Chautari - XII - Sajha Mobile
SAJHA MOBILE
Chautari - XII
Posts 297 · Viewed 108223 · Go to Last Post
sano_kanchha
· Snapshot
Like · Likedby · 0

 

 

बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,

काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 

लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 

आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 

आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 

कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 

रमाइलो को धागो लाइ तान्दै अरम ।

 


Load Previous
· Snapshot
Like · Liked by · 0
Amazing, मास्टर्नी दिदीको नाम प्रनिता शाहि होइन रहेछ। _ _ _ _ _ _ गौतम रे। पत्ता लगाउनै सक्या छैन first name के हो भनेर। मेरो त अराम छ सबैतिर एउटै नाम, चौतारीमा कसैले मेरो नाम नै हाल्देनन् त।
· Snapshot
Like · Liked by · 0
...ए नानी कसेउरी सासुकि छोरि लठेउरी के लाई साँच्यौ लाली जोबन हुन्छ माया हुन्न नभन...
· Snapshot
Like · Liked by · 0
प्रिति साजिलो छ। go to chautari +add subject मा Chautari XIII लेखिदिनु होला अनि दादाले माथि लेखेको कुरा राखि दिनुस तस्विर चाहि Browse मा गएर राख्नु पर्छ कि मैले त्यसै गर्या हो। improve केहि गर‍्न पर्दैन सब राम्रो छ मेरो बिचारमा । अरु हरुलाई केहि भन्नु पर्नेभए भनुम क्यारे!! नभए बिर्खेजी हुनुहुन्छ नि त सल्लाहाकार :D तपाईको नाम छ नि चौतारीमा हेर्नुस त तल दादाले लेखेको ----- "यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ"------ आइतेजी मेरो नाम मैले आफै नै भनेकिछु चौतारी मा एकपटक :)
· Snapshot
Like · Liked by · 0
मास्टरनी दिदी हजिर गरे है मेरो रोल्ल नम्बर त मैले वीरसे । लौ एक पतक रेमाइन्ड गरएदिनुस् । धन्यवाद
· Snapshot
Like · Liked by · 0
ये राता मकै यि दादा को पनि प्वाक्क मुखाँ हानु जस्तो रछ गाठेँ मेरो बेनामी भनेर नाम नै छुटाचन बा म पुनि त छु नि चौतरो मा क्यार्न भुल्चन् गाम्ले हुरु
· Snapshot
Like · Liked by · 0
uptwongal नेपाली टाइप गर्दा त्यहा तल दिएको छ नि केहि नेपाली अक्षरको नियमहरु । अक्षर नमिल्दा त्यहा हेरेर लेख्ने गर्नुस न। अनि गलत टाइप हुदैन नि ta= त Ta=ट h/ha= ह haa= हा बेनामिजी तपाइको नाम के हो भन्नुस त? नाम त छैन तपाइको, जो चोर उसको ठूलो स्वर :D
· Snapshot
Like · Liked by · 0
मेरो नाम छ छुटेछ नी नया चौतारी मा :( नया भनेर कस्तो माया मारेको गाठे।।। लौ मस्टर्नी दिदीको हाजिर कापी मा त मेरो नाम् थियो त, अस्ति भर्खर चढाको त हो नी। दादा को लिस्ट मा चाइ मेरो नाम छुटेछ है। पिरती जी ले नया चौतारी बनाउदा चाइ मेरो नाम् हल्न नबिर्सिनु होला है। रोल नम्बर २१ - नेप्चे येस मिस
· Snapshot
Like · Liked by · 0
मास्टेर्नी दिदी नमस्ते के गर्ने ऐले सम्म नाम नै जुरेन लौन स्कुल मा भर्ना नै गरेको छैन तपाईंले नै यौटा नाम राखेर स्कुल मा भर्ना गरिदिनुस् न सबै किपात कापी च्यापेर स्कुल गएको देख्दा मलाई पनि जाम जाम लाग्छ के गर्ने? आफ्नु ता कर्मै फुटेको घास पात मेलापात गर्नु पर्छ पढ्नै पाइदैन मलाई पनि यसरी पढ्ने खुब रहर छ
· Snapshot
Like · Liked by · 0
के छ हौ मास्टरनी नानी! बबेको तर्फ बाट नमस्कार छ है! आज एकदिन चाँही गाँझा नखाई "फीरेस्" भएर बसियाछ । कथम कदचित गाँझा खाएकै बेला परेच भनेनी बोक्-बाक पारेर अर्को चौतारीआँ लैजानु होला है! साझा बासी मा बिन्ती चढाऊँछु ।
· Snapshot
Like · Liked by · 0
