Private sector says government should immediately pass the bills that have been languishing for years; time to get rid of the dead horse—Nepal Airlines.
Nepal have been drawn alongside Hong Kong, Malaysia, Qatar and Saudi Arabia in Group A. Group B includes Bahrain, Cambodia, Kuwait, hosts Oman and the United Arab Emirates.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
१३ वर्षको हुँदा आफू पढ्ने विद्यालयकै प्रधानाध्यापकले बलात्कार गरेको विरुद्ध जिल्ला अदालत र उच्च अदालतबाट न्याय नपाएपछि बाराकी एक पीडित काठमाडौंस्थित सर्वोच्च अदालत धाइरहेकी छन् । सात वर्षअघि नाबालिक हुँदा बलात्कारको सिकार बनेपछि प्रहरीमा आमाले दिएको जाहेरीबाट उनको न्यायको लडाइँ सुरु भएको हो ।
कर्णालीको चौंथो मुख्यमन्त्री बनेका यामलाल कँडेलका लागि संसदीय जिम्मेवारी नयाँ होइन । प्रतिनिधिसभा र प्रदेशसभामा समेत गरी उनी चारपटक सांसद भए । तर राज्यको कार्यकारी भूमिकामा भने उनले कमै मौका पाए ।