जापानमा माइक टेस्ट गर्दाखेरि, "होन्जित्सुवा सेएतेन नारि!" = "It's fine weather today!" भन्छ के।
बाहिर पानि परेर रुझ्दै रुझ्दै दर्शकहरु आएकै किन नहुन्। ताइफु/त्सुनामी आएकै किन नहोस्।
त्यही भन्या जस्तो लाग्यो। माइक टेस्ट ग-या जस्तो छ।
thank yo for reminding this song again...
मैले यो गित last year हो कि त्यो भन्दा अगाडि सुनेको थिएँ।
मलाइ त राम्रो लाग्छ यो म्युजिक.
funny thing is that girl says exactly what I am about to say after listening few moments...
meaning "के गित होला यस्तो यो"
haha
nicely done