००७ - Sajha Mobile
SAJHA MOBILE
चौपारी-२००७
Posts 533 · Viewed 151142 · Go to Last Post
Dada_Giri
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!! चौतारी २००७ उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता ---मास्टर्नी दिदी आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P । नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। पुरानो सपना गयो अब लाग्यो नयाँ साल पुरानो बानी गयो अब लाग्यो नयाँ बानी त्यो बानी पनि हेर खाली बियर खानि मान्दैन यो मन दिनमा एकोचोटि नतानी पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!! पुरानो सपना गयो अब लाग्यो नयाँ साल खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल बिदा गरुम अब यो पुरानो बर्ष लाई स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!! - बीसे (vivasg) सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले, /राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं। अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!! -ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s -पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :( -झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D -त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D -र , साझा चौतारी विकि मा । मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ --- ---
Load Previous
miss_ me
· Snapshot
Like · Liked by · 0
:)
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
. ha ha ha!! ma sudhreko ho hai!! tyatti maatra ho!! :P aba kukur le tokyo ki kaal bhairab laageko ta thaha chhaina. tara atti aananda feel bhaa chha ahile...hehehehe!! Pranaam!! Om shanti!! :-)
Juggy
· Snapshot
Like · Liked by · 0
Kali mai ki jai bhana na Camo..kahan om shanti bhaniraako..:p.. Jai Sambhu!!..:D
Rahuldai
· Snapshot
Like · Liked by · 0
एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ । जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
hetterika!!
· Snapshot
Like · Liked by · 0
लौ चौतारीले डाँडो काट्न लाएच, कोहि जान्ने मान्छे अघि सर्नु परो, नयाँ अल्ली ठूलो रुख भा'को झ्याम्मे चौतारी बनाउन ।
Tyra
· Snapshot
Like · Liked by · 0
लौ लौ !
world_map
· Snapshot
Like · Liked by · 0
गालेको स्वोस्थानी राम्रो लाग्यो। अचेल् धेरै बिजि भयेर आउनै पायिन दिउसो गुट् नाइट्
sunima_sh
· Snapshot
Like · Liked by · 0
नमस्ते! :-)
nepalean
· Snapshot
Like · Liked by · 0
नमस्ते! :-)
Gautam B.
· Snapshot
Like · Liked by · 0
नमस्ते! :-)
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
जदौ गाम्लेहरु!! क्यार्दै हो सबैजना? सबै बेसै होला क्यारे! आफ्नो त भर्खर तपस्या सकियो। अब फल अहार गर्नु छ। यसो स्वस्थानी माताको नि किर्तन गर्नुपर्यो। :-)
Dada_Giri
· Snapshot
Like · Liked by · 0
भरिन लाएछ ४०सौँ चौपारी. ल खनुम् नयाँ ४१औँ चौपारी कल्ले खन्नी हो कुन्नि. तितौरी चुलबुलीले खन्नी हुन् कि थुलीले खन्नी हुन् कि. कुम्ले चुलबुलाले खन्नी हो कि जे होस्. चौपारी न्युस ऐसे अपडेट करो. १- चौपारीमे सोस्थानी ब्रतकथा वाचन प्रारम्भ. पण्डितोएँमे गालब कुमार बिराजमान. और दुसरा पण्डितोएँके पदके लिए भउते, निशे, कुम्ले और तितौरी रानीका चतुर्भुजात्मक प्रतिस्पर्धाके अडकलबाजि २- नेपालका पशूपति स्वासित क्षेत्रसे थुलिओँका अमेरिका पर फिर्ती सवारी, चौपारी वासियोँ सब थुलिओँका फोटु और कोशेलीका इन्तजार, धैर्यताके बाँध भारि भारि ३-सोस्थानी कथाका ६टौँ अध्याय पर रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया
hetterika!!
