पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
I like the song. There are pros and cons in everything. Society like ours, we always tend to go after negative affects. Hope this song provokes all the oppressed individuals out there to use their freedom.
पोइला जान पाम पाम भन्नेलाइ लान पाम भन्ने गित पनि निस्केको छ नि कसैसँग छ भने पोस्ट गरौ।
kunai marda chaina nepal ma bhaneko? komal oli le teti bhati apahatte garda pani kohi ma bihe garchu bhanera gayena aile samma>?
=> BinodB
I havent heard myself, but some of my frens told me that ,
there is a new song released which is like,
... ...
... ...
Poila jana paam, bhanney lai maile laana paam.
... ...
... ...
This tells you that it is pick point that Time Over of Bahuns and Chettris.
Newar must take over.
युगबोध समाचारदाता
तुलसीपुर, ५ असोज । उमेरले पाको भए पनि तेस्री श्रीमती ल्याउने अभियानलाई चुनौती दिंदै लोकगायिका कोमल ओलीले 'पोइल जान पाम्' भन्ने गीतिक्यासेट निकाल्नु साइत जुरेजस्तो भएको छ उनका बाबु ललितबहादुर ओलीलाई । आखिर ल्याइछाडे उनले गाउँमै रहेकी एक परस्त्रीलाई ।तुलसीपुर नगरपालिका-८ निवासी झण्डै ७० वषर्ीय ओलीले घरदेखि ५ सय मिटर टाढा रहेकी २५ वषर्ीया राधा खड्कामाथि आँखा गाडेपछि बाबुले कान्छी ल्याउनु र छोरीले क्यासेट निकाल्नु साइत जुरेजस्तै हुन पुग्यो ।
एक वर्षघि हलवार-५ घोरनेटीमा रहेकी २५ वषीया राधासँग वैवाहिक बन्धनमा गाँसिएका ५७ वषर्ीय कृपाराम खड्का ६ महिनाजति श्रीमतीसँग बसेर २०६२ पुसमा कमाउन भारतको चण्डीगढ पुगेको बताउँछन् । '६ महिनापछि १४ हजार भारु बोकेर घर आएर बस्दै नबसी राजधानी पुगें । आउँदा त धान, तोरीसहित ५० हजार नगद लगेर छिमेकीसँग गायव भइछ'- कृपारामले भने ।
गत असारमा ओलीसँग गाँसिन पुगेकी राधाले भने भदौ १५ गते जिल्ला प्रशासन कार्यालय दाङमा जबर्जस्ती करणी गराएको आरोपमा कृपारामविरुद्ध मुद्दा हालेकी छन् । 'उजुरीमा केही व्यक्तिहरुलाई बोलाएर करणी गर्न लगाएको उल्लेख भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत मोहनबहादुर जी.सी.ले बताउनुभयो । तर कृपाराम भने राधाले लगाएको आरोप स्वीकार्न तयार छैनन् । आफूलाई अन्यत्र पठाउने षडयन्त्र गरेर आफू पोइल गएको कृपारामको आरोप छ । 'प्रशासन कार्यालयमा ५० हजार लगेको स्वीकार्ने व्यक्तिले जे आरोप लगाउन पनि सक्छ'- कृपारामले भने । जिल्ला प्रशासन कार्यालयले समस्याको समाधान गर्न तुलसीपुर नगरपालिकालाई बुधवार पत्र पठाएको छ । ओली शाही सरकारको समयमा तुलसीपुर नगरपालिकाका प्रमुख रहेका यामिन्द्र ओलीका बुवा हुन् ।
http://yougbodh.com/detailednews.html
60 barsama 25 barsiya keti sita .... damn man... cant believe
ईँटको जवाफ पत्थरले दिएछन् साथीहरुले
Good Job !!
poila jana dinu parayo... badera rakha nu bhayena....
any update?? jaane ra laane ko barema?
Poila jana kati kusi ...............
hi
hi sexy
kkkkkkkkkeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
All this furore caused by a woman singing about her desire to get married (second?)
Double standard!!!
There are so many songs about men's infidelity or men's polygamy in Nepali folk songs "bhandaar" but noone raises a finger. But a woman speaks and lo - a catastrophe.
I am not a Komal Oli fan nor do I support any feminist movements (I believe feminists want special treatment, not equality - they are like "all men and women are equal but women are more equal") but I also detest the double standard in the society.
Kumar Basnet's "shreemati maita gairachhin", badri pageni's "sasuralima", etc are prime examples of recent folk songs about men's infidelity.
And before I go, I have a question:
what do the pics posted by tuladahal have anything to do with this topic?
Please log in to reply to this post
You can also log in using your Facebook