मेरा बाको नया Noble work - Sajha Mobile
SAJHA MOBILE
मेरा बाको नया Noble work
Posts 3 · Viewed 1045 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
साझा पाठक बर्ग: मेरो धागोको शिर्षक पढेर लोगनले के लेख्न लाग्यो भनेर आश्चर्यमा नपर्नुस | अरुको जस्तो कथा कोर्न सक्दिन | यो कमजोरीको कारण मेरो बसोबास र हुर्काइ संग आबद्द छ | अरु धागोमा पनि आफुलाई चिनाई सकेको हु | त्यो धागो कोरी सके पछि धेरै नया मेम्बर थपीइ सक्नु भएको छ अनि पुराना मेम्बरलाइ पनि re-call होस् भन्ने आसयले एक हरफ थपेको छु |
कती भयो देश छोडेको दिन गन्तिका कुरा छोडौ बर्ष पनि गन्न छोडियो तर पनि यो मन आफु हुर्किएको गाउ घर समाज र आफन्तहरु बारे बेला बेलामा झझल्का आई रहन्छन तेसैले मेरा कुरा कानीहरु गाउले पारामा लेख्ने हुँदा पाखे भनाइ पनि खाईएको बिर्सिन सकेको छुइन| दसकौ शहरी बसाइले पनि शहरीया बनेर लेख्न सकेको छुइन| पहाडी भाषा पुस्तकमा र घरमा मात्र बोलिन्थ्यो | नेपाली पढाउने सापकोटा गुरुको पुर्खेली घर पाल्पा भए पनि वहाँ त्यही समाजमा मिल्नु र भिजी सक्नु भएको थियो | अङ्रेजी पढाउने गुरु बिहार बाट आयातित हुनु हुन्थो| शहरको सरकारी हाइ स्कुल गैइयो |स्कुलका किताबी पढाई ले मात्रा भाषामा तेती बिकास हुँदैन रहेछ | आफ्नो बारे यती पृष्‍ठभूमीले पुग्ला |

आकर्शक हेडिङको खोजाइ सबै भन्दा पहिले हुने अनी त्यो सँग मिल्ने कथा जोड्ने चलनले छेउ न पुच्छर मिलेको लेख वा कथा देखिएका होलान मात्र होईन मलाई नै इङित गर्दै तै नै होस् भन्ने २ -४ जना निक्लेलान अर्थात KAREN मार्काहरु लाइ इंगित गरेको हु | "fake it until you make it " भन्ने कुरा धेरैले सुन्नु भएकै होला, म नेपालमा हुँदा यो कुरा चल्न चल्ती मा आई सकेको थिएन तर अहिले त्यो कुरा पालना गर्दै छु| लक्षमै पुग्न नसकिए पनि लक्षको आधार-सिबिर सम्म त पुग्न सकुला कि भनी कोर्ने प्रयास छोडेको छुइन | निरन्तरता आबस्यक छ र पालाना गर्ने कोशिस गर्दैछु |

