* चौतारी ~ ३५ *
ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।
मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
We want Deep jyoooooooooooooooooooooooooooooooo
ठुली र चीत्रे क्ल्याप नि संगै गर्छन् भन्या ....ल तिमुर लै पनि धनियाको पात। टमाटरको चट्निमा मिसाउदा एकदम मिठो हुन्छ बरु पिरो चै कम राख्नु
:D
ल साहू नि आयो म गय है खेतमा तिल्कीको धान काट्न :)
नयाँचौतारि ठिक पार्नु म काम बाट फुर्सद मिल्यो भने चियाउन आउछु ल!
we want Deep jyoooooooooooooooooooooooooooooooo ले बनाएको चौतारी !!!
मिस् "टमाटरको चट्निमा" भनेको के हो ?
:)
:(
:'(
:D
:p
जदौ!
कल्याप् कल्याप!
दीप ज्योऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! कविता मत्र कति फुर्ने? सिंगै नयाँ चौतारी पनि जाओस्!
धेरै कुरो छुटि सकेछ, एकैसासाँ क्याच अप भ्याईदिएं!
ठुल्बुईनी, टमाटरको चटनी भन्या गोलभेँडाको अचार होला नि! धनियाको पात हाल्नि रे के तेस्मा!
यि ठुल्बुईनीले अब नेपालाँ चौतारीआँ सिकेको नेपाली फूरेर सबलाई चकित पार्नि भो! भेपाली सिक्न त अउँरिका पो जानु पर्ने रैछ भन्नि पार्दिनि होली! :D
I don't know what am i gonna do without my pyaro Poonte dai . thanks poonte dai :D
lu maile pani sapai padera bhaye.
La jayos deep jyu naya chautaro. Fheri bange ayi pugla ra antai lagla.
Hindi sikna america aune ta suneko thiye, thuli le garda aba nepali sikna pani manche amrika nai aune bhaye.
चित्रे सुति सको कि के हो? यस्सो २ घण्टा जति फुर्सद थियो, चेस खेलम् भुनेको। गुगल गरेको, हजारौं रईचन्, कुन जाति होला, उसैलाई था' थियो कि? क्यारी मिलाम्नि हो, लु मिलाम्, चित्रे!
पून्टे दाई म तपाईलाई ईमेलमा मेरो hotmail add पठाउँछु, अनि msn चेस खेलम्ला, ईमेल चेक गर्नुस् त।
नयाँ ईमेल आउला कि भनेर रिफ्रेश गर्दा गर्दा हटलेमले ने टेंडो टेंडो नजर लाउन थालि सको मुलाई! :D
मलाई थपन तिम्रो यम् यस् यन् मा!
anil_shahi_et@hotmail.com
punTe dai hajur lai ma pani thapam?
lolz :P
Punte dai ma pani add garam...........?
Punte dai ma pani add garam...........?
maile ta gare kyare tara punTe dai ko no response..
Dada giri bro lai pani gareko ho ajhai samma no response..
bro haru khali maiya haru lai add garchha ki k ho msn ma? :))
गरम् गरम। सबैले गरम्! अघि चेस खेल्दा दिस्टब नहोस् भनेर यम् यस् यन् बन्द गरेको, अब फेरि खोलम्ला र हुन्छ भनम्ला नि त! धैर्य गर्न नजान्ने लन्ठु हो! :p
yaha malai aru lai pani yadd garna mann lageko chha msn ma.
1)Chitre
2)Aaite
3)Yame
4)Gaalab
5)Namey
hmmmm sappai lai yadd garnu mann lageko chha.
Bijuli patra ma thoki paTham na yadd sappai le.
Didi bahini haru pani sappaile patham hai bijuli patra ma msn ko yadd.
Please log in to reply to this post
You can also log in using your Facebook