ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो
हेलो नमकान्त (नेपालियन) जी,
म ओके त बोके परेँ, के को भूडीँ बोक्नु नि? बाख्री भा पो तई बिसेक!
हैन यो भउतेले ३ बर्षको बासी रोटी देखार के गर्न खोजेको, हँ? कि सबैको भूडीँ ढडाएर हैजा लगाउँदै जमुनीलाई फिर्ता ल्याउने जाल फालेको हो?
दादालाई चाहीँ बिजुली चिठ्ठीको खुप रँग चढेको छ। कसलाई के धन्दा कस्लाई के धन्दा, दादालाई बिजुली चिठ्ठीकै धन्दा।
"बाबरिफुलको बोट
आयो ढल्काउदै झमझमि इस्टकोट"
हामी सानो हुँदा त यो गीतलाई यसरी गाम्थिम्:
बाबरिफुलको बोट
आयो ढल्काउदै फर्काउ **कोट।
पुनश्च: ** को ठाँउमा आफूलाई मन लागेको कुरा राख्न पाउनु हुनेछ।
dada
khoi hajur le post gareko ful le ta maala kha uncha taa?:s
saipatri chainchaa! makhmali bhaye pani huncha!:D
chadai lyaunu hai tipera , ma ramro garera undinchu ni .
ok dai;
dada ko guff matrai ho ! kaile herne pani hoina bhetne pani hoina!:D
maile ta dada ko pol kholde:P
so dada lai bijuli chithi pathaunu bekarrrr cha!
bhaute dai;
LOL, ma kasto dublee bhayechu!photo ma ta khikrikka dekhinu lagechu nii?
tihar ko sleroti khana paryo!:D motaunu lai
hajur le taseko masala ko pic maile tayaar pareko la sabai daibhai haru badi chudi khanu :D
happy tihar sabai jana lai...including jhon da,poontu da,ardent ,sitara di and theesu hai:D(bafree ma ta dai bhai ko dhani raichu nii! aju balla thaha paye )
~*ruIna*~
Hmm kasto mitho pics haru... Happy Huppy Tihar to all of you...have foon...
Khande thal ra shel-roti na dekhekho ta ages bhayacha!! dekhne bhitikhi ryall po aaiyo hai;)
दादाको बिजुलिको झड्का आयो आउन त तर दादाको मिटरबक्सां फ्युज कम छ जस्तो छ, बाकसां छिर्न बित्तिकै फ्युज जान्च अरे क्या अनि त अध्यारो भर के पठाको के थाहानै हुन्न अरे ।
ए रइनु धेरै रोएर हो कि क्या हो, कस्ति दुब्लि । स्याना नछुनि भाकि, २ ज्यु भाकि ले छोए
रुन्चे रोग लाउच भनेर पखार कोइरालाकां कौडो लाउन लान्थे के रे, रुइनु कता छौ कुन्नि, पखारा ग बेलां कोइरालाका कौडो लाएर आउ , चवाट्टै निको हुन्च ।
राम्रो हुने दाउमा
पाल्दा हुन्छ कि भनि दाह्री पालें
फाल्दा हुन्छ कि भनि जुंगा फालें
मुसलमान पो भैएछ !!
Ratna kumar Badal (BadRat)
तरुनी जिस्क्याउने दाउमा
ढुङ्गाको खोजिमा निस्केको
सानोले हान्दा अटेरी गरिछन्
ठुलोले हान्दा खुत्रुकै मरिछन्
हत्यारा पो भैएछ।
:p
:-)
-भउते
तिमी लाइ म के भनु
चोर भनु कि डाका भनु
या केटि मारने हत्?यारा भनु
तिमी लाइ उपनाम म के दिउ
तिमी लाइ म के भनु ?
ढुङ्गा टिप्?ने ति पापी हात हरु
केटि खुत्रुकै पारने ति तिमरा आट हारु
तिमी लाई म हत्?यारा भनु कि
कुकुरे बैश लागेको आबारा भनु ?