· Snapshot
Like · Liked by · 0
जदौ गाम्लेहरु!! क्यार्दै हो सबैजना? सबै बेसै होला क्यारे! आफु त तपस्या सपस्या गरिदैन । अब ढिंडो हान्ने बेला भो । :-)
Rahuldai
· Snapshot
Like · Liked by · 0
एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ । जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु कसैले वा वा नभनेको ले खाएको नि पचेन, तेसैले फेरी राखेको, तारेमाम है ।
Tyra
· Snapshot
Like · Liked by · 0
वाह् वाह् वाह् वाह् वाह् वा राहुल् दाइ ! गज्जप छ! सपना सम्झना र कल्पना तिनै जना मेरा साथि हरु धेरै दिन् भा'थ्यो भेट् नभा कहा गएछन् मोरि हरु भन्या त राहुल्दाइ लाइ तर्साउन पो गा रे'छन् सपना मा । :P -------------------------------- चौपारी न्युस ऐसे अपडेट करो. १- चौपारीमे सोस्थानी ब्रतकथा वाचन प्रारम्भ. पण्डितोएँमे गालब कुमार बिराजमान. और दुसरा पण्डितोएँके पदके लिए भउते, निशे, कुम्ले और तितौरी रानीका चतुर्भुजात्मक प्रतिस्पर्धाके अडकलबाजि २- नेपालका पशूपति स्वासित क्षेत्रसे थुलिओँका अमेरिका पर फिर्ती सवारी, चौपारी वासियोँ सब थुलिओँका फोटु और कोशेलीका इन्तजार, धैर्यताके बाँध भारि भारि ३-सोस्थानी कथाका ६टौँ अध्याय पर रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया :D:D:D:D:D :D:D:D:D:D..........
nepalean
· Snapshot
Like · Liked by · 0
ल ६०० मा त कर्यास हुन्च अरे, बनाम छिटो नया चौतारी ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
लौ तितौरी नानी, सपना, कल्पना, सम्झना, बिपना तीनै जना मेरा भू पू हरु नि, तिनले भनेनन्? जे होस् तिनको नाम् कबिता गजल् लेखे मुक्ति मिल्छ रे भनेर अस्ति महादेव् ले सुतुक्क भनेको ली आज चिलिक् तानेको झोंकमा तिनको बिचोड्को शोक मा गजल् कोरि हालेको, अन्यथा न लिनु होला।
vivasg
· Snapshot
Like · Liked by · 0
कति गरे कति घाट त अधुरा "सपनाहरुले" दिन पनि केही दिएनन प्यारा "बिपनाहरुले", शायद भगवान खुशी थिएनन मेरा तपस्या र "जप नाहरुले" अब त मिल्ने वाला के होला र खै मात्र निश्थुरी "कल्पनहरुले " ? ? ? hijo lhosar ma gayera ako kata kata k k vayo kuni jyan dukhera varkhar utheko ni !!! sabai lai namaskar hai chautarika afantaharulai !!!
hetterika!!
· Snapshot
Like · Liked by · 0
लौ नमे अभियन्ता, तिम्रै काम जस्तो छ । यो त पहिरिने बेला भैसक्यो ।
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
हा हा हा के भन्या त्यो "---रानी जुरेलीने पुन्टे, भउते कुम्लेका मुन्टागया---" हा हा!! वाह वाह! ठुल्दाई!! क्या बात है!! सपना, कल्पना, सम्झना र बिपना सब तितौरीका साथीहरु हुन्। अत्ति हैरान गर्ने!! केहि समय तिनीहरु बिर्सेर बस्दा क्या आनन्द भा'थ्यो, फेरी ठुल्दाईले चिलिमको सुरमा सम्झाएर!! अब फेरी तपस्या गर्न जानुपर्ला!! अब उनीहरुले नि सम्झिए भने बिजोग हुन्छ। निस त अब लुक्ने भो तिनीहरु सम्झेर। सिम्सको ग्याङ्गको केटीहरु हो!!! :पि नमस्ते फेरी सबैजनालाई!! :-)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 657 · Likes 2
· Posts 2 · Viewed 237
· Posts 3 · Viewed 544
· Posts 96 · Viewed 22689 · Likes 22
· Posts 1 · Viewed 142
· Posts 15 · Viewed 2449
· Posts 24 · Viewed 2190
· Posts 6 · Viewed 422
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 89



Your Banner Here
Travel Partners
Travel House Nepal