Kalanki Kanda ma Police le yesto pani garyo.. - Sajha Mobile
SAJHA MOBILE
Kalanki Kanda ma Police le yesto pani garyo..
Posts 1 · Viewed 1832 · Go to Last Post
lovehater
· Snapshot
Like · Likedby · 0
Following article is from Nepal Magazine about the Kalanki Incident that happened on Baisakh 7,2062...it tells about the Terrorist Behaviour of OUR POLICE FORCE, who get salary from our Tax..... ........प्रहरीले सडकमा ओर्लेका प्रदर्शनकारीमाथि मात्रै होइन, छतमा बसेर ताली बजाइरहेका माथि पनि गोली चलायो । एक जना प्रत्यक्षदर्शीका अनुसार, सशस्त्रका एसएसपी दु्रजकुमार राईले चलाएको गोली घरको छतमा उभिएका एक जनालाई लागेको थियो । त्यो ठाउँ प्रहरीले नियन्त्रणमा लिएकाले छतमै ढलेका उनको त्यसपछिको अवस्था कसैलाई थाहा हुन सकेन । एक जना प्रदर्शनकारीको दाबीअनुसार, एसएसपी राईले एक जना युवालाई कठालोमा समाती उचालेर टाउकोमा गोली हानेका थिए । टाउकोमा गोली हानी मारएिका ती प्रदर्शनकारीको शव पनि प्रहरीको कब्जामा रहेको दाबी प्रत्यक्ष्ादर्शीहरूले गरेका थिए । प्रदर्शनकारीहरूले प्रहरीले अरू पनि केही लास लुकाएको आशङ्का गरेका थिए । तथ्य लिन जाने पत्रकार र मानवअधिकारवादीलाई कफ्र्यु पास नभएको भन्दै भिडन्तस्थलमा जान नदिने र दुव्र्यवहार गर्ने काम सुरक्षाकर्मीले गरेका थिए .......
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12677 · Likes 1
· Posts 7 · Viewed 4116 · Likes 1
· Posts 1 · Viewed 1132
· Posts 1 · Viewed 1155
· Posts 1 · Viewed 1039
· Posts 1 · Viewed 1128
· Posts 1 · Viewed 1091
· Posts 21 · Viewed 10282 · Likes 1
· Posts 3 · Viewed 2682
· Posts 5 · Viewed 7879 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal