Warning....please do not cry after seeing this TIHAR ko git....
तिहारको बेलामा एउटा हृदय छुने गित, हामि सबैको दिदिबैनिहरुले बिदेशियका दाजुभाइलाई सम्झि रुदै गायको गित..........
-----------------
सयपत्री फुल्यो तिहारको बेला भाइ मेरो कहा डुल्दै छ
पसिना पुछ्दै डुल्दै पो छ कि अरब को खाडिमा
दौडदै छ कि बिदेशी पल्टन जङगलि झाडिमा..........
------------------