हैन ये ठुल्नानी, आफ्नो रोल नम्बर पनि बिर्सन्छ कसैले? एस्ता भुलक्कड ले कसरी गरेर खालान कुन्नि, भोलि आएर नाम नै बिर्से भन्ने हो कि फेरि? :P
· Snapshot
Like · Liked by · 0
पिरतीजी, अनि त्यो गितका टुक्राहरु चाहिँ दादाले जस्तै निलो रंगमा लेख्दा मजाको देखिन्छ। त्यस्को लागि गित सुरु भएको ठाउँमा <फन्ट कलर="blue"> लेख्ने र गित सकिएपछि लेख्ने। (तर अंग्रेजीमा लेख्नु पर्छ नि, यहाँ अंग्रेजीमै लेख्दा निलो रंगमा आउने हुनाले नेपालिमा देखाएको) जस्तै- "यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी.." माथिको जस्तो लेख्नु पर्यो भने,.. ""यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। " .. लाई त केहि गर्नु परेन साधारण रंग र फन्टमा छ। त्यसैले यो हरफ सकिना साथ .."रिटिङ् रिटिङ्" को अगाडि <फन्ट कलर="blue"> लेख्ने र गित सकिने बित्तिकै .. "आक्काका ... ... " पछि लेख्ने र अर्को गित नआए सम्म साधारण! यसै गरि गित भएको ठाउँमा यस्तो गर्दै जानुस र लेखाइ सकाउनोस अनि अन्त्यमा फोटो ब्राउज गरेर राख्नुस। :)
· Snapshot
Like · Liked by · 0
बेनामी लाइ नाम चाइयो रे? लु आज त म नै पन्डित बन्नु पर्ला जस्तो छ, न्वारन गराउने अधिकार जातैले देको आफु लाइ त। :D लु बेनामी को नाम चाइ "बेमानी" राखिदिए मैले त, अरु लाइ कस्तो लाग्यो कुन्नि। :P
· Snapshot
Like · Liked by · 0
"माथिको पोस्टमा गित सकिएपछि लेख्नु पर्छ " भन्ने छुट्न गएकोमा माफ पाउँ। ल पिरतीजी बनानुस है त नयाँ चौतारी :)
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हत्तेरि!! अंग्रेजीमा लेखिएछ फेरि! गित सकिएपछि लेख्नु पर्छ भनेको :)
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हरे!!! लु यो तल टाँसेको ठाममा हेर्नुस के के भयो के के, लेख्न खोज्यो हराउँछ!
miss_ me
· Snapshot
Like · Liked by · 0
चिन्ता नगर नेप्चे प्रितिले मिलाउनु हुन्छ सब नाम । तर तिम्लाई ठिक्क पर्यो खुब हेड सरको मा गाको थियो नि :) कहा भेटिएको फेरि ठ्याक्कै पर्या फोटो। मन पर्यो नाम ?? !!बेनामिजी बरु "बिमे" कसतो हुन्थ्यो होला कुन्नि? कोहि छैन मलाइ सहयोग गर्ने भुराभुरी टन्नै हुन थाले । अस्ति आइतेले पनि गालि गर्दै थियो। कता गएछ चित्रे पनि बब दाइ मेरो नि नमस्ते है गाँजा खाउ मास्टरनि नानी चै नभन्नु होला क्यारे बिर्खेजी छुटेको नाम पनि राख्दिनुस न
uptowngal
· Snapshot
Like · Liked by · 0
नेम्छे लौ के गर्नु एसो तेपै ले मेरो रोल्ल नम्बर सम्जेको भए भनेदिनुस् न । मस्टीनएए दिदी धन्यवाद छ । क गर्नी नेवार के छोरी परे त ट आउछ बोल्ने बेलाम लेख्ने बेला मे नि तेस्ताइ भए छ लौ माफ माफि मागे है ।
miss_ me
· Snapshot
Like · Liked by · 0
रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका खै हुन्छ कि हुन्न?:)
miss_ me
· Snapshot
Like · Liked by · 0
लाsssssss बिर्खेजी मैले जाने त :D धन्याबाद है ठूल्नानी मलाइ गलत बुझिछौ तिम्ले । पर्दैन माफ माग्न त के । मास्टरनि दिदि भाको ले जान्ने भाको नि :)
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
Masterni didi le kaile vannu vayo ra sajha ma nam? Thar samma chai tha pako maile pani.. nam nai ta vannu vayena kyare. :P
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 61
· Posts 46 · Viewed 5917 · Likes 11
· Posts 114 · Viewed 26619 · Likes 28
· Posts 6 · Viewed 1180
· Posts 2 · Viewed 238
· Posts 2 · Viewed 221
· Posts 21 · Viewed 1472 · Likes 3
· Posts 2 · Viewed 225
· Posts 12 · Viewed 2307 · Likes 5
· Posts 8 · Viewed 968



Travel Partners
Travel House Nepal