LET'S PLAY "DOHARI".. either in english or nepali. who ever wins- either get chance to marry or make servants hai.........
(भउतेको) छोरो पाउने सपना कस्तो
सपना कस्तो
(सालीले पाकी) छोरोको मुख हेर्दा म जस्तो!
बल्ल खायो भउतेको सपना
खप्परमा हात राखी भउतेलाई बेदना! :P
छोराको मुख खै कस्तो कस्तो
तालु हेर्दा पुन्टुरे दाइ जस्तो :PPPPPP
हातमा लिँदै फाटेका जुत्ता
पुन्टेदाइ त खुतुतु हाँसेका लौ उता :-)))
भौते काजि कता हो हराको -२
दोरि गाउन किन त नआको
पायौ कित पुन्टेकी साली यो सालैमा
बल्ल पर्यो माकुरि जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)
हे बिर्खु,
मेरो आजकाल काम धेरै भारी छ
न समाउने न टेक्ने डाली छ।
बल्ल पर्यो यो "भउते" जालैमा।
फइल हुन्छु जस्तो भो यो आउने सालैमा
:-(
-भउते
क्यार्न पिर मान्छौ त भौते दाई
कस्ले फयल गर्छ र तिमिलाई
खोज बरु तरुनि साझैमा
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरि जालैमा
:)
ठीकै भो भउते अचेल गाउँदैन
फेयल भए मेरी साली पाउँदैन!
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
भउते काजी मरेर पढुन्जेल
कुर्दैन साली पास भई नआउन्जेल
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
भउते पढ्छ कोठामा लुकेर
सडकमा केटाहरु सालीलाई ढुकेर
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
जाँचले हब भउतेलाई लत्र्याउँछ
मौका छोपी सालीलाई भेनाले भित्र्याउँछ
बल्ल च्याँप्यो सालीलाई भेनाले काखेर
रोयो भउते दुवै हात खप्परमा राखेर!
:p
खन्न भनि खाइहल्यो सुरति
खन्न भनि खाइहल्यो सुरति
लाउन्न भनि लाईहल्यो पिरति
भन्न किन लाज मान्छ्योउ कलन्कि
बल्ल पर्यो निर्माया माकुरि जालामा
बल्ल पर्यो निर्माय मकुरि जालामा
tapswi
हान हो।।।।।।।।।।।
हाम्रो गाम तिर त यस्तो पो हल्ल छ हो गाठ्य,
घरको छानो झरिगयो साउने झरीले
दुइसय तरुनि बिगर्यो पून्ट्य दाइले
ही।।।।।।।।।।।।।ही।।।।।।।।।।।।।।।ही।।।।।।।
तपस्वि
soory hai mistake bhaiya chha
bhaute hunu parni ma poonta phayachha
हान हो।।।।।।।।।।।
हाम्रो गाम तिर त यस्तो पो हल्ल छ हो गाठ्य,
घरको छानो झरिगयो साउने झरीले
दुइसय तरुनि बिगर्यो bhaute दाइले
ही।।।।।।।।।।।।।ही।।।।।।।।।।।।।।।ही।।।।।।।
tapaswi
ए बाबु-नानी
तिमी "तरुण-तपसी" हउ? कि "तरुनी-तपसी" हउ, हँ?
नाम त भने क्या राम्रो "तपसी"
क्या राम्रो "तपसी"
हिँड्नी हैनन भट्टीमा नपसी
बल्ल परे तपसी जालैमा
धोबिनीले टोकिछ त्यो तिम्रो गालैमा । :-)))
:-)
-भउते
हे..तपसीलाई भौतेले ताकेको -२
(पुन्टेको) सालीलाई वैकल्पिक राखेको?
कस्तो बैश चढ्यो लौ भौतेमा
पर्छ क्यारे कुन दिन जेलैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)
यो बिर्खुलाई चढेको कस्तो मात
डल्ली आउलिन फुकाल्न तिम्रा दाँत :-)
बल्ल परे बिर्खेदाइ जालैमा
अब झापड खानी भे' त्यो झुसे (दारी) गालैमा। :PPPPP
:-)
-भउते
क्यार्छौ भौते उमेरको यो दोश
दाँत फुक्लन्न गरिराछु म होश
गाला मेरो सँधै नै चिल्लो छ
भन्छन सबै यो बिर्खे हिल्लो (हिरो) छ
जिलेट रयाजर उधाउदै गाको छु
आफ्टर सेभले गालालाई टल्का छु
कस्ले झापड हान्नु यो गालैमा
म्वाइँ पो खान्छन (केटिले) मेरो यो गालैमा :P:P
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)
बिर्खु तिम्लाई छैन र चिनेको
काली हप्सी घुमाउँदै हिनेको
बल्ल परेउ कालीको जालैमा
म त म्वाईँ खानी हो (पुन्टेदाइकी) सालीको गालैमा। :-))
:-)
-भउते
त्यस्ति गोरि कसरी काली भै
त्यै त हो नि पुन्टेकी साली दाई(भौते दाई)
भौते तिमि त्यो आँखा जचाउनु
अनि मात्रै काली गोरि छुट्ट्याउनु
म्वाइ त मैले खाएको खायै छु
तिम्लाई दु:ख परेको हेर्दै छु :P:P
छुट्टी भयो अब जान्छु घरैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)
बिर्खे बुरो साझाको राजा, साझाको राजा
एहि बैसाखमा बज्नेछ बाजा
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
My first try....:-)
हे लोनली बुरो,
कताबाट हुनु नि म राजा
बजे त हुन्थ्यो नि (यो बर्ख) ब्यान्ड बाजा
बरु खोजौँ केटि मिलेर साझैमा :P:P
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)
bhaute dai, poonte dai, birkhe maila, sabai lai mero namaste chhai hai...maile tapai haru ko dohori khub sune ani ma pani aako hai!!!
Last edited: 09-Mar-08 08:54 PM
NY sahar, k bidi motar-car...
sabai janama chha mero namaskaar!!
ma pani aaye hai rodighar...
Please log in to reply to this post
You can also log in using your Facebook