कुख्यात गुन्डा नाईके चक्रे मिलन आगामी चुनाब एमाले बाट लड्दै - Sajha Mobile
SAJHA MOBILE
कुख्यात गुन्डा नाईके चक्रे मिलन आगामी चुनाब एमाले बाट लड्दै
Posts 2 · Viewed 2426 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0

https://www.setopati.com/politics/378392

नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको छ।

जिल्ला कमिटीले विगतमा गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मिलन चक्रेलाई सिफारिस गरेको हो। उनी पटकपटक विवादमा आइरहन्छन्। पक्राउ परिरहन्छन्।

पछिल्लो समय जन्म दिनमा सार्वजनिक स्थानमा होहल्ला मच्चाएको, केक काट्ने नाममा बाटो नै अवरूद्ध गरेको भन्दै उनी पक्राउ परेका थिए। 



logan
· Snapshot 556
Like · Liked by · 0
कुख्यात र बदनाम पात्रु पित्तललाई एमालेले धोएर–पखालेर सुनौलो बनाउने अभियान थालेको देखिन्छ।
शक्ति न सकारात्मक हुन्छ, न नकारात्मक—शक्ति त केवल स्वार्थको औजार हो, जसले समातेको छ उसकै फाइदाका लागि चलाइन्छ।
‘गुहू’ भनेर चिनिइसकेको पात्रलाई पनि पार्टीले छातीमा टाँसेर आफ्नो खेमामा राख्नुको कारण यहाँ छुट्टै व्याख्या गरिरहनु पर्ने विषय रहेन।
चुनाव जितेपछि त उसलाई सम्मानित पदमा सिंहासनै चढाइनेछ—पाप धोइएजस्तो देखाएर।
यसरी नै राजनीति चलिरहेको छ।
हेर्दै, सुन्दै र बुझ्दै जानुस्।
Last edited: 07-Jan-26 12:40 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 342
· Posts 1 · Viewed 287
· Posts 7 · Viewed 1514
· Posts 3 · Viewed 864
· Posts 3 · Viewed 1381
· Posts 1 · Viewed 454
· Posts 1 · Viewed 391
· Posts 1 · Viewed 422
· Posts 1 · Viewed 503
· Posts 1 · Viewed 648



Travel Partners
Travel House Nepal