डिपोर्ट भए राजाबादी आन्दोलन चर्काउने अमेरिकी नागरिक - Sajha Mobile
SAJHA MOBILE
डिपोर्ट भए राजाबादी आन्दोलन चर्काउने अमेरिकी नागरिक
Posts 1 · Viewed 2169 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0
https://annapurnapost.com/story/476718/


काठमाडौं : राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो। प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो। पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ। 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 988
· Posts 6 · Viewed 1300
· Posts 1 · Viewed 476
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 261
· Posts 24 · Viewed 4040
· Posts 17 · Viewed 2891
· Posts 10 · Viewed 1108
· Posts 10 · Viewed 4774
· Posts 4 · Viewed 1845 · Likes 2



Travel Partners
Travel House Nepal