तिमी जे अरथ लगाउछौ लगाउ
मेरो हरेक हेराइ लाई जाच
मेरो प्रत्žयेक शब्žद लाइ तौल
अनि मेरो प्रत्žयेक मौनतामा प्रश्žन खडा गर
मेरो अ बाट अलङ्žकार बुझ
मेरो भन्žनु केही छैन
तिमी मलाई जति सिङ्žगार्न सक्žछौ सिङ्žगार
म यस्žतो छु अनि म उस्žतो छु
म यस्žतो हुनु पर्žने अनि उस्žतो हुनु पर्žने
बनाउ मलाइ तिम्रो खेलाउने पुतली
अनि सजाउ मलाइ तिम्रो अžसन्žतोषको पिजडा भित्र
मेरो भन्žनु केही छैन
तिमी मलाई जति हराउन सक्žछौ,हराउ
तिमी नाच भन म नाचि दिन्žछु
तिमी गा भन म गाइ दिन्žछु
तिमी रो भन म रोई दिन्žछु
अनि तिमी हास् भन म हासि दिन्žछु
मेरो भन्žनु केही छैन
need comment..naramro bhaye naramro bhane huncha...try gareko ho...ati nai naramro cha bhane i won't write any more
Bisho jyu,
Nice try.. Like they say, in each and every creation, there is always a room for improvement.
Since i have started my new year being a morale booster, hope my new year won't go wasted... have been keeping my fingers crossed.
Bisho jyu, naya barsha ma yesto painful poem.. Sachai nai hurt ho ki kya ho :-) Just kidding.
Fill your days with smiles.......
nice start but feels incomplete
add more ;)
मलाई मुन परेका ३ हरफहरु:
अनि मेरो प्रत्येक मौनतामा प्रश्न खडा गर
मेरो अ बाट अलङ्कार बुझ
... ... ...
अनि सजाऊ मलाई तिम्रो असन्तोषको पिंजडाभित्र
समस्टीमा प्रेमिकापर्ति बढि हल्का देखिनुहुन्छ। यस्तो चालले त केटीहरु टाढिन्छन् कि भन्ने डर लाग्छ। अलि बलियो हुनुप-यो।
Please log in to reply to this post
You can also log in using your Facebook