वा वा वा
उशु र भउते
जम्यो दोहोरि चौतारियां
सबैजना थपरी मारम
तररररररररररररररररररररररररररररररररररररर
ल रुइना र पुष्पपुरी पनि आए टिका लगाइदिनुलाई।
बरु टोपी पो ल्याए कि ल्याएनन् यिनेरुले। पाल्पाली ढाका टोपी लेऊ है पालिखे काँ गेऽर।
दादा, बिजुली चिठ्ठीका साथाँ नत्थी गरेर एउटा खेस्रो पठाको थेँ।
पालिखेका नभेटिए गोशेलिको भए पनि हुन्च हैन त दादा ?
फेरि शानेको पसलां सामान सकिन थालेच , यो शानेको पसल सोनो भ हो कि हाम्रो चतौरो ठुलो भको हो कुन्नि । चौतारो नै ठुलो होला नि है , सारा संसारका मान्छे अटाछन । एइ चौतारां सिरेको बिया भो अब भन्टां भुन्टुङ पनि जम्मा अर्नि होला ।
ए भउते जमुनिले त रिङाइ के रे अब तेति कन्ननिडाडा तिर खोजे , बेलां नसोचे पछि पछुताउनु पर्ला हइ ?
त्यै त अब चाइने जो झार सार उखेलेर तिहार अघिनै चौतारीलाई नया बनाम्न परो। झार उखेल्न चाइने जो सिरे बूढा पनि आउने भन्थे। भउते र चाइने जो उशु,हिजो सम्म दोहरी
हान्दै थे। अहिले त चाइने जो कोहि पनि देखिन्नन्। पिङ पनि चाइने जो रित्तै छ। यस्सो एकचोटि चाइने जो कटुवाल कुर्लनु परो चौतारा'ट।
लास्टाँ मुइले बीट मार्नी भुनेर कुरेर बसेको पटक्कै मेलो बढ्दैन बा।
:-)
-भउते
Bhaute,
Did u buy 649? Shree 5 lai parya ho ki? Albertan lai paryo re.
Pretty
Pretty
आफ्नो पुर्पुरो त्यस्तो बलियो भएको भए किन यहाँ "सस्तो खेतालो" (shree5, 2005) भएर
बस्नु पर्थ्यो र ! त्यसैले किनिन। बरु मैले त त्यै पैसाले ३ वटा हाइनिकेन ल्याँए र मज्जाले
कुखुरो सँग सुइँक्याएँ। कम्सेकम सन्तोष त भो, आफ्नै पेटमा पर्यो भनेर। :-)
सिरेलाई नि पर्या जस्तो लागेन, नत्र गाँजाको धुवाँ उडाउदै साझामा खोक्क आइपुग्थे।
हजुरको खेर गयो जस्तो छ नि !
:-)
-भउते
लौ बिट मारेर नयाँ तिहारे धाग सुरु गरुम न साथीभाइ हो, पल्ला गाममा लङ्गुर बुर्जा र के के शुरु हुन थालिस'को, यहाँ चाहि चौतारीमा झार नै पलाउला जस्तो भो!!!!
लौ भउते दाइ, देउसी खेल्ने मेशो निकालुम न!!!!......:)
निर्माण~*
लौ जा देउसी खेल्दै मैले नै बिट मारें,
ए भन भन भाइ हो!!!
देउसी रे!!!
रामरी भन!!!
देउसी रे!!!
सुर मिलाइकन!!!
देउसी रे!!!
ल ल अनि त्यो ठिसु भाइको लङ्गुर बुर्जाको चिढिमा मेरो १० रुपें हालें है!!!!
ए चाँडो चाँडो गर त भाई, फेरी मेरो देउसी टोलि छुट्ला!!....:)
Please log in to reply to this post
You can also log in using your Facebook