News Summary from Nepal for Wednesday, April 24, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, April 24, 2024
Posts 1 · Viewed 304 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Suspension of Congress lawmaker Gurung lifted


  • Gurung allowed to participate in parliamentary proceedings following a Supreme Court’s order.

  • Portfolios assigned to seven Lumbini ministers


  • Chief Minister Jokh Bahadur Mahara-led government splits ministries to share ministerial berths among ruling partners.

  • Inferno guts over 100 houses in Mahottari


  • Firefighters attempting to douse flames for hours.

  • No immediate chance of Congress, UML partnering for poll reforms, leaders hint


  • As rumours swirl of two biggest parties uniting to topple Maoist-led government soon, UML leaders defend the coalition.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘एमाले कहिल्यै पहिचानविरोधी हैन’
  • पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।

  • महोत्तरीको मटिहानीमा भीषण आगलागी : १०० भन्दा बढी घर जले
  • महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् ।

  • ‘कांग्रेस पहिचानवादीको पक्षमा छ’
  • इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

  • नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारी
  • नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

  • ‘पहिचान पक्षधर एक ढिक्का छन्’
  • वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।

  • लुम्बिनीमा मन्त्रालय फुटालेरै ७ मन्त्रीको कार्यविभाजन
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ वटा बनाएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 2342 · Likes 3
    · Posts 1 · Viewed 98
    · Posts 1 · Viewed 85
    · Posts 4 · Viewed 471
    · Posts 1 · Viewed 120
    · Posts 1 · Viewed 110
    · Posts 1 · Viewed 234
    · Posts 6 · Viewed 852
    · Posts 1 · Viewed 211
    · Posts 1 · Viewed 398



    Your Banner Here
    Travel Partners
    Travel House Nepal