Sitara
Where have you been?
Returning of Discovery to earth and your reappearance coincided..dont tell me you steered the spaceship.
Welcome back
सन्काए पछि त नेपे सन्किदो रै?छ । त्यस्तो खतारा लेखने मान्छेले के लेख्न छाड्या होला ? जुध्द स्तरमा थाल्नु परो फेरि !
Nepe ji;
Ke ho yesto... words flow out of your system like endless springs! Wah wah!
Dada ji; tippan tappan bhandai, mix and match garidiney bhanya? Mine is not so melancholic as it reads hai! :)
with hundreds of fireflies
I can percieve nothing
just a single porch light
leaves all over glowing
may the load shedding gets over
as the monsoon rolls
reluctance bygone
and the spirit back at its best
occasional is wine
and eternal are thoughts
एक चरण नेपालीमा:
बग्रेल्ती छन्
ईर्ष्यालु र चुक्लिवाजहरु
स्मृतिमा अटाउन सकिन ?
कि हराउन पुगें ?
यो NK लाइ कसैले पुछेन भनेर रिसियो जस्तो छ, ल है म गाइदिन्छु म स्तुती गान!!!(just in jest ni फेरि!!!;)
ल तपाई नै ठुलो,
तपाईको नै सुनको कट्टु,
तपाई नै लङ्का जलाउने,
तपाई कै लामो पुच्छर........है है है!!!....:p....:p
अनि सितारा दि, कथा पठाउने हो भने:
nirman.shrestha@gmail.com मा पठाइदिम न है!!! मेरो अस्तिको कथा बढाउन केहि होसला मिलथ्यो के।...;)
निर्माण
सितारा खोज्ने पराग देखें !
र पो फूलमा बिराग देखें !
सितारा जून र घाम, उनी
बाकि अरुहरुमा खाग देखें !
सितारा आउने हल्ला सुन्दै
मरुभूमीमा हरियो बाग देखे!
बिपना कति झलमल्ल अहो !
सपनामा सिताराको चिराग देखें !
आंधीको स्तरमा बखान हुन्छ जब सिताराको
तूफान झैं आत्तिने साथीको दिमाग देखें !
orange ma pugya cha threat level.
Niramn timro kura sahi cha.
मुर्च्छना यो चिर हो या क्षणिक, आज
बिहानै सुकेको हाँगामा काग देखेँ
लौ, अब रातो भो ! :)
Shirish,
Orange Level ! LOL
आच्चे ! Red Level पुगिसकेकछ ।
Red Level र गजल, क्या combination !
मदहोश है वह, उसे शराब मे डुबो दे
के मौत भी लेने आये तो खुद मदहोश हो जाये
I don't know how I jumped from Red Level to Red Label.
I think you see Red everywhere being of "Communist" political persuasion... who doesn't mind occassionally indulging in some bourgeois extravagance like JW RED LABEL.
Nepe
Chronic alcoholism ma testai huncha, guru ! Sughnu nai pardaina, "jaam" ko naamai le madhosh bhai halcha. LFT garnu paryo justo cha!
JK
Just Kidding ni feri..
"Gair len mehfil mein bosey JAAM ke,
ham rahen yuun tashnaalab paigaam ke"
bosey = kiss
tashnaalab =thirsty?
jaam= alcohol, wine
Paigaam = message
One of my college hit shers:
प्याला भर्थे तिम्रा हात, पिउँदै थिएँ म
केवल त्यहि एक रात, जिउँदै थिएँ म
प्याला भर्थे तिम्रा हात, पिउँदै थिएँ म
केवल त्यहि एक रात, जिउँदै थिएँ म
That pretty much explains the cause of "cirrhosis".
The dosage of alcohol and duration of consumption, very condusive for status of liver.
JK
डा. अचम्म, बुर्जुवामा मेरो पतन त उहिले भा हो । यति हो, यथास्थितिवादी बुर्जुवाहरु यो परिवर्तनवादी बर्जुबालाई रातो देख्छन् ।
शिरिष हो र ? यो कलेजोलाई त जोगाउनै पर्छ, गाँठे
दिल के हरजाई और ये दर्दे ईश्क
काम आखिर हमारा जिगर आया
Damn Sitara, you are lika Viagra to all these old folks
la ma ta chal chaldai euta ghazal banaye hai...
तिमीलाई खोजी हिड्ने पराग भेटें !
बल्ल बुझ्दैछु, फूल किन? बिराग भेटें !
आँधीकै दर्जामा तिम्रो बयान हुंदा खेरि,
भूमरीमा जाकिने धेरैवटा दिमाग भेटें !
कसरी भेट्दा हुन्, रातका बाटाहरु?
उजेलैमा तिमीले बालेका चिराग भेटें !
काबुको हद या तिम्रो जादूगरी नमूना !
पाउ मुनि, कति धेरै बिषालु नाग भेटें !
तिमी आउने हल्ला यस्सो के चलेथ्यो,
मरुभुमी हतारी, फूली सकेको, बाग भेटें !
नखोज्दा हुन् कहाँ? तिम्रा कमजोरि,
त्रुति कमी केही छन् भने बेदाग भेटें !
of course, dedicated to Sitara.
Please log in to reply to this post
You can also log in using your Facebook