तपाइँ हरुले मद्धे कसै कसैले "मेरो बुबाको सुनको तक्मा" पढ्नु भ्याउनु भयो होला | मैले पनि केहि कोर्नु पर्ने र कोरु कोरु लागेर मात्र केही हुँदैन रहेछ | कुनै साहित्यकार वा ब्यग्नकारले फुर्यो फुर्यो भने जस्तै सबै भन्दा पहिले कथाको को बिषय बस्तु फुर्नु पर्‍यो अनी त्यो फुराइ अनुसार कोर्नु पर्‍यो हैन र ? उहिलेका संगितकारले रात बिरात धुन चलेको बेला सङितको सिर्जना गर्थे रे अनी त्यो संगीत र सिनेमाको कथा सँग मिल्ने गितको सिर्जना गर्नु पर्थ्यो रे ?
मेरो कोसिश अन्यत्र मोडयो यसको कारण साझामा कसैको कमेन्टमा मेरा बाउ बारे मलाइ जानकारी नभएको कुरा पढ्न पाए | नया धागो नै कोर्न तिर ध्यानाकर्सन संगै बिसय बस्तु पनि फ़ुराउन थाल्यो |
"तेरो बा पनि सुस्त थिए " भनि सोधनी गरेका हुन् वा जानकारी गराएका हुन् बुझ्ने कोसिस जारीनै छ || साझा बाटै सुने पछी पिताजी बारे केही सोच आए | पहाडी कुनामा हजुर बा हुन्जेल नेपाली र केही सन्स्क्रित सिक्नु भयो रे| पाठ याद नभए बासको छडिले डाम आउने गरी कुटाइ खाने डरले माइलो काकालाई आज बढेको पाठ सिकाए दे भन्दा यती पाङ्रा दे अनी सिकाइ दिन्छु भन्थे रे | यसरी धेरै पल्ट् छडि खान बाट बचेँका कुरा सुनेको थिए |
मेरा दाइ हरु सबै शहरमै पढे म चै छैठौ कक्षामा मात्र शहर छिरेको हुँ | शहरमा जुम्ल्या केटाहरु म भन्दा एक दुई बर्ष स्यानो होला त्यस मद्दे एउटा लाइ देखेर सबैले तिमीहरु दाजु भाई हौ भनी गाउले हरुले सोध्थे| जुम्ल्या भए पनि अर्को संग अनुहार मिल्दैन थियो | हामीलाई जिस्क्याउन सोधेका होलान भन्दै त्यस बारेमा तेती ध्यान दिएको थीइन तर आज यही साझाको एउटा कमेन्ट "तेरा बाउ पनि सुस्त थिए?" भन्ने पढे पछी चै दिमागमा चसक्क चस्का पस्यो र सोच्न बाद्य तुल्यायो | हो मेरा बा sharp थिएनन तर सुस्त चै थिएनन किन भन्न पुग्यो भनि चाखको बिसय बन्न पुग्यो |
मेरा बा गठिला, मिठो बोलिचाली भएका थिए र धेरै महिला हरु आकर्सित हुन्थे भन्ने कुरा पहाड पुगेका बेला गाउले बुढा पाका बाट सुनेको हुँ | अहिले किन शहरीयाले त्यो केटा र मलाइ दाजु भाई हौ भनेका कुरामा केन्द्रित हुँदा मनमा धेरै कुरा हरु उब्जिन थाले | त्यो जुम्ल्याको आमा बाउको बिहे भएको लामो समय पछि यिनी हरु जन्मिएका हुन | संका उठ्दै गए, मन मनै कुरा हरु उब्जदै गए (Cohabit / Niyoga which was practiced in ancient Hinduism) कही मेरा बाले कुठाउमा इन्जार खोल्न पुगेका त होईनन " ? अहिले बुझदा ति जुम्ल्या पछि कुनै बच्चा नै भएनन् र केहि बर्स पछि उनि हरु बसाइ सराइ गरे | मेरा बा ले जाइ कटक चै गरेन जस्तो लाग्छ र इजार कसेर बस्न नसकोमा दुख लाग्नु भन्दा पनि विर्य दान गरेर एक महिलालाई सहयोग र उनले "बाझी " भनाइ सुन्नु परेन र कोख पनि खालि नभएकोमा खुसि छु |
अहिले मेरा बालाइ सुस्ते भनि कमेन्ट सुन्दा सायद तेसले आफ्नी आमा बाट थाहा पाएको हो कि जस्तो भान भयो | डाक्टर कहा जादा पारिवारिक data खोज्दछन् र यी दुई कुरा चै लेखिदिई हाल्दछु | बिहान उठन अलिक गाह्रो हुन्थ्यो , घाम लागे पछि ठिक हुन्थ्यो | ५ बर्स जति भयो colon cancer बाट बित्नु भयो | धन्दा नमान मेरा बा सुस्त थिएन र over smart पनि थिएनन | colonoscopy चै चालिस पुगे पछि गराउन सल्लाह दिन्छु |

सत्यता मा आधारित कथा हो |

साझा पाठक बर्ग : कृपया अपशब्द राखी कमेण्ट नगरिदिनु होला



My heading should be Divine work instead of Noble work.

