Bills vital for safety of Nepali skies and opening up Nepal’s airports to private investment.
Chasing a target of 87 runs, the Netherlands struggled against Thailand’s disciplined bowling attack.
Residents seek urgent help as fire nears settlement.
The US has levied a 10 percent tariff on Chinese imports citing the fentanyl issue.
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिप्रति अपनत्व बढाउन युवाहरूलाई आग्रह गरेका छन् । युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने भन्दा राजनीतिमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्ने बताए ।
राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो ।