Security personnel are scouting the banks of the Trishuli and Narayani rivers, extending to districts including Rasuwa, Nuwakot, Dhading, Chitwan, and Nawalparasi.
हेटौंडा र उदयपुर सिमेन्टलाई अहिले पनि गुणस्तरीय स्वदेशी उत्पादन मानिन्छ । तर आन्तरिक प्रशासनिक द्वन्द्व, राजनीति हस्तक्षेप र निजी क्षेत्रका सिमेन्ट उद्योगसँगको प्रतिस्पर्धाका कारण सरकारले स्थापना गरेका सिमेन्ट उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएका छन् ।
चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थमन्त्रालयले बिहीबार तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको हो ।