https://snigdhathunga.medium.com/niyoga-the-hidden-divinity-6af827d4ef18


Last edited: 16-Apr-24 11:41 AM


Last edited: 17-Apr-24 11:30 AM
logan
· Snapshot 366
Like · Liked by · 0
पिताजीको शुभ कार्य बारे लेख्न अभिप्रेत भएको कारण यहि साझामा " Mind your Own Business" को कथा पनि एक हो |
कथा यस्तो थियो:
तथ्याङ्क शास्र्त्र का गुरुले हाजिरी लीदा एउटाले यस father भनेछ | उनले तेसलाई कुनै मुद्दा बनाएनन | २ / ४ महिना पछि एकदिन आज मलाइ पढाउँन मन लागेको छैन | किन र के भयो भनि बिद्धार्थी हरुले सोधे पछि यो म संग जोडिएको कुरा हो सुनाउनु ठिक नहोला | कर गर्न थाले पछि लौ तेसो भए सुनाउछु भन्दै आफ्नो थाथा सुनाए |
हाम्रो र पहाडि चलन अनुसार एस एल सी पढाइ सकिना साथ मेरो बिहे भएको थियो | त्यस पछि म Banaras Hindu University मा पढ्न गए | पहिलो बर्सको पढाइ सके पछि घर फर्किदा मेरी श्रीमती घरमा थिइनन् र उनि गर्भबती पनि थीइन भन्ने सुनेको थिए | खोजि नीति गरौन त भन्दा घर छोडेर जानेलाई पनि कसैले खोजि रहन्छ , खुट्टा भए जति पनि जुत्ता पाइन्छन भने |दोश्रो बर्सको पढाइ सुरु हुने भएकोले मा पढ्न गए तर पनि एउटा चिन्ताको बिसय चै गर्भवती थिइ भने पछि बच्चा को बारेमा निरन्तर सोच कहा छ , पढ्यो पढेंन आदि इत्यादि आई रहन्थे |
२ - ३ महिना भयो मेरो छोरा प्रतिको सोच र चिन्ता हराई खुसि छु | कथा यत्ति नै हो भने पछि बिद्यार्थी हरुले छोरा / छोरी बारे थाहा पाउनु भएको हो ? तेसो भए कहा र के गर्दै रहेछन त ?
यहा भन्दा बढि नबताउदा ठिक होला भने पछि बिद्द्यार्थी हरुले भने सर हामीले सारा जीबन कौतुहलमा बिताउनु पर्ने भयो नि भने पछि ठिकै छ भन्दै कथा यसरि अन्त गरे |
खुनको नाता तेति सजिलै मेटिदैन रछेस | यहि क्लास मा पढ्दो रहेछ र कुनै बेला हाजिरी गर्दा Yes Father भन्दै आफुलाई चिन्हाइ सक्यो | त्यो दिन देखि त्यो केटाको नाम " Mind your own Business" भयो रे |

"तेरो बा पनि सुस्ते थियो" भनि सोधे पछि यो कथा पनि मनमा उब्जिए | मेरा बा sports enthusiast थिए | पौडी, कुस्ती , छेलो हान्नमा आफ्नो गाउ मात्र होइन छिमेकी गाउहरु मा गइ जितेर आउथे रे | साइलो दाई पनि फुटबल, Tennis , कबर्दी र कक फ़ाईट खेल्थे| कक फाइट मा उनको प्रतिस्पर्धी भरत खत्री मात्रै थिए | यी सर लाई लागे जस्तो चिन्ता मेरा बालाई पनि चिन्ता लागेको हुनु पर्छ | सायद दान गरेको हु ठानी चित्त बुझाए होलान ?
बा ले विर्य दान गरेको कुरा दाजु भाइ लाइ सुनाउदा मैले माथि लेखे झैँ जिन्दगि भर "बाझी" भनि अपहेलित हुनु परेन मा सबै सहमत भए | नेपालि समाजले पुरुस बाझो हुन्छ मा बिस्वास गर्दैनन् , यो दोष महिला लाइ मात्र लाग्छ |

कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |



logan
· Snapshot 439
Like · Liked by · 0
कृपया गालि गलौज नगरी कमेन्ट गर्नु होला |भनेर लेखे पछी आफ्नै धागोमा मेरो पिताजी को स्वर्गबास हुनाको कारण लेख्न पुग्यो मानौ उस्ले नै उपचार गरेको थियो |

यस्ले अब हराएका मनिष को खोजी दिने, पित्री ( मरेर गएका हरु ) बारे बताई दिने काम सुरु गर्दा ८-४ को काम पनि गर्नु परेन , बोस को ताडना पनि सुन्नु परेन , आफ्नो बोस आँफै हुने काम सुरु गर |तेरो दिमाग त ति भट्टराई बाको भन्दा ठुलै रहेछ | तिन्ले त भैंसीका पाडा पाडी हेरेर चिने तर त पित्रेle त नाम पनि होइन कुरा सुन्दा मात्रै पनि सञ्जयले झै खरर बताउन सक्ने मैले सानोमा देखेको अघोरी भन्दा धेरै ज्ञाता भएको पक्का पक्की गरिस | म्रीतात्मा ( Psychic-Medium ) सँग कुराकानी गरीदिने काम खोली हाल |
ईभीडी२०२३ को नयाँनाम हरु : बन्दईभिडी२०२३, तेस्लगुए अनी अहिले पिताम्बर बाट कोर्दै आफ्नो नयाँ समाज बनाएको छस|

His Comment on colon cancer:

https://sajha.com/sajha/html/index.cfm?threadid=138838&noofposts=21




Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 940 · Likes 1
· Posts 1 · Viewed 60
· Posts 2 · Viewed 198
· Posts 1 · Viewed 57
· Posts 5 · Viewed 389
· Posts 1 · Viewed 52
· Posts 3 · Viewed 756 · Likes 2
· Posts 2 · Viewed 226
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 115



Your Banner Here
Travel Partners
Travel House Nepal