Sahil Bhopal encourages the viewer to embrace the discipline of a monk and the curiosity of a monkey in order to attain equanimity at his ongoing exhibition.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आइतबार पहाडमा र सोमबार तराई/मधेशमा होली पर्व मनाइँदै छ । तर, जनकपुरमा मंगलबार मनाउने कि बुधबार भन्ने बहस चलिरहेको छ । होली पर्व जनकपुरमा मंगलबार वा बुधबार सार्ने प्रयत्न हुनुका दुई कारण छन् ।