"प्रजातन्त्र" भन्दा, नेपालको पारिवेशमा, जहाँ राजा हुन्छ, त्यहाँका जनतालाई प्रजा भनिन्छ र प्रजा(जनता) सदैव राजाको अधिनमा रहन्छन, र रहनुपर्दछ!
तेसैले हामिलाई राजाको दया होईन, हाम्रो अधिकार चाहिएको छ।
र हाम्रो अधिकार भनेको लोकतन्त्र हो।
जहाँ, "लोकतन्त्र" मा राजा हुँदैन र जनता नै सर्वेसर्वा हुन्छ! पुर्ण अधिकार जनतामा हुन्छ!
राजालाई जनताको कठिन परिश्रमले आर्जेको धनले किन पालेर राख्ने?
आजको २१औँ शताब्दिमा राजाको आवश्यकता छैन!
लिगलिगको कोटको दौडमा दौडेर प्रथम भएको आधारमा देशको राजा हुन पाउने जमाना गए !
अङ्ग्रेजि भन्नुपर्दा प्रजातन्त्र र लोकतन्त्र दुबैलाई Democracy नै भनिन्छ!
If I am wrong, please correct me
Thanks !!!