~ चौतारी २२ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी २२ ~
Posts 459 · Viewed 135410 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0

चौतारी ! चौतारी !! चौतारी !!!

नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि गर्ने मेरो सल्लाह छ । फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।

आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!!

Load Previous
nepalean
· Snapshot
Like · Liked by · 0
ओ भउतेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे भउते होोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोोो
Foe_4_mysty
· Snapshot
Like · Liked by · 0
bhaute quote... >>ए थुली, मुखको चुइङगम फालेर बोल न नानु। अर्थको अनर्थ लाग्न लाग्यो। गुन्डा हरु सँग टीका ठीक पार्ने रे, भो अब? :p >>>पधाउनु रे????? म सकिन थुली, भागेँ याँ बाट। :D haasera marna lage ma ta :))
Gautam B.
· Snapshot
Like · Liked by · 0
सू-ई----ई---ई-----ई------ई-------! सू-ई----ई---ई-----ई------ई-------!! सू-ई----ई---ई-----ई------ई-------!!! चौतारीको डिलाँ बसेर सिठ्ठी हान्या हान्यै छु, कोहि अन्मरिने हैन! हाम्रा जिम्मालले उमेर घट्ने ओखती खा'का, हिजो बीस बर्खमा झरें भन्थे, आज चारखुट्टेमै झरे कि क्या हो!?
nepalean
· Snapshot
Like · Liked by · 0
ए हो त रैच गोताएं !
world_map
· Snapshot
Like · Liked by · 0
ए गोतामे ज्यू, तपाईको सिठ्ठीले त मेरो कानै खायो, फुटबलको रेफ्रि बन्ने विचार छ कि क्या हो? नेपालले अफगानिस्तानलाई तीन गोल ख्वाईसक्यो त्याँ। :) आज त शनिवार, बाहिर घुम्न जान्छु भन्या पानी परेको छ, घरमा चैं अल्छी लागिरा'छ। कविता लेख्ने नि मूडै छैन। अरू गाम्लेहरू नि कता गएछन्? ठूल्नानी नि देखिन्नन्। ;)
Gautam B.
· Snapshot
Like · Liked by · 0
हा हा हा नमे! जिम्मालले तो टालो भिजाईसके! उमेर घटेपनि खवाई,--ताई, --गाई चाइने उत्तिकै छ रे! जिम्माल्नीको फुटेको कर्म!
Gautam B.
· Snapshot
Like · Liked by · 0
सुत्नी बेलाँ बडो शुभ समाचार सुनियो चित्रेका तित्रे मुखबाट। चित्रेका मुखमा सधैँ सपेटा र बीयर जाओस्।
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
ha ha ha!!!
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
Halftime Score Nepal 5 : 1 Agghanistan GO NEPAL GO ....
Yahoooooo
· Snapshot
Like · Liked by · 0
Go nepal go तीते पाति तीते पाति झ्याप् झ्याप् झ्याप् !!!!!!!
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
Final Score Nepal 5 : 1 Afghanistan Yahaooooo.............
uptowngal
· Snapshot
Like · Liked by · 0
नमेस्ते गाम्लेहरु
uptowngal
· Snapshot
Like · Liked by · 0
मिस्ते चुगम चपाको छैन । मेरो दात दुखेको छमेरो ।
world_map
· Snapshot
Like · Liked by · 0
ठूल्नानीऽऽऽऽ, आयौ तिमी? कस्तो बितिरहेको छ तिम्रो विकेन्ड? मेरो त बोर भैरा'छ, आज त दिन त्यतिकै बित्यो।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हाssssssssssssssssssईई
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
गजब! धेरै खुसि लाग्यो नेपालले जित्यो भन्ने सुन्न पाउँदा। यस्तो समाचार नि सुन्न पाइने कहिलेकाहिँ त हन कता छन गाम्लेहरु??
Dada_Giri
· Snapshot
Like · Liked by · 0
हैन, कल्ले के मा के जित्यो कुरा बुझ्या छैन मुइले। व्यस्तताको कारनले गर्दा बिजी छु के। जे होस् शुभ समाचार हो जस्तो मानिचु जाति जो भओ।
nepalean
· Snapshot
Like · Liked by · 0
दादा त्यो के जाति खुट्टाले खेल्चन् नि भकुन्डो, हो त्यइ जाति खेल खेल्न नेपाल गामका मुन्छेहरु लादेनका देशसं खेलेका अरे ५ पटक गोल छिराए अरे क्या । तिनिहरुले चाइ १ पटक मु्त्रै छिराएचन । खेल चइ तामिलका देशां भको हो के रे !
Gautam B.
· Snapshot
Like · Liked by · 0
दादालाई मैले एउटा बिजुली चिठ्ठी ठोकीपठाको छु है!
uptowngal
· Snapshot
Like · Liked by · 0
नमेस्ते गाउले दाजु भाई दिदी बहिनी हरु
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 769 · Likes 3
· Posts 6 · Viewed 524
· Posts 2 · Viewed 563
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 311
· Posts 6 · Viewed 1003 · Likes 2
· Posts 2 · Viewed 1011
· Posts 2 · Viewed 686
· Posts 1 · Viewed 360



Travel Partners
Travel House Nepal